१५ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

बेलौरी छोटी भन्सार स्तरोन्नतिको माग

न्यूजमधेश डेस्क कञ्चनपुर, १५ चैत्र । बेलौरी छोटी भन्सार कार्यालयको व्यवसायीले स्तरोन्नतिको माग गरेका छन् । भन्सार कार्यालयको स्तरोन्नतिको कार्य भए यस क्षेत्रका बासिन्दाको आयस्तरमा वृद्धि भई आर्थिक, सामाजिक र धार्मिक गतिविधि बढ्ने सम्भावना रहेको छ । छोटी भन्सार कार्यालयमा हाल न्यून मात्रै राजस्व सङ्कलन हुँदै आएको छ । भन्सार कार्यालयको स्तरोन्नतिसँगै कर्मचारीको व्यवस्था गरिए […]

न्यूजमधेश डेस्क काठमाडौं,१४ चैत्र । नेकपा एमालेको शक्ति संघर्षमा केपी शर्मा ओलीपक्षबाट अपमान सहँदै आएका वरिष्ठ नेता माधव नेपालमाथि आफ्नौ पक्षका दोस्रो पुस्तोको दबाब बढ्दो छ। शुक्रबारको संसदीय दलको बैठकमा नेपाल पक्षीय नेता नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीसमक्ष पहल पार्टीलाई एकताबद्ध राख्न पहलकदमी लिन आग्रह गरेका थिए। नेपाल पक्षका नेता ओली पक्षको बैठकमा सहभागी […]

कमलेश ठाकुर जनकपुरधाम ,१४ चैत्र । महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीको अपहरण गरी हत्या गरेको आशंकामा थप तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश नम्बर(२ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार पक्राउ पर्नेहरूमा स्थानीय विकास झा, कैलाश झा र शम्भु झा रहेका छन् । कैलास र […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ चैत्र । धनुषाको कमला नगरपालिकामा होलीको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नगरप्रमुख राम उदगार गोइतको अध्यक्षतामा भएका होलीको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको प्रमुख अतिथि धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरिया रहेको थियो । प्रमुख अतिथि समेत रहेका सांसद अरगरियाले होलीको शुभकामना […]

रंजन भण्डारी नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले गत वर्ष नयाँ सदस्यताको लागि आव्हान गरेको थियो । नेपाल पत्रकार महासंघको सदस्यता लिनलाई आवश्यक कागजातसंगै उक्त पत्रकारले काम गर्ने मिडियाबाट पाउदै आएको तलबको बैंक स्टेटमेन्ट समेत मांगिएको थियो । धेरैले उक्त बैंक स्टेटमेन्ट बुझाएपनि । महोत्तरीमा ३९ जनाले नयाँ सदस्यताको लागि आवेदन दिएकोमा यसै साता सो मध्ये […]

न्यूजमधेश डेस्क जनकपुरधाम , १३ चैत्र  । धनुषाको जनकनन्दनी गाउँपालिकामा सामुदायिक भवन निर्माण हुने भएको छ । धनुषा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभासदस्य उमाशंकर अरगरियाको सांसदीय कोषबाट यो भवन निर्माण हुने भएको हो । शुक्रबार प्रतिनिधि सभा सदस्य अरगरियाले एक कार्यक्रमका बिच जनकनन्दनी गाउँपालिका वडा नं. २ बलहागोठमा सामुदायिक भवनको शिलान्यास गरेका छन् […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ चैत्र।गैर आवासीय मधेशी संघ अन्तरास्ट्रिय समितीका उपमहासचिव डा रबिन्द्र कान्त मण्डललाई भव्य स्वागत गरेको छ। शुक्रबार रसीयाबाट घर फर्कनु भएकामा उहाँलाई सप्तरीको राजविराज विमानस्थलमा जनमत पार्टीका नेता तथा कार्यकर्ता हरु फुलमला गलाएर स्वागत गरेका छ्न। उपमहासचिव डा मण्डलले स्वागत गर्न पुगेका सबै जनालाई धन्यवाद समेत दिएका छ्न। उनि चैत्र २८ गते जनकपुरधामको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ चैत्र। प्रदेश २ का प्रमुख डा.राजेश झा अहिराजले वरिष्ठ पत्रकार तथा साहित्यकार राजेश्वर नेपालीलाई सम्मान गरेका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा वरिष्ठ पत्रकार नेपालीलाई प्रदेश प्रमुख डा।अहिराजले दोसल्ला ओढाएर सम्मान गरेका छन् । वरिष्ठ पत्रकार नेपाली करिब ६ दशकदेखि नेपालको पत्रकारिता क्षेत्रमा लागेका छन् । उनी १६ वर्षकै उमेरदेखि पत्रकारिता […]