१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

समाज

आजदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना

न्यूजमधेश डेस्क काठमाडौँ,१ श्रावण । सिसडोल र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य स्थानीय तहमा पनि आज (आइतबार) देखि फोहोर वर्गीकरण गर्नुपर्नेछ । घर, कार्यालय, कलकारखानाबाट उत्सर्जन हुने कुहिने र नकुहिने फोहोरलाई छुट्याएर अलग-अलग भाँडोमा मात्र फोहोर सङ्कलन गर्ने सवारीसाधनसम्म ल्याउनुपर्ने हुन्छ । फोहोर वर्गीकरण नगरे ल्याएको फोहोर फिर्ता लैजानुपर्ने हुन्छ र […]

न्युजमधेस डेस्क जनकपुरधाम, श्रावण १ गते आइतबार। मधेश प्रदेशको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान ३४ दशमलव ३१ प्रतिशत रहेको छ । यो सात प्रदेशमध्ये सबभन्दा उच्च हो । आ–आफ्नो प्रादेशिक जीडीपीमा कृषि क्षेत्रको हिस्सा सुुदूरपश्चिमको ३३ दशमलव ५५ प्रतिशत, प्रदेश १ को ३३ दशमलव ११ प्रतिशत, कर्णालीको ३१ दशमलव ५० प्रतिशत, लुम्बिनीको २० […]

न्युजमधेस डेस्क जनकपुरधाम, श्रावण १ गते आइतबार। राष्ट्रिय गौरवको आयोजना मेची–महाकाली विद्युतीय रेल मार्गमा पुल निर्माणको कामले गति लिएको छ । रेल मार्गअन्तर्गत महोत्तरीको बर्दिबासदेखि सर्लाही, रौतहट हुँदै बाराको चोचासम्म अर्थात् बर्दिबास–चोचा खण्डमा रेल मार्गसँगै पुल निर्माणको काम तीव्र रूपमा अघि बढिरहेको हो । बर्दिबास–चोचा खण्डको ७० किलोमिटरमा साना–ठूूला गरी करिब दुई दर्जन पुल निर्माण भइरहेको रेल योजना […]

न्युजमधेस डेस्क १ श्रावण २०७९, आइतबार काठमाडौँ – आज २०७९ साल साउन १ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष : व्यापार व्यवसायमा भने राम्रो आम्दानी बढ्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। प्रेममा सफलता […]

न्युजमधेस डेस्क जनकपुरधाम,३२असार। तराईका जिल्लामा केही दिन यता पानी नपर्दा गर्मी बढेर जनजीवन प्रभावित बनेको छ । अत्यधिक गर्मीका कारण तराईका विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुन थालेको छ। सोही क्रममा पर्साका विभिन्न पालिकाका सामुदायिक विद्यालय बन्द गर्ने क्रम बढेको छ। हालसम्म वीरगञ्ज महानगरपालिकासहित पर्साका पाँच पालिकाले विद्यालयमा गर्मी बिदा दिएका छन्। वीरगञ्ज महानगरभित्रका […]

न्युजमधेस डेस्क धनुषा,३२ असार। धनुषाको स्थानीय तहले धमाधम करारका कर्मचारी हटाउन थालेका छन् । जिल्लामा १८ वटा स्थानीय तहमध्ये सबैला नगरपालिका र बटेश्वर गाउँपालिकाले सूचना नै सार्वजनिक गरेर अस्थायी करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई हटाएका छन् । बटेश्वर गाउँपालिकाले असार २२ गते करारका कर्मचारीको म्याद थप नगर्ने तथा हाजिरीसमेत नगराउने निर्णयसहितको सूचना जारी गरेको […]

न्युजमधेस डेस्क जनकपुरधाम,३२असार। एउटा कारले ६ वटा गाडीलाई ठक्कर दिएको छ । पोखरामा गएराति उक्त घटना भएको जनाए। झापा घर भएका विनायक वलीले चलाएकाे कारले गएराति ६ वटा गाडीलाई ठक्कर दिएकाे हाे । लेकसाइडको हलनचोकबाट बाराही चोक जाँदै गरेकाे बा १२ च ६३३९ नम्बरकाे कारले एउटा ट्याक्सी, दुई वटा मोटरसाइकल र तीन वटा स्कुटरलाई ठक्कर दिएको थियो । कारले पार्किङमा […]

न्युजमधेस डेस्क जनकपुरधाम,३२असार। गएराती आएको भीषण हावाहुरीले एक दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनामा क्षति पुर्याएकाे छ। डोटीको बोगटान फुड्सिल गाउँपालिकामा हिजाे बेलुका आएको हावाहुरीले धेरै घरमा क्षति पुगेको बोगटान फुड्सिल गाउँपालिका–७ का वडाअध्यक्ष चन्द्रमान सुनारले जानकारी दिनुभयो। हावाहुरीले घरको सिलेट खस्दा बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारा दाच्का बस्ने हिमाल कुडमालका तीन वर्षीय छोरा विजय कुडमाल गम्भीर घाइते भएका […]