२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

समाज

विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ : डा.सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयताविरोधी रहेको बताएका छन्। शुक्रबार संसद्‌ बैठकमा बोल्दै उनले सो विधेयकमा उल्लेख गरिएको जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान तत्काल हटाउन पनि सरकारसँग माग गरे। अध्यक्ष डा.राउतले सो विधेयकमा कक्षा १० पछिको एक वर्ष अनिवार्य प्राविधिक शिक्षा अध्ययन गर्नुपर्ने व्यवस्था गर्न पनि सरकारलाई सचेत […]

जनकपुरधाम । तराई मधेशका जिल्लामा महिलाहरूले विशेष श्रद्धापूर्वक मनाइने जितिया पर्व सुरु भएको छ । महिलाहरू आज ‘नहाय-खाय’ गर्दैछन् । बिहानैदेखि जनकपुरधामको ऐतिहासिक पोखरी तथा जलाशयमा स्नान गर्ने व्रतालु महिलाहरूको भीड देखिएको छ । महिलाहरूले आचमन शुद्धि गरी घिरौँलाका पातमा तेल लगाएर त्यसमाथि पिनाको अर्घ राखेका छन् । सन्तानको दीर्घायु तथा पुत्र प्राप्ति हुने विश्वासका […]

जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले गरेको निर्णयलाई धज्जिया उडाउँदै समाजमा अश्ल्लिता फैलाउने आरकेष्ट्रा नचाएर खुला चुनौती दिएको छ। गत असोज ९ गते गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले एक सूचना जारी गर्दै जनकनन्दिनी गाउँपालिकाभित्र साँस्कृतिक कार्यक्रम बाहेक महिला नर्तक र आरकेष्ट्रा जस्ता कुनै पनि कार्यक्रम नगर्न सूचना जारी गरेको थियो।तर,उनको आदेशलाई धज्जिया […]

काठमाडौँ। रोल्पाथुम हुँदै नामकरण भएको रोल्पा जिल्ला, लुम्बिनी प्रदेशको एक पहाडी जिल्ला मात्रै होइन, युद्ध, क्रान्ति र पर्यटनका नामबाट परिचित स्थल पनि हो । नेपाल एकीकरणपूर्व बाइसे र चौबिसे राज्य हुँदा सेन राजाहरु र काजीहरुको गुप्त सल्लाह तथा बसोबास हुने जिल्ला रोल्पा–रुकुम, प्युठान, दाङ, सल्यान र बागलुङजस्ता जिल्लासँग सीमाना जोडिएको जिल्ला हो । यही रोल्पा […]

जनकपुरधाम । तराई मधेशमा क्षेत्रमा आज चौठचन्द्र (चौरचन) पर्व नाइँदै छ।छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाइने चौठचन्द्र पर्व व्रतालु दिनभरि उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । भदौ शुक्ल चतुर्थीको दिन फलफुल लिएर चन्द्रमाको पूजा गर्दा विभिन्न प्रकारका कलंकबाट मुक्ति पाइने विश्वास रहेको छ। व्रतालु साँझको समयमा भगवान गणेश र […]

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको हठ्ठिपुरस्थित रहेको मंगलेश्वर महादेव मन्दिरको संस्थापक कृषिविज्ञ डा. सत्यनारायण यादव भदिसवारको १३ औं दिनको पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। शुक्रबार मंगलेश्वर महादेव मन्दिरको प्राङ्गणमा आयोजित श्रद्धाञ्जली सभामा सिंगो हठ्ठिपुरका महिला पुरुष बालबालिका बृद्धसहितले डा. भदिसवारको फोटोमाथि फूल अबिर चढाई श्रद्धाञ्जली अर्पण गरे । सोही क्रममा उहाँको श्रीमती र […]

जनकपुरधाम ।धनुषाको पूर्वी जनकनन्दिनी गाउँपालिकामा “बालविवाह न्यूनीकरण परियोजना”को समीक्षा बैठक सम्पन्न भएको छ। बुधबार आसमान नेपालका आयोजनामा खजुरीस्थित स्वास्थ्य चौकीको सभाहलमा बाबविवाह न्यूनीकरण परियोजना अन्तर्गत कार्यक्रम समीक्षा बैठकमा प्लान इन्टरनेसनल नेपालको सहयोगमा भएको कार्यक्रमको जनकनन्दिनी गाउँपालिकाको समन्वयमा सम्पन्न भएका हुन। सो समीक्षा बैठकमा यस पालिकामा बालविवाह न्यूनीकरणको विषयमा गहन छ्लफल भएको थियो।उक्त कार्यक्रममा जनकनन्दिनी गाउँपालिकाका […]

जनकपुधाम । धनुषामा एकजनाले आफूमाथी अनौठो किसिमको मिटर ब्याजीको उजुरी परेको दाबी गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१ का रामबाबु साहले आफूसँग कुनै प्रकारको आर्थिक लेनदेनको कारोबार नरहे पनि आफूमाथी मिटरब्याजीको उजुरी परेको आरोप लगाएका हुन् । साहले आफूमाथी जनकपुरधाम उपमहानगरपालिका–१८ की सावित्री गिरीले मिटरब्याजीको उजुरी दिएको आरोप लगाएका छन् । उनले गिरीसँग २०६५ भदौ ५ […]