२५ पुष २०८२, शनिबार
10-01-2026 , Sat
×

एनआरएमएका महासचिव डा.महतोलाई प्रधानध्यापक मण्डलले गरे सम्मान

न्यूजमधेश डेस्क जनकपुरधाम,२ पौष ।गैर आवासीय मधेशी संघका अन्तरास्ट्रिय समितीको महासचिव डा.श्याम बाबू महतोलाई प्रधानध्यापक पवन कुमार मण्डलले सम्मान गर्नुभएको छ। शुक्रबार धनुषाको तिनकौरियास्थित रहेको जनता नमुना माध्यमिक विद्यालयमा गैर आवासीय मधेशी संघका अन्तरास्ट्रिय समितीको महासचिव डा.श्याम बाबू महतोलाई विद्यालय अनुगमनको क्रममा प्रधानध्यापक पवन कुमार मण्डलले उनलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो। महासचिव डा.महतोले यसै […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ पौष ।संजय शाह (टकला)को छोरा चैतन्यराज शाहले रजत पदक हासिल गरेका छन् । ‘वल्र्ड इकोनमिक्स कप– २०२२’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उनले रजत पदक हासिल गरेका छन् । उच्च शिक्षा अध्ययनरत अर्थशास्त्रका विद्यार्थीहरूमाझ उक्त प्रतियोगिता गराइएको थियो । सोही प्रतियोगितामा व्यक्तिगतर्फत चैतन्यराज शाह, रोयल कटुवाल र प्रज्वलविक्रम थापाले रजत पदक हासिल गरेका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१ पौष ।सिरहाको लहानस्थित रहेको एलएमसी कलेजका प्रमुख मनोज कर्णको नेतृत्वमा विभिन्न पेशामा आवद्ध दर्जनौं व्यक्तिहरु जनमत पार्टीमा प्रवेश गर्नुभएको छ। विहिबार लहान नगरपालिका वडा नम्बर -१ मा रहेको एक कार्यक्रमबीच प्रमुख कर्णको नेतृत्वमा दर्जनौं जना जनमत पार्टीमा प्रवेश गर्नुभएको हो। पार्टी प्रवेश गर्नेमा रेन्बो इन्ट्रनेशनल स्कुल लहानका प्रमुख राजेन्द्र प्रसाद साह,मनोकामना ड्राइभरीङ्ग […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२९ मंसिर । धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरेको आरोपमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका २ मल्हनियाका २० वर्षीय राजकुमार महतो कोइरी र वडा नम्वर १ का २० वर्षीय नितेश कुमार रजक रहेका छन् । कर्जन्हा नगरपालिका १० स्थित अकरहिया जंगलमा घाँस […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२८ मंसिर । राष्ट्रिय एकता अभियानले सांसद विकास कोष बन्द गर्न सरकारसँग माग गरेको छ । अभियानका अध्यक्ष विनय यादव नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । अभियानले संघीय सांसद र प्रदेश सांसदलाई दिदै आइरहेको दैनिक भत्ताबाहेक सबैखाले तलब र अन्य सेवा सुविधा तथा सांसद विकास […]

न्यूजमधेश डेस्क काठमाडौं,२७ मङ्सिर । आमनिर्वाचनमा स्वतन्त्र रुपमा चुनाव जितेका प्रभु साह, अमरेश सिंह, किरण साह र योगेन्द्र मण्डलले नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन् । स्वतन्त्र सांसदहरुबीच नयाँ दल गठन गर्ने विषयमा छलफल सुरु भएको छ । स्वतन्त्र सांसदहरू रौतहट-३ का प्रभु साह, रौटहट-२ का किरण साह, मोरङ-५ का योगेन्द्र मण्डल र सर्लाही–४ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ मंसिर ।जनता समाजवादी पार्टी नेपाल संघिय परिषद सदस्य ई. रामनाथ मिश्रसहित दर्जनौं नेता जनमत पार्टीमा प्रवेश गरेका छ्न। मंगलबार जनकपुरधामस्थित जनमत पार्टीको केन्द्रीय सचिवालय कार्यलयमा पुगेर नेता मिश्रसहित दर्जनौ नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। त्यसैगरी ,शैक्षिक क्षेत्रमा दुई दशकभन्दा बढी योगदान दिदै आइरहेका जनकपुरका प्रख्यात शिक्षक श्रवण कुमार झालगाइत विभिन्न […]

न्यूजमधेश डेस्क धनकुटा ,२७ मङ्सिर । शिलान्यास भएको २१ वर्षपछि धनकुटाको सहिदभूमिको खाल्सा क्षेत्रमा सडक कालोपत्र हुने भएको छ । उक्त स्थानमा विसं २०५८ मा कच्ची सडक पुगेको थियो । खाल्सा क्षेत्रका तात्कालीन गाविस हाल सहिदभूमि गाउँपालिकाको आँखीसल्ला, खोकु र छिन्ताङसम्मको सडक तात्कालीन धनकुटाका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले शुभारम्भ गर्नुभएको थियो । प्रदेश नं […]