न्यूजमधेश डेस्क जनकपुरधाम,७ माघ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको कमला नगरपालिका वडा नम्बर ३ लगमामा प्रथम वडा अधिवेशन मंगलबार सम्पन्न गरेको छ। जनमत पार्टीका युवा नेता ई. विवेक मोरबैताको अध्यक्षतामा भएको अधिवेशनमा जनमत पार्टीका केन्द्रिय सदस्य ईन्द्रजित यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।अधिवेशनबाट सर्वसहमतीले १५ सदस्यीय नयाँ कार्यसमिति चनय गरिएको छ। सो कार्यसमितिको अध्यक्षमा […]
न्यूजमधेश डेस्क सुनसरी,७ माघ।सुनसरीको दुहवी-इनरुवा खण्डमा मंगलबार भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । सुनसरी प्रहरीका अनुसार विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको माइक्रो र विपरीत दिशामा रहेको मोटरसाइकल आपसमा ठोकिदा दुर्घटना भएको हो । प्रहरीले दिएको जानकारी अनुसार प्रदेश १–०२–००१ ज ३८६८ नम्बरको माइक्रोले को३४प […]
न्यूजमधेश डेस्क काठमाडौं,७ माघ।मंसिर ३० मा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा स्थायी कमिटी सदस्यहरू भीम रावल र पम्फा भुसाल पुस १ गते संसद्को अधिवेशन आह्वानका लागि निवेदन दर्ता गर्न राष्ट्रपति कार्यालय गए । सामान्यतः प्रतिपक्षी दलले संसद् अधिवेशनका लागि पहल गर्ने राजनीतिक इतिहास भए पनि त्यो बेला सत्तारूढ दलबाटै निवेदन दर्ता गर्न […]
न्यूजमधेश डेस्क काठमाडौं ,७ माघ। नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन (निवृत्तिभरण) सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ। पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्नेको सङ्ख्या ह्वात्तै बढ्दै गएपछि सैनिक मुख्यालयको पटक-पटकको अनुरोधमा सरकारले सैनिक सेवा नियमावली, २०६९ तेस्रो संशोधन अघि बढाएको हो। रक्षा मन्त्रालयको उक्त प्रस्ताव अहिले मन्त्रिपरिषदमा […]
न्यूजमधेश डेस्क काठमाडौं ,४ माघ।प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आइतबारबाट विषयवस्तुमा प्रवेश गरेर बहस सुरु हुने भएको हो । त्यस […]
न्यूजमधेश डेस्क जनकपुरधाम, ३ माघ। मेलम्चि खानेपानी परियोजनामा कार्यरत रहेको अवस्थामा निधन भएको इन्जिनियर सतिस गोइतका दाई आशिस गोइतलाई जागिर दिइएको छ । मेलम्चि खानेपानी परियोजनामा कन्ट्रेक्टरको तर्फवाट कार्यरत्त मृतक इन्जिनियर गोइतको निधन भए लगतै आन्दोलनरत्त इन्जिनियरहरुले उनको परिवारवाट एकजनालाई जागिर दिनुपर्ने लगायतका माग राख्दै आन्दोलित भएका थिए । आन्दोलनरत्त इन्जिनियरहरु र खानेपानी मन्त्रालय विच […]
न्यूजमधेश डेस्क नयाँदिल्ली ,३ माघ। सीमा विवादका सम्बन्धमा निष्कर्ष ननिकाली नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक सकिएको छ । नयाँदिल्लीमा भएको बैठकमा सीमासम्बन्धी मामिलालाई नेपाली पक्षले उठाए पनि भारतीय पक्षले ‘द्विदेशीय सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपबाट निष्कर्षमा पुर्याउनुपर्ने विषय’ भन्दै पन्छाएपछि यसमा सामान्य छलफल मात्र भएको थियो । बैठकलगत्तै नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा भने सीमाको मुद्दामा […]
कमलेश ठाकुर जनकपुरधाम,३ माघ । नेपाल कम्यूनिष्ट पार्टी नेपाल (नेकपा) का प्रचण्ड–नेपाल समूहले पुस दोस्रो साता नेकपा संसदीय दलको नेता सत्यनारायण मण्डलमाथि अविश्वास प्रस्ताव दार्ता गराए । पार्टीका सचेतक बेची लुंगेलीसमक्ष दार्ता भएको प्रस्तावले २१ पुसमा मण्डलमाथि अविश्वास लगाएर प्रचण्ड पक्षधर शत्रुधन महतोलाई छनौट गरे। संसदीय दलको नेताबाट हटेको एक साताभित्र उपभोग गर्ने सेवा सुविधा […]