२८ बैशाख २०८१, शुक्रबार
10-05-2024 , Fri
×

मनोरञ्जन

बिहेको तयारीमा काजल अग्रवाल

काठमाडौ । उमेरले ३४ लागिसकेकी काजल अग्रवाल तामिल र तेलुगु फिल्मकी अग्रपंक्तीकी अभिनेत्री हुन् । सन् २००४ मा बलिउड फिल्म बलिउड फिल्म ‘क्यूँ, हो गया ना’ बाट अभिनयमा ब्रेक पाए पनि काजल दक्षिण भारतीय फिल्ममा जमिन् । हालसम्मकै सर्वाधिक कमाइ गर्ने तमिल फिल्म मगधरी की नायिका काजल पछिल्लो पटक बलिउडमा सिंघम र स्पेशल २६ मार्फत […]

जनकपुरधाम।भोजपुरीका सुपरस्टार तथा विजेपीका नेता दिनेशलाल यादव निरहुवाले काठमाण्डौमा छठ पुजाको दुईवटा गित रेकर्डिङ्ग सम्पन्न गरेको छ। आनन्द गुप्ताको गित र सन्तोष राजको संगीतमा रहेको दुईवटा भोजपुरी भाषाको गितमा निरहुवाले आफनो आवाज दिदै काठमाण्डौमा सो गितहरु रेकर्डिङ्ग गर्न भ्याएका छन् । सुटिङ्गको सिलसिलामा आएका निरहुवाले शुभचिन्तक भन्दै शनिवार मध्य राती सन्तोष राजको गित गाएका हुन […]

राकेश मैथिल , दोहाकतार । नेपाली धानुक सेवा समाज कतारको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आफ्नो जातीय परम्परा सस्कार र सस्कृतिलाई जगेर्ना गर्दै सामाजिक सेवामा आफ्नो अभियानलाई अगाडी लैजाने उदेश्य रहेको छ । गत शुक्रबार सनैहिया स्थित ग्रेन्ड मलमा भएको अधिवेशन सुरेश कुमार मण्डलको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । समाजले ९ सदस्यीय […]

न्यूजमधेश समाचारदाता ,जनकपुरधाम।धनुषाको हंसपुर नगरपालिका वडा नं.६ सोनिगामामा सन्तोषी मेलाको उदघाट समारोह आज सम्पन्न भएको छ। माँ सन्तोषी सेवा समिती सोनिगामाको आयोजनामा संन्तोषी मेलाको उदघाटन जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले गरेको छ। शुक्रबारदेखी सोनिगामा सुरु भएको सन्तोषी मेलामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको छ।भव्य रुपमा लाग्ने त्यो मेलामा आसपासका गाउँका सर्वसाधारणहरु सहित विभिन्न […]

बिराटनगर। प्रदेश १ को नोबेल मिस्टर एण्ड मिस थारु आइकनको उपाधी अमन चौधरी र अंकिता चौधरी ले पाएका छ्न । नोबेल मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल बिराटनगरको प्रायोजनमा भएको नोबेल मिस्टर एण्ड मिस थारु आइकनको उपाधि अमन चौधरी र अंकिता चौधरीले पाएका हुन् । थारु कला केन्द्र बिराटनगरले आयोजना गरेको ग्राण्ड फिनालेमा अमन र अंकिता […]

राजबिराज। बिजयादशमी,शुभ दीपावली तथा छठ पर्वको अबसरमा आयोजित राजबिराज रमाइलो महोत्सवमा नेपाल लोकस्टारका प्रतिस्पर्धि रबिराज शाह आउने भएका छ्न । सप्तरी युथ नेपाल राजबिराजको आयोजनामा आयोजित रमाइलो मेलामा आउदो शनिबार असोज २५ गते मौलिक सिंगिङ रियालिटी शो नेपाल लोकस्टारका ट्प ६ का प्रतिस्पर्धी रविराज साह आउने भएका हुन । एक भिडियो मार्फत आफू सप्तरीको सदरमुकाम […]

सप्तरी । गायक उदित नारायण झाले नेपाल भाषामा गीत गाएका छन् । हिन्दी, नेपाली र भोजपुरी गीतमा स्वर दिइसकेका उनले अब नेपाल (नेवार) भाषाको गीत पनि गाएका हुन् । छंगु जिगु माया रतन नामक नेपाल भाषाकै सिनेमाको गीतमा उनी र उनकी श्रीमती तथा गायिका दीपा झाले पनि स्वर दिएकी छन् । सुखावती मल्टी प्रडक्सनको ब्यानरमा […]

सोलिन्द्र चौधरी , जनकपुरधाम । ‘तोहरे भरोसे बरहम बाबा झिझिया बनएलियै हो । बरहम बाबा झिझिया पर होहि हो सवार।’ तराई मधेशका हरेक स्थानमा अहिले यो मैथिली लोक गीत सुन्न सकिन्छ। खासगरी, दशैंमा दुर्गा पूजा हुने स्थानहरूमा साँझ र अबेर रातिसम्म साउन्ड बक्स र लाउडस्पिकरहरूमा यही गीत बजिरहेको हुन्छ। दशैंका बेला मिथिलाञ्चल क्षेत्रमा बज्ने यो […]