न्यूजमधेश डेस्क जनकपुरधाम ,९ पौष । अज्ञात समूहको गोली प्रहारबाट धनुषामा एक साना व्यापारीको हत्या भएको छ । मुखियापट्टी मुसहर्निया गाउँपालिका २ स्थित किराना पसल गर्ने ३५ वर्षी भनु दासको गोली हानेर हत्या गरिएको छ । मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले उनीमाथि पसलमै गोली चलाएको बताइएको छ । गोली प्रहारबाट गम्भीर घाइते भएका दासको उपचारका लागि […]
न्यूजमधेश डेस्क पर्सा , ९ पौष । वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नौ वडाका झण्डै नौ हजारले स्वास्थ्य परीक्षण गराएका छन् । नगरवासीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् भने आवश्यक औषधिसमेत वितरण हुँदै आएको छ ।महानगरपालिकाका प्रमुख राजेशमान सिंहले १७ देखि ३२ सम्मका वडामा यो अभियान सञ्चालन हुने र अहिलेसम्म नौ […]
न्यूजमधेश डेस्क राजविराज ,९ पौष ।जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउतले गजेन्द्रनारायण सिंह अस्पताल सुधारको प्रयास थालेका छन् । उनले अस्पताल सुधारको पहिलो कदम भन्दै अस्पतालमा सुझाव पेटिका राखेका छन् । सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.राउतले अस्पतालसम्बन्धी कुनै गुनासो वा सुझाव भए दिन भन्दै सुझाव पेटिका राखेका हुन् । सुझाव […]
न्यूजमधेश डेस्क जनकपुरधाम,९ पौष। मधेसी भाषामा शपथग्रहण विषयमा संघीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको मधेसी आयोगका पदाधिकारीहरूले मधेशमा द्वन्द्व गराउन खोजेको भन्दै कारबाहीको माग गरिएको छ । जनमत पार्टीका नेता बीपी साहले मधेसी आयोग ऐन, २०७४ को दफा १९ अनुसार मधेसी आयोगका अध्यक्ष एवं सदस्यहरूले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएको, प्रक्रिया मिचेको आरोप लगाउँदै उनीहरूमाथि कारबाहीको […]
डा.सीके राउतले सपथ लिएको ‘मधेशी भाषा’ के हो नवीन झा काठमाडौं ,९ पौष ।नवनिर्वाचित सासंदहरुले बिहीबार सांसद पदको सपथ लिएका छन्। नेपाल बहुभाषिक देश भएकाले सांसदहरुले आफूले रोजेको भाषामा सपथ लिन सक्ने व्यवस्था छ। त्यसैले २७ जना सासदहरुले नेपाली बाहेकको भाषामा सपथ लिएका हुन्। उनीहरुले नेपाली बाहेकका विभिन्न १४ भाषामा सपथ लिए। जनमत पार्टीका अध्यक्ष […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,७ पौष । जनमत पार्टीका अध्यक्ष डा . सीके राउतसहितका सांसदहरुले प्रतिनिधि सभामा मधेशी भाषामा सपथ ग्रहण गरेकोमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा दिप प्रज्वलन गर्नुभएको छ । विश्वमा आजबाट मधेशी भाषा संस्थागत रुपमा अगाडि बढेको छ। जनकपुरधामस्थित जनक चौकमा आयोजित खुशियाली सभालाई सम्बोधन गर्दै जनमत पार्टीका नेता बीपी साहले आजबाट विश्वमा मधेशी […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,७ पौष । पुस्तौँदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कबिलासाका वीरेन्द्र सदाको परिवार समस्यामा परेको छ । उनीहरु बसिरहेको ऐलानी जग्गा आफ्नो भन्दै स्थानीय हुकेश्वर साहले जग्गा खाली गर्न आग्रह गरेसँगै न्यायिक समितिमा उजुरी दिएपछि सदाको परिवार चिन्तामा डुबेको हो । “वर्षाँैदेखि यही ऐलानी जग्गामा बसेर जीवन गुजारा गर्दै […]
न्यूजमधेश डेस्क पर्सा ,७ पौष । पर्साको वीरगञ्जस्थित सरकारी स्वामित्वमा रहेको नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा सञ्चालनमा आएको छ । राउण्ड टेबल नेपालको समन्वय र सिद्धार्थ बैंकको आर्थिक सहयोगमा अस्पतालमा १५ शैययाको डायलासिस सेवा सञ्चालनमा आएको हो । आइसियु कक्षका लागि भवन निर्माण गरी डायलासिस सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानले जानकारी […]