२१ बैशाख २०८२, सोमबार
05-05-2025 , Mon
×

प्रमुख समाचार

विद्यार्थीलाई न्यानो कपडा वितरण

न्यूजमधेश समाचारदाता मलगंवा ,१८ पुस। सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ३ का प्राथमिक बिद्यालय मोहनपुरका ८० जना छात्रछात्रालाई बिहीवार न्यानो कपडा बितरण गरिएको छ। द बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेनका संचालक वसन्त थोकर तामाबले बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेका हुन् । बिद्यालयद्वारा आयोजित एक कार्यक्रमका बिच संचालक तामाब र समाजसेवी युवा नेता […]

न्यूजमधेश समचारदाता जनकपुरधाम, १८ पुस । धनुषा निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य एवम समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले उखु किसानको भुक्तानी नदिने चिनी मिल संचालकहरुलाई कानुनको कटघेरामा ल्याएर कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । सचेतक अरगरिया सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेर चिनी मिल संचालन सम्पर्कमा आएको बहाना नगरी कारबाहीको दायरमा […]

न्यूजमधेश समाचारदाता सर्लाही,१८ पुस ।उखु किसानलाई भुक्तानी दिलाउनुपर्ने राजनीतिक दलका नेताहरु उद्योगीको पक्षमा लागेका घट्नाहरु उजागर हुँदै गएको छ । किसानको पक्षमा केहि नबोल्ने नेताहरु भने उद्योगीलाई बचाउन र संरक्षण दिन लागिपरेका छन् । सर्लाहीको गोडैता नगरपालिका ६ स्थित महालक्ष्मी चिनी उद्योगले किसानको भुक्तानी नगरेको सन्दर्भमा बिहीबार किसान उद्योगमै जम्मा भए । आफ्नो रकम नदिएसम्म […]

न्यूजमधेश समाचारदाता सिरहा,१७ पुस।ऐनसेलले आयोजना गरेको ” रिर्चाजमा चमत्कार” योजना अन्तर्गतको पहिलो महिनाको पुरस्कार सिरहाका जितेन्द्रकुमार कामतीले हात पारेका छन। कामती सडक दुर्घटनामा परी विराटनगरको नर्सिङ होममा उपचाररत छन,उनलाई हास्यकलार जितु नेपालले अस्पतालमै पुगेर १० लाख रुपैयाको चेक हस्ताण्तरण गरेका हुन। गत मसिंर ३० मा प्रत्यक्ष प्रसारण गरीएको टेलिभिजन कार्यक्रमकमार्फत कामती यो महिनाको पहिलो मासीक […]

सिबेन्द्र रोहिता जनकपुरधाम,१७ पुष । धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ३ स्थित रहेको श्री जनता एकाइ माध्यमिक बिधालय यदुकुहाका ३६ छात्र–छात्रा नेपाली सेनाबाट प्रशिक्षणका लागि मोरङ पुगेका छन् । उक्त विद्यालयका कक्षा ९ मा अध्ययनरत १८ छात्र र १८ छात्रा दुई दिन अगाडी मोरङ पुगेर एनसिसि तालिम लिदैछन् । उनीहरुलाई सेनाले २२ दिन प्रशिक्षण […]

न्यूजमधेश समाचारदाता काठमाडौं,१६ पुस। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १११ रुपैयाँ, डिजेल र मट्टितेलको १०० रुपैयाँ पुगेको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने […]

न्यूजमधेश समाचारदाता काठमाडौं,१६ पुस।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट अवैध रुपमा लुकाई छिपाई ल्याएको ५ सय ग्राम सुन सहित भारतीय नागरिक सुनिल हरिराम रोरालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। फ्लाई दुबईको उडानद्वारा काठमाडौं आएका उनलाई उक्त स्थानमा खटिएको प्रहरी र भन्सार विभागको संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त परिमाणको सुन सहित फेला पारी पक्राउ गरेको हो।

मनोज बनैता लाहान, १५ पुस । लाहान नगरपालिका वडा. १६ मा पर्ने तरेगना गाउँमा एकजना कथित दलित समाजकी नाबालिक केटी उपर जबर्जस्ती बलात्कारको प्रयास भएको खबर प्राप्त भएको छ । बलात्कारको प्रयास गर्ने क्रममा प्रतिकार गर्दा पीडित लगायत जम्मा ३ जना महिला घायल भएका छन । पीडित सुनिता साफी (नाम परिवर्तन) को बुवा सन्जिव साफी […]