न्यूजमधेश डेस्क सर्लाही ,१० चैत्र । रङ र अबिरको पर्व होली नजिकिएसँगै प्रदेश २ का जिल्लाहरुमा रौनक शुरुआत भएको छ । होली पर्व आउन हप्ता पन्ध्र दिन बाँकी रहँदै गाउँघरमा राति गुञ्जिने परम्परागत होली गीत अचेल लोप हुँदै गइरहेको छ । वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागुवा ९होली० गीत लोप हुन थालेको जनाउँदै […]
न्यूजमधेश डेस्क दाङ ,१० चैत्र । तुलसीपुरको ज्ञानज्योति कलेजको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । दुर्घटनामा परेर ११ कक्षामा अध्ययनरत १८ वर्षीय सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बस्नेतको घटनास्थलमै मृत्यु भएको र चौधरीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,९ चैत्र । विश्व पानी दिवसको अवसरमा जल सम्बाद कार्यक्रम सम्पन्न भएको छ । सोमबार धनुषाको कमला नगरपालिका वडा नम्बर ५ र ६ स्थित रहेको बिल्ट वैकु माध्यमिक विद्यालयमा विश्व पानी दिवसको अवसरमा कमला बचाउ अभियानले जल सम्बाद कार्यक्रम सम्पन्न गरेको छ । कमला बचाउ अभियानका संयोजक बिक्रम यादवको अध्यक्षतामा भएका कार्यक्रमको […]
विनय कर्ण सप्तरी ,९ चैत्र । प्रदेशसभा सदस्य विदेश्वर प्रसाद यादव (विक्की) ले लागुऔषधका कारण समाजमा नैतिक आचरण ह्रास हुदै गएको बताएका छन् ।उनले लागुऔषध सेवन गर्ने युवाहरुको संख्या लगातार बढिरहेको कारण समाजमा नैतिक आचारण घट्दै गएको बताए । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको सभाहल पातोमा पक्षपातरहित वैकासिक सशक्तिकरण संघ नेपालले आईतवार आयोजना गरेको लागुऔषध दुव्यर्सन सम्बन्धी […]
कमलेश ठाकुर जनकपुरधाम,८ चैत्र । लामो समयदेखि प्रदेशसभा बैठक नबस्दा प्रदेश सरकारले चलाउने प्रदेश परिवहन अलपत्र परेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले फागुनभित्रै प्रदेश परिवहन सञ्चालनमा ल्याउने दाबी गरे पनि प्रदेश सभा बैठक नबस्दा परिवहन अलपत्र परेको हो । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले फागुन १ गते पत्रकार सम्मेलन गरी […]
न्यूजमधेश डेस्क धनगढी ,८ चैत्र । कैलालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २९ जना घाईते भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ५ डोके बजारमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । धनगढीबाट काठमाडौँका लागि छुटेको बस घोडाघोडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले […]
न्यूजमधेश डेस्क सप्तरी ,८ चैत्र । मेयर कप सप्तरी प्रिमियर लिगको उद्घाटन खेलमा रुपनी राईडर्सले बोदे बसाइन थन्डर्सलाई १३ रनले पराजित गरेको छ। सुनिल धमलाले ५४ रन बनाएपछि राज रंगशालामा टस हारेर ब्याटिंग गरेको रुपनी राईडर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो। रुपनीका सुमित झाले चार विकेट लिएपछि १४८ रनको लक्ष्य […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,८ चैत्र । महोत्तरीको पिपरा गाउपालिका पाँचका मुसाफिर झा र उनका श्रीमती गितादेवीको अपहरणमा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गर्दै अपहरणमा संलग्न पिपरा गाउपालिका पाँचका ५२ वर्षका रामबाबु यादव, उनका छोराद्वय २६ वर्षका सुरेन्द्र यादव र २४ वर्षका राजेन्द्र यादव तथा भारत […]