०६ बैशाख २०८१, बिहिबार
18-04-2024 , Thu
×

विचार

गौर हत्याकाण्ड : न्याय हुन्छ कि राजनीति ?

गत साता गौर हत्याकाण्डका पीडित र सरकारबीच पाँच बुँदे सहमति भएसँगै संघर्ष समितिले आन्दोलन फिर्ता लिएको छ। विगत केही समयदेखि २०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको घटनामा मृत्यु भएका तथा घाइतेका परिवारले आन्दोलन गरिरहेका थिए। गृह मन्त्रालयमा भएको उक्त सहमतिमा संघर्ष समितिका तर्फबाट अध्यक्ष रुपसागर देवी र सरकारको तर्फबाट गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद […]

भरतमणि ज्ञवाली ज्योतिषमा सूर्यलाई सबैभन्दा महत्वपूर्ण ग्रह मानिन्छ । ग्रहहरुको राजा हो । राज्य हो, सरकार हो र शासक हो । जीव र जगतमा आत्मा प्रदान गर्ने ग्रह हो । त्यसैले हरेक आत्माको कारक ग्रह सूर्य हो । शरीरमा हड्डीको पनि कारक हुन्छ । हाड बिना मानव जीवन कल्पना गर्न सकिँदैन । यसैले शरीरमा हड्डी […]

न्युजमधेस डेस्क धनुषा(सबैला)। धनुषाको सबैलामा    गए आइतबार राती भएको सामुहिक बलात्कार प्रकरणका तीन आरोपी मध्ये दुई जनालाई प्रहरीले समात्न सफल भएका छन। पक्राउ पर्नेमा नुर मोहम्मद र रामनारायन साह रहेका छन भने बिजय मुखिया अझै फरार रहेको इलाका प्रहरी सवैलाले जानकारी दिए।पक्राउ परेका दुई जना र फरार एक गरि तिनै जनामाथी जाहेरी परेको समेत जनाउनुभएको […]

न्युजमधेस, डेस्क धनुषा(सबैला)। धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ स्थित रहेको एक समुदायिक विद्यालयको व्यवस्थापन समिति गठनको क्रममा विवाद हुँदा एक जनालाई निर्घात कुटिपिट गरिएको छ । सबैला ७ स्थित रहेको मटही विद्यालयमा व्यवस्थापन समिति गठनको क्रममा सदस्यमा भाग लिने भएपछि स्थानीय ईन्द्रजीत सहनीलाई निर्घात कुटपिट गरिएको छ । एमाले पार्टीबाट आस्था राख्ने सहनीलाई उनकै […]

    पूर्वपश्चिम राजमार्गमा ४ वटा सवारी एक आपसमा ठोकिँदा २० जनाभन्दा बढी घाइते न्युजमधेस डेस्क जनकपुरधाम,२३ साउन। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटेमा ४ वटा सवारी एक आपसमा ठक्कर खाएका छन् । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् । ना ५ ख ६२४४ नम्बरको ट्रकले रिलायन्स बोर्डिङको विद्यार्थी बोकेको बसलाई ठक्कर दिएको प्रहरीले बताएको […]

न्युजमधेस डेस्क जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय धनुषाले भीड व्यवस्थित गर्न सेवा प्रवाह प्रणाली परिवर्तन गरेको छ । कोरोना महामारीका कारण एउटा पालिकाको काम साताको दुई दिनमात्र हुने भएको छ । यो सेवा आजदेखि लागु भएको छ । कार्यालयले जारी गरेको सूचनामा सक्कल नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाको लागि प्रत्येक स्थानीय तहका […]

न्युजमधेस डेस्क जनकपुरधाम,२२ साउन। आज (आइतबार) मधेस प्रदेश स्थित जनकपुरधाममा विगत १९ दिनदेखि आन्दोलित रहेका सुकुम्वासीहरूले आ–आफ्ना बालबालिकालाई सडकमा उतार्दै बालबालिकाको भविष्यप्रति गम्भिर हुन ध्यानाकर्षण गराएका हुन् । चुरे संरक्षण तथा भूमिहीन सुकुम्वासीहरूका बालबालिकाले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । चुरे तथा वनजंगल संरक्षण अभियानले रिले अनसन र सडक आन्दोलन समेत गर्दै आएको छ । बालबालिकाको […]

न्युजमधेस डेस्क काठमाडौ,२२ साउन। लकडाउनको बेला नै ठिक थियो, कम्तीमा धेरैको लक त खुलेको थियो । अहिले लकडाउन छैन, त्यसैले मान्छेको लक पनि खुलेको छैन । हैन के कुरा गरेको ? लकडाउनमा कसको लक खुलेको थियो र अहिले कसरी बन्द भयो ? कस्को लक रे ! एसईई दिने विद्यार्थीको नि ! अघिल्लो दुई वर्ष लकडाउन […]