जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको बैठक बीरगंजमा बस्ने भएको छ। १७ गते मंगलबार केन्द्रीय समिति बैठक बस्न लागेको जनमत पार्टीले जनाएको छ। जनमत पार्टीका केन्द्रीय इन्द्रजित यादवले दिएको जानकारी अनुसार बैठकमा पार्टीको आगामी रणनीतिलगायतको विषयमा छलफल हुनेछ। समसामायिक राजनीतिलगायतका एजेण्डा बैठकमा प्रस्तुत हुनेछ।
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २ वकिल टोलबाट चोरी भएको एक मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको छ । मोटरसाइकल फेला परेपछि प्रहरीले धनीलाई जिम्मा लगाएको हो । वकिल टोलका पुष्पलाल नायकले घरमै पार्किङ गरी राखेको ज. ३ प. २९०९ नम्बरको मोटरसाइकल भदौं ११ गते राति घरमा चोरी भएको थियो । लगत्तै पीडितले जिल्ला प्रहरी कार्यालयमा मोटरसाइकल […]
जनकपुरधाम।डा. सिके राउत नेतृत्वको जनमत पार्टीले स्वाराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको दोस्रो स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम सहभागी हुन आग्रह गरेको छ। स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको दोस्रो स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम सहभागी हुन सम्पूर्ण पार्टी ,संघ संगठन ,विद्यार्थी ,युवा,किसान वकिल,बुद्धिजीवी ,नागरिक समाज तथा न्यायप्रेमी जन्ता संग जनमत पार्टीले आग्रह गरेको छ। प्रहरी हिरासतमा […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्टाचारको मुख्य कारक राजनीतिक पार्टी भएको निष्कर्ष निकालेको छ । सरकारी कार्यालयमा हुने अनियमितता, भ्रष्टाचार र घुस लेनदेनको मुख्य जिम्मेवार दल र तिनका कार्यकर्ता भएको आयोगको अध्ययनले देखाएको छ। अध्ययनअनुसार भ्रष्टाचारका घटनामध्ये २५.५ प्रतिशतमा राजनीतिक दल र कार्यकर्ता जिम्मेवार छन। १७.२ प्रतिशत भ्रष्टाचारमा भने मध्यस्थकर्ता, ठेकेदार र प्राविधिक जिम्मेवार […]
हेटौडा । मकवानपुरमा फरक–फरक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मकवानपुरको हटौँडा–५ मा बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री मकवानपुरगढी–४ का ४० वर्षीय सोमलाल घलानको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै बुधबार दिउँसो अटोरिक्साको ठक्करबाट घाइते पैदलयात्री हेटौँडा–११ का ५० वर्षीय नारायण लम्सालको उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। […]
काठमाण्डौ। सर्वोच्च अदालतको आदेशले जन्मसिद्ध नागरिकलाई वंशजका आधारमा तत्काल नागरिकता दिने गृहमन्त्रालयको निर्णय कार्यान्वयन गर्न बाटो खुलेको छ । सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवरासहित ५ न्यायाधीश रहेको संवैधानिक इजलासले जन्मका आधारमा नागकिरता पाएकाको सन्तानलाई बंशजको आधारमा नागरिकता दिने बाटो खुला गरेको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले जन्मका अधारमा नगरिकता पाएकाको सन्तानलाई बंशजको नागरिकता दिन […]
काठमाडौं । सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले संविधान दिवसको दिन गलफ्रेण्ड लिएर हिड्नका निम्ति विदा दिएको होइन ,संविधान दिवस भव्यताको साथ मनाउन लागि आग्रह गरेको छ। बुधबार संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचार प्रसार उपसिमितिले सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको भन्दै सबैको अर्थपूर्ण […]
जे पि साह,बारा।चकलेट चोरेको आरोपमा बाराको कालैया नगरपालिकामा वडाध्यक्षले तीन बालकलाई कपाल मुण्डन गरी गाउँ घुमाएको घटना सार्वजनिक भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १२ धर्मनगरका वडाअध्यक्ष राजेश्वर प्रसाद केशरीले तीन बालकलाई चकलेट चोरेको आरोपमा घरमा थुनेर कुटपीट, कपाल मुण्डन तथा १ हजार रुपैयाँ जरिवाना गरी घुमाएर सजाय दिएको अभिभावकले जानकारी दिएका छन् । […]