२५ पुष २०८२, शनिबार
10-01-2026 , Sat
×

डा .सीके राउतसहित ३ जना सांसदले ‘मधेशी भाषा’ मा शपथ लिने

न्यूजमधेश डेस्क काठमाडौं,७ पौष।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउतले आज मधेशी भाषामा शपथ लिने भएका छन । जनमत पार्टीका केन्द्रीय सचिवालय प्रमुख राजेश मण्डलका अनुसार जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउतसहित ३ जना सांसदले मधेशी भाषामा शपथ लिने जनकारी दिएको छ । उनले प्रतिनिधि सभा सदस्य अनिता साह र बिनिता कुमारी सिंहले पनि […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ पौष । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले […]

न्यूजमधेश डेस्क सर्लाही ,६ पौष । जिल्लाका दुई चिनी उद्योग सञ्चालनमा आएका छन् । किसानले बिक्रिगरेको उखुको भुक्तानी गर्न नसकेको एउटा उद्योग भने सञ्चालनमा आउन सकेको छैन । उद्योग परिसरमा उखु पर्याप्त आएकाले उद्योग सञ्चालन गरिएको इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताउनुभयो । उहाँका अनुसार किसानको मागअनुसार उखुको मूल्य निर्धारण नभए पनि चिनी […]

न्यूजमधेश डेस्क पर्सा,६ पौष ।विवाहमा झडप हुँदा पर्सामा एक युवकको ज्यान गएको छ । जगरनाथपुर गाउँपालिका–३ मा विवाहमा नाच्ने क्रममा विवाद हुँदा कुटपिटबाट स्थानीय करिया बड्गु टोल बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको ज्यान गएको हो । सहरूम राउत गद्दीको छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झडप हुँदा सैमुल्लाहमाथि कुटपिट भएको थियो । सैमुल्लाहले […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ पौष । लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन् । बुधबार बसेको संसदीय दलको बैठकले ठाकुरलाई सर्वसम्मतिले चयन गरेको हो । त्यस्तै ,संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइने लोसपाका कार्यालय सचिव प्रदीप पाठकले बताए । प्रतिनिधिसभामा लोसपाका ४ जना सांसद रहेका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,४ पौष । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको संसदीय दलको प्रमुख सचेतकमा अनिता साह चयन हुनुभएको छ । सोमबार काठमाडौंको बुद्धनगरमा रहेको पार्टी कार्यालयमा बसेको पार्टीका सांसदहरुको बैठकले अनिता साहलाई सर्वसम्मत रुपमा दलको प्रमुख सचेतकमा चयन गर्नुभएको छ। उहाँ पार्टीको राष्ट्रिय सचीव र समानुपातिक तर्फको प्रतिनिधि सभा सदस्यसमेत रहेका हुन।

न्यूजमधेश डेस्क जनकपुरधाम ,४ पौष। जनमत पार्टीले अध्यक्ष सीके राउतलाई संसदीय दलको नेता चयन गरेको छ । काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा आइतबार बसेको बैठकले अध्यक्ष राउतलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । दलको नेता चयन गरे पनि जनमत पार्टीले उपनेतामा अब्दुल खान  र प्रमुख सचेतक अनिता साहलाई गरिएको जनमत पार्टीका केन्द्रीय सचिवालय प्रमुख राजेश […]

न्यूजमधेश डेस्क जलेश्वर ,३ पौष ।प्रहरीले महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार महन्थ वैष्णवले रुपन्देही जिल्ला अवस्थित मेगा बैंक शाखाबाट रु ७० लाख कीर्ते गरी झिकेको आरोपमा लक्ष्मी नारायण मठबाट आज बिहान पक्राउ गरिएको हो । महन्थ वैष्णवको नाममा रुपन्देहीस्थित […]