०२ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
×

कोशी ब्यारेजको पुरै ५६ वटै ढोका खुला,खतराको सकेत बढदै

राजविराज । सप्तरी र सुनसरीको बीचमा रहेको कोशी व्यारेजस्थित सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ५६ ढोका (फाटक ) खुला गरिएको छ। कोशी नदिको पुल उच्च जोखिममा रहेको कारण राती ९ बजे कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले बताएका छ्न। सप्तकोशी नदीमा पछिल्लो मापन अनुसार पानीको […]

सिरहा । डा सीके राउत नेतृत्वका जनमत पार्टीको रेस्क्यू टोलिद्वारा कमला नदिको छेउमा फसेको ३ जना बाढिमा फसेको व्यक्तिलाई उद्वार गरेको छ। विगत ४ दिन देखि निरन्तर परेको अविरल वर्षाका कारण तराई मधेशको विभिन्न नदिहरुमा पानीको उच्च बहाब भएक्क छ भने आसपासका बस्तीहरु डुवानमा परेको छ। सो क्रममा शनिबार सुवह ६ बजे देखिनै कमला नदिको […]

मनोज मोरबैता जनकपुरधाम ।डा सीके राउत नेतृत्वका जनमत पार्टीले बाढी पीडितहरुको राहत तथा उद्वारमा जुटन आफ्नो भात्री संगठन तथा स्वमसेवकलाई आह्वान गरेको छ। जनमत पार्टीका अध्यक्ष डा सीके राउतले आज विज्ञप्ति जारी गर्दै सो आह्वान गरेको हुन।केही देखदेख देशभरि विभिन्न जिल्लाहरूमा निरन्तर वर्षाको कारणले गइराखेको बाढ़ीपहिरोमा परी मृत्यु हुनेहरू प्रति श्रद्धाञ्जली दिँदै मृतकको परिवारजनसंग पर्कट […]

मनोज मोरबैता ,जनकपुरधाम।निरन्तरको अविरल वर्षाछि कमला नदिमा आएको बाढीले धनुषा र सिरहाको सिमामा रहेको निर्माणधिन कमला पुलको ९ जना कामदार बिच नदिमै फसेको छ। सिरहा जिल्लाको सिरहा नगरपालिका–६ स्थित रहेको बरेर्वा बसपिट्टा घाटमा निर्माण भईरहेको कमला पुलमा काम गरिरहेको ९ जना हिजो राती अचानक बाढी आएकोले उनिहरु शुक्रबार नै फसेको स्थानीय देवनन्दन यादवले जानकारी गराएको […]

भारत। विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघले भारतको गुजरातमा पनि समिति विस्तार गरिएको छ।एनआरएमए भारतले गुजरातको रामचंद्र यादवका अनुसार गुजरातमा गत बुधबार क्षेत्रीय कार्य समितिको सम्मेलनले समिति गठन गरेका हुन।रामचंद्र यादवको नेतृत्वमा कार्यसमिति गठन भएको हो।उपाध्यक्षमा लाल सादा ,सचिवमा राजेश कुमार महरा, कोषाध्यक्षमा अनिल कुमार यादव, महासचिबमा सुनिल पासमान र मिडिया […]

जनकपुरधाम।लगातार मंगलबारदेखि वर्षाले बाढी पहिरोमा मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले तीन लाख रुपैया राहत उपलब्ध गराउने निर्णय भएको छ।निरन्तर पानी परेकोले बाढी प्रदेश २ लगायत देशभरिकै जनजीवन कष्टमै बनाएको छ। आज शनिबार बसेको प्रदेश केविनेटको आकस्मिक बैठक बसेर निर्णय गरिएको छ।प्रदेश २ सरकारले बाढिमा परेर धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै । राहत तथा […]

अमर पासवन ,सिरहा । कमला किनारका बसिन्दाहरु त्रसित बनेका छन । अत्यधिक बर्षाका कारण सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पूर्वी बाँधबाट सिरहा नगरपालिका वडा नम्बर १२ सारश्वर, ६ बसपिटा, ८ महिसोथ, ३ मखनाहा, ४ रमौल, ५ मानपुर र माडर आदी गाउँमा पानी पसेको छ। सिरहा नगरपालिकाको बिभिन्न स्थानहरुमा बाढीआएपछि सर्वसधारणलाई आवतजावतमा कठिनाई भएको […]

जनकपुरधाम । निरन्तर वर्षा भएकोले हिजो रातीदेखि नै जनकपुर विमान स्थल डुमानमा परेको छ।बिहिवार देखि नै लगातार वर्षा भइरहेकोले पानीको चाप बढेकोले विमान स्थल पुर्नरुपमा डुबेको छ। अाइतवार सम्म भारी बर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । सबैलाई सचेत रहन अाग्रह र यस्तो बाढी पहिरो जस्तो बिपदको घडीमा एकअर्कालाई सहयोग […]