न्यूजमधेश सम्बादाता जनकपुरधाम,१७ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधन गर्नका निम्ति सूची बनाएको छ । संविधान संशोधनको प्रस्ताव तयार गरेर संघीय संसदको सचिवालय पुगेपनि शुक्रबार दर्ता भएन् । राजपाले संविधानको ८ वटा धारालाई संशोधन गर्नुपर्ने विधेयक तयार पारेको छ । विधेयकमा संविधानको धारा ६, ७, ११, ८६, २१५, २७४, २८७ र २८७ […]
मनोज बनैता सिरहा १६ जेठ । राष्ट्रिय जनता पार्टीका शिर्ष नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा माथी राष्ट्रघातको आरोप लगाएका छन। एक रेडियोद्वारा सञ्चालित नेपाली बहस कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै नेता महतोले नामै किटेर देउवा र ओलीमाथी आरोप लगाएका छन । उनको अनुसार महाकाली सम्झौताको बेला केपी […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१५ जेठ।कोरोना संक्रमणबाट जोगिन जारी लक डाउनमा आफ्नो घर खोजेका धनुषाका एक युवकलाई मृत्युवरण गर्नुपरेको छ । घर नआउँदै उनको मृत्यु भएको छ । चार महिनाअघि मात्रै रोजगारी गर्न भारतको गुजरात गएका शहीद नगरपालिका वडा नम्बर ९ का युवक आफ्नो घर आउनै लाग्दा जटही सीमामा प्राण त्यागेका छन् । लामो समयदेखि भोकको सामना […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१५ जेठ। प्रत्येक वडामा क्वारेन्टाइन स्थापना गर्न माग गर्दै जनकपुरधाम उप महानगरपालिकाका वडा अध्यक्षहरुले जिल्ला समन्वय समितिलाई ज्ञापन पत्र बुझाएका छन् । बिभिन्न वडाका अध्यक्षले सामूहिक रुपमै बुधबार वडा अध्यक्षलाई ज्ञापन बुझाएका हुन् । उनीहरुले महानगरपालिकाभित्र ५ सय बेडको क्वारेन्टाइन बनाउनुपर्ने र उप महानगरपालिकाका लागि मात्रै रियल टाइम पिसिआर मेसिन जडान गर्नुपर्ने माग […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१४ जेठ । मुलुक अहिले कोरोना भाइरसको सन्त्रासमा छ, दैनिक रुपमा कोरोना संक्रमित बढदै जानुले नेपालमा पनि कोरोना महामारी बढन सक्ने शंका पैदा भएको छ । तर, धनुषाको शहिद नगरपालिकाको वडा नम्बर ७ धबौली स्थित एसएनआर जनता उच्च मावि धवौलीमा सरकारले जारी गरेको लकडाउनको उल्लंघन गर्दै सयौँ विद्यार्थीलाई जम्मा पारेर निशुल्क पाइने […]
मनोज मोरबैता जनकपुरधाम,११ जेठ।मुस्लिम समुदायको महा चाड पर्व ईदका अवसरमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले शुभकामना व्यक्त गरेका छन् । डा राउतले ईद – उल – फितरको शुभकामना दिदै उनले सम्पुर्ण मुस्लिम समुदायको ईच्छा पूरा होस् ।उनिहरुको जिवनमा खुशी आउस र धार्मिकता र सत्यको बाटोमा हिडिरहनु भने व्यक्त गरेका छन् । त्यसैगरी गैर […]
न्यूजधेश सम्बादाता परासी ,१० जेठ । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित दुई जना लिखतसम्बन्धी कसुर(किर्ते) गरेका अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोही मुद्दाका अर्का प्रतिवादी वडाध्यक्ष ओमप्रकाश गुप्ता भने फरार रहेको जिल्ला अदालतले जनाएको छ । विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि दिने क्रममा मूल प्रमाणपत्र र मूल […]
न्यूजमधेश सम्बादाता काठमाण्डू,९ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वमन्त्री प्रभु साहले नागरिकतासम्बन्धी कानूनी अभाव र अन्योलको अवस्थालाई निकास दिन माग गरेका छन् । आज नेकपा प्रदेश–२ का अध्यक्ष समेत रहेका सांसद साहले कानुनी अभावका कारण लाखौं नेपाली नागरिकता लिनबाट बञ्चित भएर संवैधानिक हकको पहुँचमा पुग्न नसकेको भन्दै यथाशीघ्र प्रक्रिया अगाडि […]