०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

नेपाली कांग्रेस राष्ट्रिय एकताको सुत्रधार : नेता सुरेन्द्र यादव

लोकेन्द्र प्रसाद यादव राजविराज ,२५ पुस।नेपाली कांग्रेस राष्ट्रिय एकताको सुत्रधारमा रहेको पुर्व संविधानसभा सदस्य सुरेन्द्र यादवले बताए । प्रतिनिधि सभा विघटनको विरुद्धमा देशभरका प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ।त्यसैक्रममा सप्तरी क्षेत्र नम्बर ४ का( ख) प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो । बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ कुशमहार बाट सुरू […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ पुस।प्रधानमन्त्री केपी ओलीको समर्थनमा शनिबार काठमाडौंमा धोती जुलुस निकालिएको छ । ओली समूहको पक्षको युवा संघले शनिबार काठमाडौंमा निकालेको र्‍यालीमा धोती जुलुस निकालिएको हो । ओलीले गरेको प्रतिनिधिसभा विघटनका पक्षमा उक्त जुलुसले समर्थन जनाएका थिए । ओली पक्षका नेता महेश बस्नेतलगायत सहभागि जुलुसमा ‘धोती, कुर्ता,गम्छा मधेशीका शान, केपी ओली हमनी सबके […]

न्यूजमधेश डेस्क राजविराज ,२५ पुस। सप्तरीमा अर्काे हात्तीको पनि करेन्ट लागेर मृत्यु भएको छ । योसँगै डेढ महिनाभित्र करेन्ट लागेर दुई हात्तीको मृत्यु भएको छ । पछिल्लो पटक खडक नगरपालिकामा एउटा हात्तीको करेन्ट लागेर मृत्यु भएको छ । हात्तीको आतंकविरुद्ध नगरपालिकाको वडा नम्बर ४ अमहामा स्थानीयले जोडेको विद्युतीय धरापमा परी शनिबार बिहान हात्तीको मृत्यु भएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२५ पुस।धनुषाको हंसपुर नगरपालिका- ४ मनिपट्टीमा एल. पी. मेमोरियल बोर्डिङ स्कुल द्वारा नि:शुल्क दन्त शिविर उद्घाटन तथा शिविर सम्पन्न भएका छ्न। एल.पी. मेमोरियल बोर्डिङ स्कुल द्वारा आयोजित शिविर उद्घाटन समारोहको अध्यक्षता स्कुलका प्रीन्सपल प्रमुख अतिथी प्रदेश न २ प्रदेश सांसद तथा संसदीय दलको उपनेता माननीय रामअशिष यादव विशिष्ट अतिथि जसपा जिल्ला अध्यक्ष पशुपति […]

राजकरण महतो जनकपुरधाम ,२५ पुस।खोलामा भइरहेको अवैध उत्खनन रोक्न खोज्दा २४ वर्षीय दिलीप महतो मारिएको एक वर्ष पूरा भएको छ। आमा चन्द्रकलादेवी छोरो सम्झिएर अझै भक्कानिन्छिन्। ‘चौबीसै घण्टा मन भइरहन्छ कि खोलामा गएको मेरो छोरो कति खेर फर्केर घर आउँछ’, चन्द्रकलाले अन्नपूर्ण पोस्ट्सित भनिन्, ‘फूलजस्तो बेटालाई दुस्मनहरूले पेचकसले घोचेर घाइते बनाई टिपरले किचेर ज्यान लिए। […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ पुस। राज्यका चारवटै सुरक्षा निकाय वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका छन् । गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा यसअघि नै एक समिति गठन गरी निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना निर्माण गर्ने सम्बन्धमा तयारी सुरु गरिसकेको […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ पुस। नयाँ र पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने विषय टुंगो लाग्न नसक्दा यो वर्ष कक्षा ११ मा भर्ना भएका विद्यार्थीको पठनपाठन अझै सुरु हुन सकेको छैन। गत वर्ष पुसमा कक्षा ११ को कोर्स आधाभन्दा बढी पूरा भएर पनि आन्तरिक परीक्षाको तयारी भइरहेको थियो। विगतका वर्षमा जस्तै यतिबेला परीक्षाका लागि चिन्तित […]

सागर चन्द काठमाडौं ,२५ पुस।हरेक वर्ष सुकुमबासी बस्तीका टहरा भत्काउन कि जाडो मौसम रोजिन्छ कि बर्खा । २४ पुस काठमाडौंको गैरी गाउँस्थित बस्तीमा डोजर चल्यो । एकाएक डोजरले टहरा मिचेपछि उनीहरूले गुहार माग्दै भने, ‘हामीलाई सत्ता चाहिँदैन, जाडो छल्न छानो त देऊ ।’ पुस पहिलो साता सिरहामा ३० भन्दा बढी घरपरिवार रहेको सुकुमबासी बस्ती डोजर […]