१७ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

माघभित्रै रेलसेवा संचालन हुने कम्पनीको दाबी

न्यूजमधेश डेस्क,जनकपुरधाम,२३ पुस।दुई वर्षदेखि पटकपटक मिति तोकिए सञ्चालन हुन नसकेको जनकपुर जयनगर रेल सेवाको पछिल्लो पटक माघभित्र सञ्चालन हुनेमा सन्देह व्यक्त गरिएको छ । सुरुमा ब्रोडगेजको रेल्वे लिक तयार हुनुका साथै ठाउँठाउँमा रेल्वे स्टेशन र हल्टसमेत निर्माण भइसक्दा इञ्जिन र बोगी आउन नसकेको भन्दै रेल सेवा सञ्चालन हुन सकेको थिएन तर अहिले भारतबाट दुई वटा […]

जीतेन्द्र कुमार राम जनकपुरधाम,१७ पुस।श्री फकिर चन्द गामी माध्यमिक बिधालय यो क्षेत्रको एसएलसी तहको कक्षा संचालनमा ल्याइएको एक नमुना बिधालयको रुपमा पहिला चिनिन्थियो र चिनिन्छन पनि।तर अचेल यस बिधालयमा बिद्यार्थीहरुको संख्या न्यून हुदा शिक्षकहरु घाम तापेर मात्र फर्किन बाध्य छन।शिक्षक त हुन्छन तर बिधार्थिहरु हुदैनन। यो बिधालय धनुषाको सवैला नगरपालिका अन्तर्गत वडा नं १२ को […]

न्यूजमधेश डेस्क जकपुरधाम,१६ पुस। उखु किसानको उजुरी परेपछि लुम्बिनी चिनी मिलका सञ्‍चालक पक्राउ परेका छन् । सरकारले किसानको पैसा नदिने मिल सञ्चालकलाई पक्राउ गरेर कारबाही अगाडि बढाउन निर्देशन दिएलगतै लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पर्सा प्रहरीको समन्वयमा वीरगन्जबाट पक्राउ गरेको हो । उनीविरुद्ध नवलपरासीमा उखु […]

न्यूजमधेश डेस्क रौतहट, १६ पुस । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले देशलाई ध्वस्त पार्न लागेको आरोप लगाउनुभएको छ । रतिनिधिसभाको निर्वाचनको तयारीमा लाग्नुको सटा आफनै पार्टीका प्रधानमन्त्रीले गरेको निर्णयलाई अस्वीकार गरी माधव र प्रचण्डले देश र पार्टीलाई ध्वस्त पार्न लागेको मन्त्री साहले बताउनुभएको छ […]

न्यूजमधेश डेस्क काठमाडौं,१५ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा विघटित संसद् पुनःस्थापनाको व्यवस्था नभएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुदूरपश्चिम प्रदेशस्तरीय काठमाडौँमा उपलब्ध नेता–कार्यकर्ताको भेलालाई आज सम्बोधनका क्रममा नेकपाका अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने ठोकुवा गर्दै त्यसैले चुनावको तयारीमा जुट्न आफ्ना नेताकार्यकर्ता र सबै दललाई आग्रह गर्नुभयो । यही पुस ५ गते प्रधानमन्त्रीका सिफारिशमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ पुस।नेकपाको प्रचण्ड– माधव नेपाल समूहले प्रदेश २ संसदीय दलमा आफ्नो पकड बलियो रहेको दाबी गरिरहेको वेला पूर्वमाओवादी पृष्ठभूमिका ६ सांसदले केपी ओली समूहमा लागेको घोषणा गरेका छन् । बुधबार वीरगन्जमा आयोजित प्रदेश २ स्तरीय ओली पक्षमा भेलामा उनीहरू सहभागी भएका हुन् । धनुषाको निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित तथा तत्कालीन माओवादीका […]

अली असगर काठमाडौं ,१५ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपाको एउटा समूह, प्रमुख प्रतिपक्षी कांग्रेससहितका शक्ति अहिले सडकमा छन्। नागरिक समाजको नाममा पनि केही मानिस सडकमा ओर्लिएका छन्। ओलीले प्रतिगामी कदम चालेको भन्दै सत्तारुढ दलकै दाहाल–नेपाल समूहसहित अन्य दलहरुले दबाबमूलक कार्यक्रम गरिरहेका छन् । ओलीको कदमपछि पुसको यो जाडोमा देशभर राजनीतिक माहोल […]

न्यूजमधेश डेस्क जनकपुरधाम, १४ पुस। मुख्यमन्त्री लालबाबु राउतले बन अतिक्रमणमा संलग्नहरुलाई तत्काल कारबाई गर्न सम्बन्धित निकायलाई निर्देशन दिनु भएको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आज बर्दीवासमा आयोजना गरेको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठी एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले विभिन्न वाहानामा भई रहेको वनअतिक्रमणलाई तत्काल रोक्न एवं अतिक्रमणमा संलग्नहरुलाई कारबाई गर्न मन्त्रालयका […]