धनगढी । असोज ३ गते संविधान जलाउने थरुहट थारुवान राष्ट्रिय मोर्चाले घोषणा गरेका हुन । टीकापुर राष्ट्रिय सम्मेलनबाट गठित मोर्चाका संयोजक लक्ष्मण थारुले घोषणा गरेका छन। मोर्चाले जिल्ला सम्मेलनमा संविधानको धारा १८, २२, ३२, अनुसुची ४ जलाउने तयारी गरेको थारुले बताए । उनले टीकापुर सस्ममेलन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताउँदै भने “हामी गैरलोकतान्त्रिक विधि अपनाउन […]
अभिमन्यु पटेल ,रौतहट ।रौतहटको बौद्धीमाई नगरपालिकाको वडा नं ६ पिपरिया टोलमा नेपाली काँग्रेस पार्टीका युवा नेता तथा समाजसेवी राजन जयसवालको विशेष पहलमा नि:शुल्क आँखा शिविर भएको छ । नि:शुल्क आँखा शिविर उद्घाटन गर्दै पूर्वमन्त्री तथा रौतहटको क्षेत्र नं २ का सांसद मो. अफताब आलमले मानिसको शरीरमा सबभन्दा सम्बेदन शिल र अमुल्य अंग आँखा नै हो […]
जनकपुरधाम।गत साउन २१ गते धनुषाको हँसपुर नगरपालिका प्रमुख र उपप्रमुख बीचको दुई पक्षिय झडपमा गम्भिर घाईते भएका स्थानीय ५७ वर्षीय तपेश्वर मण्डलको आज मृत्यु भएको छ। धनुषाको हँसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झा पक्षधरबीच कार्यालय सार्ने क्रममा विवाद भएपछि झडप भएको थियो सो क्रममा हँसपुर नगरपालिकाकै स्थानीय अन्दाजी बर्ष ५७ का तपेश्वर […]
विरगंज । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रिय समितिको बैठकबाट विभिन्न क्षेत्रमा योगदान गरेका ४५ वर्ष पुरा गरेकाहरुको ‘वरिष्ठ नेतृत्व मण्डल’ गठनको तयारी पनि जनमत पार्टीले गरेको छ। प्रदेश २ का पर्सा जिल्लाको बीरगंजमा मंगलबार भएको केन्द्रीय समिति बैठकको निर्णय बुधबार सार्वजनिक गरिएको छ। विगत ४ महिनाको कार्य प्रगतिको मूल्याङ्कन एवम् समीक्षा गरी जनमत […]
जनकपुरधाम।जनकपुरधाम उपमाहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुरधाममा रहेको सिचाईको समस्यालाई सामाधान गर्नका लागि अग्रसर भएका छन । सिचाईको अभावमा जिल्लामा नै किसानहरुलाई खेती गर्ने समस्या भइरहेको बेला उपमाहानगरभित्रका किसानहरुलाई नगर प्रमुख लालकिशोर साहले चार पाच दिनको भित्रमा सिचाईको भरपुर व्यवस्था गर्नका लागि कदम अगाडी बढाएका हुन । नगर प्रमुख साहले सिचाईको समस्या सामाधानका लागि पहिलो चरणमा […]
जनकपुरधाम।धनुषाको मुखियापट्टी मुसहरनियामा मोटरसाइकल चोरलाई समात्ने विषयमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ । गाउँपालिकाको वडा नम्बर–५ बहेडाबेलामा चोरीको मोटरसाइकल खदिर बिक्री भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट एकजना सादा पोशाकका प्रहरी त्यहाँ पुगेका थिए । मोटरसाइकल चोरलाई समातेपछि स्थानीयले विवाद खडा गरी उसलाई भगाउन लाग्दा प्रहरीले हवाई फायर गरेको बताईएको छ । […]
जनकपुरधाम।जनकपुरको वकिलटोलबाट एक १३ वर्षीय बालक बेपत्ता भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं.१ वकिल टोल बस्ने राम श्रेष्ठको १३ वर्षीय छोरा आर्यन श्रेष्ठ आइतबार दिउँसो ३ बजेबाट अचानक बेपत्ता भएका हुन। राम श्रेष्ठले भने “उनको चारैतिर खोजी गरि सकेको छु। तर अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन ।”आर्यन बेपत्ता भएकोबारे स्थानीय प्रहरीमा जानकारी गराइसकेको उनको […]
जनकपुरधाम । प्रदेश २ मा क्रिकेट संघको नयाँ समिति गठन भएको छ। नेपाल क्रिकेट संघ प्रदेश २ को विशेष साधारणसभा तथा अधिवेशनबाट धनुषाका हिरा भगतको अध्यक्षतामा १२ सदस्यीय प्रदेश स्तरीय कार्यसमिति गठन भएको हो। महोत्तरीको बर्दिबास स्थित रहेको होटल पावन मिथिलाको सभा हलमा शनिबार आयोजित विशेष साधारणसभा तथा अधिवेशनबाट क्रिकेट संघको उपसभापतिमा सिरहाका सुनिल कुमार […]