१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

स्वास्थ्य

अति आवश्यक परे मात्र अस्पताल आउन अपिल

न्यूजमधेश डेस्क चितवन ,९ बैशाख । भरतपुर अस्पतालले अति आवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ । अस्पतालले एक अपिल प्रकाशित गरी अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ सङ्क्रमणको जोखिम बढी हुने जनाएको हो । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीद्वारा जारी अपिलमा कोरोनाको सङ्क्रमणको अनुपात दिनानुदिन बढ्दै गइरहेकाले अस्पतालमा धेरै भीडभाड हुँदा […]

कमलेश ठाकुर जनकपुरधाम ,६ बैशाख । गत चैत २५ गते धनुषाधाम नगरपालिका– ६ हरिपुरकी २५ वर्षीया किरण सिंहको स्वास्थ्य बिग्रियो । शरिर कमजोर भएर किरण घरमै बेहोस भईन् । आफन्तले जनकपुरधामस्थित जानकी मेडिकल तथा शिक्षण अस्पतालमा भर्ना गराए । प्रारम्भिक उपचारपछि चिकित्सकले किरणलाई निमोनिया भएको सुनाए । भर्ना भएको भोलिपल्ट चिकित्सकले किरणको स्वास्थ्य अवस्था बिग्रिँदै […]

न्यूजमधेश डेस्क बुटवल ,३० चैत्र । बुटवलमा कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना सङ्क्रमितको मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ७१ वर्षीय महिलाको आज बिहान मृत्यु भएको हो । यही चैत २१ गते कोरोना अस्पतालमा भर्ना […]

न्यूजमधेश डेस्क धनगढी ,८ चैत्र । कैलालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २९ जना घाईते भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ५ डोके बजारमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । धनगढीबाट काठमाडौँका लागि छुटेको बस घोडाघोडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२  चैत्र । भनिन्छ रक्तदान नै जीवन दान हो। अर्थात् रगतको दान गर्नु जीवन दान गर्नु सरह सरह मानिन्छ । यो नारा दिइएपनि अहिले पनि कतिपय व्यक्ति रक्तदान गर्न हिच्किचाउँछन्। तर, जनकपुरधामक एक यस्ता युवा छन् जो कमै उमेरमा ५०औं पटकसम्म रक्तादन गर्ने व्यक्तिमा गनिन्छन्। ती हुन्, हनुमान नामले परिचित सीताराम यादव […]

कमलेश ठाकुर जनकपुरधाम,२४ फागुन । २०५६ सालमा धनुषाको रमदैयालाई मेडिकल हब बनाउने बहस शुरू भयो ।कलेजका संस्थापक अध्यक्ष डा। रामानन्द सिन्हाले किसानसँग जमिन दिन आग्रह गरे । किसानले साढे सात विगाह जग्गा प्रतिकट्ठा १५ हजार रुपैयाँका दरले कलेजलाई बेचे । जमिन बच्ने किसानले परिवारका एक जनालाई जागिर दिनुपर्ने शर्त राखे । शर्त स्वीकार गरेर कलेजका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ फागुन । जनकपुरधामस्थित एक क्लिनिकले विरामीलाई ठगी गरेको पाइएको छ । जनकपुर मल्टीस्पेस्लिस्टी क्लिनिकले एक विरामीको डे«सिङ गरेबापत १३ हजार बढी रुपैया लिएको हो । मोटरसाइकल दुर्घटना हुँदा खुट्टामा चोट लागेर उपचार गराइसकेका एक व्यक्ति केहि दिनपछि डे«सिङ गराउने उक्त क्लिनिकमा पुगेका थिए । डाक्टर गोपाल प्रसाद यादवले संचालन गरेका सो […]

न्यूजमधेश डेस्क सिरहा ,१६ फागुन ।नेपाली सेनाले सिरहाको नरहा गाउँपालिकामा शनिबार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ९६१ जना स्थानीयवासी लाभान्वित भएका छन् । महाशिवरात्रि एवं सेना दिवसका अवसरमा जनता वनवाली उच्च माध्यामिक विद्यालय बर्छवामा सञ्चालन गरिएको शिविरबाट ५८२ महिला र ३७९ पुरुषले स्वास्थ्य उपचार सेवा लिएका हुन् । सेनाको २७ बाहिनी र बहादुर शेर गण […]