न्यूजमधेश डेस्क जनकपुरधाम,१३ चैत्र । जिल्ला सहकारी संघ लि. धनुषाले आयोजना गरेका होली मिलन समारोह सम्पन्न भएको छ। शुक्रबार संघका अध्यक्ष हरि चन्द्र प्रसाद हरियोधको अध्यक्षतामा भएका होली मिलन कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुव नारायण यादव रहेको थियो । मर्यादित व्यवसाय र प्रविधिमा सहकारीको मुलनाराको साथ ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ चैत्र । ट्रकको ठक्करबाट नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षकको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको मिथिला नगरपालिका–१० लालगढस्थित मोडेल अस्पताल अगाडिको सडक खण्डमा प्रहरी सहायक निरीक्षक सवार रहेको मोटरसाइकलमा ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ट्रकको ठक्करबाट प्रहरी […]
न्यूजमधेश डेस्क काठमाडौं ,१३ चैत्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीले भोलि काठमाडौंमा होलीको शुभकामना साटासाट कार्यक्रमको आयोजना गरेको छ । जनमत पार्टीका नेता पीएन माझिका अनुसार भोलि शनिबार चैत्र १४ गते दिनको १२ बजे काठमाडौंको कुलेश्वर स्थित नबिल बैंक नजिक रहेको जनमत पार्टीको सम्पर्क कार्यालयमा होलीको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको उनले बताए […]
श्रवण देव जनकपुरधाम,१२ चैत्र। एक महिनाअघि वेपत्ता भएका महोत्तरी पिपराका एक दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ । पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका थिए । दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा–२ स्थित बाटो छेउमा फेला परेको प्रदेश २ का […]
न्यूजमधेश डेस्क काठमाडौं ,१२ चैत्र । सरकारले बुझेर हो वा नबुझी नेकपा विप्लव खेमाबाट विभिन्न अभियोगअन्तर्गत जेलमा रहेका नेता तथा कार्यकर्ता र फौजदारी अभियोगमा जन्मकैदको सजायँ भोगिरहेका सांसद रेशम चौधरीलाई जेलमुक्त गराउने सम्झौतामा हस्ताक्षर र आश्वासन दिइरहेको छ । त्यहि आशमा विप्लवले तीन बुँदे सम्झौता गरेका छन् भने रेशम चौधरीलाई छुटाउन जनता समाजवादी पार्टीको पूर्वघटक […]
न्यूजमधेश डेस्क सर्लाही ,११ चैत्र । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाले विद्युत चोरीमा संलग्न कबिलासीका १३ जनालाई नियन्त्रणमा लिई जरिवाना तिराइ छोडेको छ । जिल्लामा भइरहेको बिधुत चोरी नियन्त्रण गर्ने उद्देश्यले मलंगवा वितरण केन्द्रले गत आइतबार बाट सुरु गरेको अभियान अन्तर्गत बुधबार चौथो दिन १३ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिएर एकपटकको लागि जनही ११ हजार […]
सिबेन्द्र रोहिता जनकपुरधाम ,११ चैत्र। प्रहरी जवान सुरेन्द्र राम धनुषा प्रहरीको फागुन महिनाको उत्कृष्ट प्रहरी चयन भएका छन् । सीमा चौकी कटिकटैया महोत्तरी दरबन्दी भई जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत राम बिभिन्न समयमा लागूऔषध, बिभिन्न मुद्दका फरार प्रतिवादीलाई पक्राउ गरेकाले उनलाई फागुन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो । यसका साथै गत माघ ६ गते […]
न्यूजमधेश डेस्क पर्सा ,११ चैत्र । माछापुच्छ्रे बैंकले विरगंज तरकारी तथा फलफूल बजारमा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । विरगंज तरकारी तथा फलफुल बजारमा नेपाल राष्ट्र बैंकका निर्देशक राजनकृष्ण पन्त र वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले व्यापारीहरुलाई क्यूआर स्ट्यान्ड हस्तान्तरण गरे ।