१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

विचार

सप्तकोसी पीडितलाई राहत सामग्री पठायो

न्युजमधेस डेस्क सुनसरी,२० साउन। अविरल वर्षाका कारण सप्तकोशीमा आएको बाढीबाट पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सप्तकोसी पीडितलाई राहत सामग्री पठाएको हो। सप्तकोसी बुधबार पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका ५ वटा वडाको बस्तीमा पस्दा २५ सय घरपरिवार विस्थापित भएका छन्। विस्थापितलाई उद्धार गरेर सुरक्षित […]

न्युजमधेस डेस्क काठमाडौ,२० साउन। सरकारले निर्वाचनको मिति तोकेसँगै मतदाता नामावली संकलन स्थगित भएको छ । सरकारले बिहीबार मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो । मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाक प्रशासन कार्यालयबाट […]

न्युजमधेस डेस्क जनकपुरधाम,२० साउन। ५ महिने गर्भवती महिलालाई विभिन्न बहानामा कुटपिट गरी आमा र बच्चाको हत्या गरिएको आरोप लगाइएको छ । बारा जिल्लाको पचरौता न.पा– ९ कुडवा टोलका हरेन्द्र प्रसाद साहकी २१ बर्षीय छोरी पुनम साहलाई विगत ५ वर्ष अघि सामाजिक परम्परा अनुसार रौतहटको मौलापुर न.पा.– ७ टोल संगैयाका सियाराम साहका छोरा रवीन्द्र साहसंग विवाह […]

न्युजमधेस डेस्क जनकपुरधाम,२० साउन। बारा जिल्ला स्थित सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवार नियम, कानून, विधि प्रक्रिया समेतलाई वेवास्ता गर्दै प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाललाई काज फिर्ता गरेका छन् । स्थानीय सरकार संचालन ऐन समेतलाई वेवास्ता गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नुपर्ने सरुवा निमित हाकिम तोक्ने काम समेत नगरप्रमुख कलवारले गरेको […]

न्युजमधेस डेस्क जनकपुरधाम,१९ साउन। नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर–जयनगर–बर्दिबास रेल्वे ट्र्याक निर्माणका क्रममा मुआब्जा विवाद चर्किएको छ । ट्र्याकका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणमा ठगी गरेको भन्दै रेल्वे पीडित संघर्ष समितिले विरोध प्रदर्शन गरेका छन् । बिहीबार जनकपुरधामस्थित नेपाल रेल्वे विभागको कार्यालय परिसरमा विरोध प्रदर्शन गर्दै उनीहरुले प्रतिकठ्ठा १५ लाख रुपैयाँ दिने भनिए पनि […]

न्युजमधेस डेस्क सुनसरी,१९ साउन। पूर्वी पहाडमा अविरल परेको वर्षाका कारण उदयपुर, सप्तरी, सुनसरीलगायतका तटीय क्षेत्रमा कोशी नदी अनियन्त्रित भए पछि सप्तकोशी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन । सप्तकोशी ब्यारेज हुँदै २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहावमा नियन्त्रण नआए पछि कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको […]

न्युजमधेस डेस्क जनकपुरधाम, १९ साउन। मधेस प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउतको सिके राउत नेतृत्वको जनमत पार्टीले राजीनामा माग गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका हुन् । ‘हामीले सुरुदेखि नै भन्दै आएका छौं बेटी पढाउ, बेटी बचाउ कार्यक्रममा […]

न्युजमधेस डेस्क जनकपुरधाम, साउन १८ गते। मधेस प्रदेश सरकारले प्रदेशको आर्थिक वृद्धिका लागि वातावरण निर्माण गर्ने उद्देश्यका साथ बाराको सिमरामा आयोजना गरेको औद्योगिक सम्मेलन विभिन्न नौ बुँदे सुझावसहित सम्पन्न भएको छ । नेपाल उद्योग परिसङ्घ, सीप परियोजना र युके एडको समन्वयमा मधेस सरकारले आयोजना गरेको औद्योगिक सम्मेलनमा उद्योगपतिले प्रदेशमा आर्थिक वृद्धिको वातावरण निर्माणका लागि निजी क्षेत्रबाट सरकारलाई […]