१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

राजनीति

राहत बाड्न हिडेका भोरका अध्यक्ष महतो पक्राउ

न्यूजमधेश सम्बादाता वीरगंज,२२ चैत्र ।भोर नामक परोपकारी संस्थाका अध्यक्ष एवं फिल्म निर्माता राजकुमार महतोलगाइत पांच जनालाइ प्रहरीले पक्राउ गरेको छ। शनिबार पर्सा जिल्लाको सकुवा पर्सौनी गाउँपालिकाको वडा नं १ मा रहेको उराउ समुदायका १९ घर परिवारलाई राहत बाड्न जादै गर्दा प्रहरीले पक्राउ गरको छ ।कलाकारको टोलीले आफूले सम्बिन्धत प्रहरीलाई खबर गरी राहत बाड्न हिँडेको बताएका […]

रंजित चौरसिया वीरगंज,९ चैत्र।प्रतिनिधिसभा सदस्य प्रदीप यादवले मास्क र सेनिटाईजर वितरण गरेका छन् । विश्वव्यापी रुपमा बढिरहेको कोरोना संक्रमणलाई रोकथाम गर्न निमित्त सांसद यादवले आइतबार वीरगञ्जमा मास्क र सेनिटाईजर वितरण गरेका हुन्। आज बिहान उनले वीरगञ्ज माइस्थानको बजार देखि घण्टाघरसम्मका विभिन्न व्यपारी, बटुवा, रिसका चालक र स्थानीयलगयातलाई मास्क र सेनिटाइजर वितरण गरेका थिए। विश्वस्तरमा महामारीका […]

न्यूजमधेश सम्बादाता राजविराज,७ चैत्र । ‘अहिले १० दिन मात्रै प्रतिक्षा गर्नुस् । मैले पार्टीका नेताहरुसँग कुरा गरिसकेको छु । तपाईंले आफ्नो रकम पाउनुहुन्छ ।” यो सुनेर अर्काे व्यक्ति जवाफ दिन्छन्, “अलिक चाँडो गरिदिनुस् है, म समस्यामा छु ।” १० दिनको समय दिने व्यक्ति हुन् सप्तरीका गुड्डु भनिने सुरजित सिंह र जवाफ दिने सप्तरीका प्रमुख जिल्ला […]

न्यूजमधेश सम्बादाता रुपन्देही,२ चैत्र ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीमा वडास्तरीय संगठन विस्तारमा तिव्रता दिएको छ । शनिबार पार्टीले गरेको भेलाहरूले विभिन्न स्थानीय तहका वडाहरूमा संगठन विस्तार गरिएको हो । जस अनुसार लुम्बिनी संस्कृति नगरपालिका वडा नम्बर १, २ र १२, कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ३, गैडहवा गाउँपालिका वडा नम्बर २ मा […]

रंजित चौरसिया वीरगंज,२ चैत्र।पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले वीरगंजको मूर्लि हनुमान मन्दिरस्थित बिबाह भवनको शिलन्यास गरेका हुन । पर्सा क्षेत्र नं. १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद यादवको संसदीय कोषबाट रु २५ लाखको लागतमा वीरगंजको मूर्लिमा बिबाह भवन निर्माण हुने कार्यको सांसद यादवले आाईतबार एक […]

मनोज यादव सर्लाही ,३० फाल्गुण।राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्यसमिति सर्लाहीको अध्यक्ष मण्डलको संयोजक पदको जिम्मेवारी जवाहरलाल वर्मालाई दिइएको छ । वर्मालाई राजपा नेपाल सर्लाहीको अध्यक्ष मण्डलको पुर्व निर्णय तथा चक्रिय प्रणाली बमोजिम २०७६ साल चैत्र १ गतेदेखि लागू हुने गरि सर्वसम्मतिबाट सर्लाही जिल्ला संयोजक पदको जिम्मेवारी दिइएको अध्यक्ष मण्डलका सदस्य रामरिख यादवले जनाएको छ […]

न्यूजमधेश सम्बादाता गरुडा,१७ फाल्गुण । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले उनले नेपाली काँग्रेस र नेकपालाई ‘म्याद गुज्रेको औषधी’ को संज्ञा दिएका छन् । मधेशवादी दललाई लक्षित गर्दै आएका डा. राउतले नेकपा र नेपाली काँग्रेसलाई म्याद नाघेको औषधीको संज्ञा दिएका हुन् । रौतहटको गरुडा नगरपालिकास्थित श्रीराम सुगर मिल्सको प्राङ्गनमा जनमत पार्टीले आयोजना गरेको नगर स्तरी […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१५ फाल्गुण । धनुषाको सहिद नगर नगरपालिकामा नेकपा र नेपालीकांग्रेस परित्यागगरी एक दर्जन कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । बुधवार एक समारोहबीच शहिदनगर नगरपालिका १ मा विसु अभियानका धनुषा संयोजक तथा संघीय साँसद उमाशंकर अरगरिया, प्रदेश साँसदद्धय रामअशिष यादब, शैलेन्द्र यादब र जिल्ला अध्यक्ष पशुपति यादबले संयुक्त रुपमा पार्टीको झण्डा गाडेर कार्यालयको […]