०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

छोराको कुटाइबाट ७५ वर्षीया आमाको मृत्यु

न्यूजमधेश डेस्क सिरहा ,१६ कार्तिक ।बोक्सी भन्दै छोराले कुटपिट गर्दा सिरहाको कर्जन्हा नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ । छोराको कुटाइबाट घाइते ७५ वर्षीया सुदामादेवी साह सोनारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गत मङ्गलवार कान्छो छोरा रामअवतार साहको कुटपिटबाट घाँटीमा गम्भीर चोट लागेर घाइते सुदामादेवीको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको […]

न्यूजमधेश डेस्क महोत्तरी,१६ कार्तिक । दशैँ सकिएर कात्तिक कृष्णपक्ष शुरु भएसँगै पूर्वी मध्य तराईका डोम समुदायको सक्रियता बढेको छ । दीपावली पर्वको पक्ष शुरु भएको र त्यसलगत्तै छठ पर्व पर्ने भएपछि आफ्नो सीपका सामग्री बनाउन डोम समुदाय अहिले तन्मयसाथ काममा जुटेको हो । दीपावली र छठमा बाँसको चोया र कप्टेराबाट बुनिने सामानको माग हुने परम्पराले […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६  कार्तिक। ओम अडर डटकमले प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामबाट आफ्नो कारोबार सुरु गरेको छ । अनलाईन सपिङको बजारमा उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने उदेश्यका साथ ओम अडर डटकम संचालनमा आएको हो । निकै लामो गृहकार्य पश्चात ओम अडर डटकम बजारमा उपस्थिती जनाएको कम्पनीका प्रमुख विकाश मिश्रले बताए । बजारमा उपभोक्ताहरुले […]

न्यूजमधेश सम्बादाता कपिलवस्तु, १५ कार्तिक। मुलुकमा लामो समय गरिएको लकडाउनले किसान एकपछि अर्को समस्यामा परिरहेका छन् । गहुँ छर्ने बेलामा रासायनिक मलका लागि उनीहरु भौंतारिन बाध्य छन् । धानमा समेत छर्न नपाएको मल धान काटेर गहुँ छर्ने बेलामा समेत नपाइएपछि यहाँका किसान थप चिन्तित बनेका हुन् । राजपुरका किसान धुव्र यादवले मल नपाएर गंहँु छर्न […]

न्यूजमधेश डेस्क काठमाडौं,१५ कार्तिक । सार्वजनिक सवारी साधनमा भाडादरको विवरण नराख्नेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही थालेको छ । महाशाखाले भाडादर टाँसे÷नटाँसेको विषयमा जाँच अभियान नै सञ्चालन गरिएको जनाएको छ । अभियानको आज पहिलो दिन चार सय २९ सवारी साधनमा भाडादर टाँस्न लगाइएको छ । सार्वजनिक सवारी साधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो आएपछि […]

न्यूजमधेश डेस्क बारा ,१५ कार्तिक । बारा जिल्लाको स्वर्ण गाउँपालिका वडा नं २ मा यही कात्तिक १२ गते स्थानीय र प्रहरीबीच भएको झडपबारे बुझ्न प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहा नेतृत्वको टोली आज घटनास्थल पुगेको छ । अनुमगमनका क्रममा टोेलीले जिल्ला प्रहारी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीसँग टोलीले सोधपुछ गर्दा […]

न्यूजमधेश डेस्क जलेश्वर ,१५ कार्तिक । महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ५ मा जनमत पार्टीको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न प्रथम वडा अधिवेशनबाट कोशिलाल यादवको अध्यक्षतामा ११ सदस्य वडा समिति गठन भएको छ । जनमत पार्टीका केन्द्रीय सदस्य संजय यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको अधिवेशामा विशिष्ट अतिथिमा पार्टीकी महिला नेत्री एवंम् […]

न्यूजमधेश डेस्क जलेश्वर ,१४ कार्तिक । तराई मधेश क्षेत्रकै किसानको आम्दानीको भरपर्दो स्रोत तथा सम्मानको प्रतीक मानिएको मखानखेती महोत्तरीबाट लोप हुन थालेको छ । यहाँ किसानहरूले आम्दानीका लागि खुला ठाउँमा पोखरी बनाई माछा पाल्न थालेपछि मखानखेती लोप हुन थालेको हो । चाडपर्व, पूजाआजा, विवाह व्रतवन्धजस्ता शुभकार्यका साथै श्राद्ध कर्ममा समेत तराई मधेशमा मखानाको प्रयोग हुन्छ […]