१५ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

पत्रकार महासंघ कैलालीको कार्यालयमा तालाबन्दी

न्यूजमधेश डेस्क कैलाली ,११ चैत्र । नेपाल पत्रकार महासंघ कैलालीको कार्यालयमा तालाबन्दी गरिएको छ। एकलौटी रूपमा सदस्यता सिफारिस गरेको भन्दै प्रेस मन्च नेपाल र जन पत्रकार संघले संयुक्त रूपमा तालाबन्दी गरेका हुन्। विज्ञप्ति जारी गर्दै दुबै संगठनले नयाँ सदस्यमा एकलौटी रूपमा नाम सिफरिस गरेको र आफ्ना निवेदनमाथि कुनै सुनुवाइ नभएको भन्दै आपत्ति जनाइएको छ। ‘लामो […]

न्यूजमधेश डेस्क राजविराज ,११ चैत्र । सशस्त्र प्रहरीले मंगलबार दिउँसो प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतीय सीमासँग जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित बेल्ही बोर्डर क्षेत्रबाट प्रहरीले लागुऔषधसहित कंचनरुप नगरपालिका ११ बस्ने २२ वर्षिय राजु सरदारलाई पक्राउ गरेको हो । दिउँसो ३ बजेतिर भारतीय बजार कुनौलीबाट पैदलै आइरहेका सरदारमाथी शंका लागेपछि […]

न्यूजमधेश डेस्क काठमाडौं ,११ चैत्र । पर्वतको जलजला गाउँपालिका–२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् । स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक आफन्तविहीन बनेका हुन् । विद्यालयको कक्षा १ मा पढ्ने आशा परियारकी आमाले दोस्रो विवाह गरेपछि घरमा बुवाले अर्की आमा ल्याएसँगै उनले उचित हेरचाह र पढ्ने […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१० चैत्र । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले यही चैत २८ गते जनकपुरधामको बाह्रबिघा मैदानमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । महाधिवेशनमा देशभरबाट ५ हजार प्रतिनिधि सहभागी हुने उक्त पार्टीले जनाएको छ । महाधिवेशनमा २५ हजार स्वयंमसेवक परिचालन हुने र विदेशका अतिथिहरु समेत सहभागी हुने बताइएको छ । महाधिववेशनमा सहभागी हुने प्रतिनिधिले […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१० चैत। प्रदेश २ का प्रमुख डा राजेश अहिराजले वरिष्ठ लोकतन्त्रवादी नेता भरत विमल यादवलाई सम्मान गरेका छन् । मंगलबार प्रदेश प्रमुख डा राजेश अहिराजले जनकपुरधामस्थित वरिष्ठ लोकतन्त्रवादी नेता यादवको निवासमै पुगेर पुष्पगुच्छा दिएर खादा ओढाइ सम्मान गरेका छन् । ‘नागरिक सर्वोच्चता नै लोकतन्त्रको आधार हो । समाजका अगुवा नागरिकसँग भेटघाटको कार्यक्रम अन्तर्गत […]

कुलदिप दास ( प्रेम) जनकपुरधाम,१० चैत्र । जनकपुरधामको व्यापार व्यवसायलाई अझै ब्यबस्तिथ गर्दै प्रदेशकै उत्कृष्ट बजार स्थापित गर्ने व्यवसायी मनोज शर्माले बताएका छन । यहिे चैत्र २८ गते हुन लागेको जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावमा कोषाध्यक्ष पदको लागि आफ्नो उम्मेदवारी दिएका शर्माले सो कुरा बताएका हुन । केही बर्ष यता जनकपुरधामका ब्यापारीहरू बोर्डर पारी गएर […]

न्यूजमधेश डेस्क जकपुरधाम ,१० चैत्र । प्रहरीले नगदसहित जुवा खालबाट दुई जनालाई पक्राउ गरेको छ । पर्सा बहुदरमाई नगरपालिका वडा नं.९ बिश्रामपुर बस्ने बेचु साहको मसुरोबारीमा जुवा खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले २ जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले घेरा हाल्ने क्रममा ६-७ जना जुवाडेहरु भागी फरार […]

न्यूजमधेश डेस्क कञ्चनपुर, १० चैत्र । सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी शुल्क वृद्धिको विरोधमा उत्रिएका छन् । सात विद्यार्थी सङ्गठनले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी विरोधमा उत्रिएका हुन् । शुल्क वृद्धिका विरुद्ध प्रचारप्रसार गर्ने र प्लेकार्डसहित धर्ना दिने गर्ने कार्यक्रम तय गरिएका छन् । “शुल्क वृद्धि फिर्ता नभएसम्म विरोधका कार्यक्रम जारी रहन्छन्”, अखिल क्रान्तिकारीका अध्यक्ष गणेशराज मिश्रले […]