१५ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

बुटवलमा तीन कोरोना सङ्क्रमितको मृत्यु

न्यूजमधेश डेस्क बुटवल ,३० चैत्र । बुटवलमा कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना सङ्क्रमितको मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ७१ वर्षीय महिलाको आज बिहान मृत्यु भएको हो । यही चैत २१ गते कोरोना अस्पतालमा भर्ना […]

कमल कुमार मण्डल जनकपुरधाम,२९ चैत्र।जनमत पार्टीका केन्द्रिय कार्यकारिणी समितिका लागि शनिबार जनकपुरधाम स्थित रंगभुमी मैदानमा भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेका छन। निर्वाचनको मतगणना करिब ९५ प्रतिशत भैइसकेको एक घण्टा भित्र अन्तिम नजिता सार्वजनिक हुने महाधिवेशन निर्वाचन प्रमुख संजय कुमार सिंहले जानकारी दिएको छ। अब केही घण्टा भित्र अन्तिम नतिजा सर्वजानिक गर्ने बताउदै उनले भने- […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ चैत्र ।लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेको छ । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेको हो । सो क्रममा मृतक प्रदीपकी श्रीमती अमृता विश्वकर्मा घाइते भएको र उहाँको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको […]

कमल कुमार मण्डल जनकपुरधाम, २८ चैत । जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा.सिके राउतले संगठन नै शक्ति रहेको बताए छन् । मधेशको ऐतिहासिक स्थल जनकपुरधामको बाह्रविघामा शनिवार सोही पार्टीका महाधिवेशनमा बोल्दै उनले यस्तो बताए हुन्। संगठनको विना कुनै अस्तिीतव नहुन सक्ने बताउदै उनले भने– संगठन प्रति ध्यान दिएर काम गर्न आवश्यक रहेको छ । कंशराजलाई अनत्य […]

कमल कुमार मण्डल जनकपुरधाम, २७ चैत्र । जनमत पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन भोली शनिवार आयोजना हुने भएको छ । प्रदेश नं. २ का राजधानी जनकपुरधामको बाह्रविघा मैदानमा आयोजना हुन लागेको महाधिवेशनको सम्पुर्ण तयारी भइसकेको न्युज मधेशसँग कुरा गर्दै अधिवेशनका मुल समितिको संयोजक अनिता साहले जानकारी दिएका छन् । केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनकालागाी पाँच हजार अधिवेशन […]

न्यूजमधेश डेस्क काठमाडौं,२७ चैत्र । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षमा सूर्य सुवेदी निर्वाचित भएका छन् । सुवेदीले ७१३ मत ल्याएर विजय हासिल गरेका छन् भने उनका प्रतिद्वन्द्वी मोहन पन्तले ३३७ र सीता पोखरेलले ७९ मत प्राप्त गरेका छन् । उपाध्यक्ष खुल्लामा रामचन्द्र दुलाल विजयी भएका छन् । उनले ४६२ मत प्राप्त गरेका छन् । […]

चुम्बनको पछाडि पनि एउटा विज्ञान लुकेको छ । वैज्ञानिकका अनुसार १० सेकेन्डको एउटा चुम्बनमा ८ करोड ब्याक्टेरिया एकआपसमा शेयर हुन्छन् । विज्ञान भन्छ, यसका कैयौं फाइदा छन् भने यसका नोक्सान पनि छन् । चुम्बनले यति धेरै ब्याक्टेरियाको आदान प्रदान भए पनि हात मिलाउँदा भने बिमारी हुने सम्भावना बढी हुन्छ । चुम्बनमा यति धेरै ब्याक्टेरिया आदान […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ चैत्र । जनमत पार्टीका प्रथम महाधिवेशन चैत्र २८ गते हुने कार्यक्रम स्थल पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले अनुगमन गरेका छन् । डा राउतले महाधिवेशनका लागि बनाएको पंडाल ,स्टेजलगाइत बाह्रबिघा मैदानलाई अनुगम गरेका छन् । उनले महाधिवेशनमा अहोरात खटिरहेका सम्पुर्ण स्वमसेवक ,नेता ,कार्यकर्ताहरुलाई धन्यवाद समेत दिएका हुन् । डा राउत संगै […]