१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

मनोरञ्जन

बलिउड अभिनेत्री सन्नी लियोनी नेपालमा

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छन् । दिउँसो साढे ४ बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा ओर्लिएकी उनी शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘पासवर्ड’ को बिहीबार साँझ कुमारी हलमा हुन लागेको प्रिमियरका लागि नेपाल आएकी हुन् । उनी विमानस्थलबाट सिधै पाँचतारे होटल हायत गएकी छन् ।‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले सन्नी नेपाल आइसकेको जानकारी […]

मनिष ठाकुर,जनकपुरधाम।तिज पर्वको अवसरमा मिनु ब्यूटी पार्लर र नेपाल घरेलु तथा साना उधोग महासंघको संयुक्तरुपमा आयोजना गरिएको महिला तिज उत्सव भोली सोमबार मसाला कोटेजमा हुने भएको छ। शशुल्क रहेको महिला तिज उत्सवमा महिलाहरुलाई मनोरञ्जनका लागि विहान १० बजे देखि साझ ५ बजे सम्मको कार्यक्रम राखिएको छ। कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता देखि लिएर सांस्कृतिक पहिरन प्रतियोगिता […]