२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

स्वास्थ्य

शहिद नगरपालिकामा राहतको नाउमा सडेको चामल र कुहिएको आलु वितरण

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१८ बैशाख। धनुषाको शहीद नगरपालिका वडा नम्बर २ मा बितरण गरिएको राहतको चामल सडेको र आलु कुहिएको पाइएको छ । वडा कार्यालयबाट लिएर आएको चामल र कुहिएको आलु कुहिएको पाइएको स्थानीय चन्दर साहले बताए । यो गाउँका चमेलीदेवी, नथुनी यादव,रामाशिष खत्बे, संजय साफी,जगदीश महरासहितकाले पाएको राहत सडेको पाइएको छ । वडा कार्यालयले […]

न्यूजमधेश सम्बादाता पोखरिया ,१७ बैशाख । पर्साको पोखरिया जिल्ला अस्पतालमा कोरोना परिक्षणको लागि स्वाब संकलन बुथ मंगलबार स्थापना गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बारा का प्रमुख जकी अहमद अंसारीको सहयोगमा निर्माण गरिएको स्वाब संकलन बुथ केन्द्र एक कार्यक्रमका बिच पोखरिया जिल्ला अस्पताललाई हस्तान्तण गरिएको नगर प्रमुख दिपनारायण रौनियारले जनाए । स्वाब संकलन […]

न्यूजमधेश सम्बादाता विजयनगर ,१६ बैशाख।कपिलवस्तुको विजयनगर गाउँपालिकाले मंगलवार एक सूचना जारी गर्दै ५० जना म्यादी प्रहरी भर्नाका लागि आव्हान गरेको छ । आजै बसेको गाउँकार्यपालिकाको बैठकले दैनिक ज्यालादरी सेवामा पदपूर्ति गर्न ३ दिनभित्र दरखास्त दिन आव्हान गरेको हो । अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्नका लागि गाउँपालिका भित्र […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,७ बैशाख । धनुषाका दुई जना पत्रकारमाथि आक्रमणमा संलग्नलाई कार्वाहीको माग गरिएको छ । धनुषाको शहीद नगरपालिकाको क्वारेन्टाइन सम्बन्धी समाचार रिपोर्टिङ्ग गरेर विसरभोरातर्फ फर्किने क्रममा पत्रकारद्वय सिबेन्द्र रोहिता र मनोज कुमार मोरबैतामाथि आक्रमण गरिएको हो । आक्रमणबाट रोहिताको टाउको नै फुटेको छ भने मोरबैतालाई सामन्य चोट लागेको छ । शहीद नगरपालिका ९ कोइलपुरमा […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२७ चैत्र ।रक्तअल्पता रोगका कारण जीवन मरणको दोसाँधमा रहेका एक युवकलाई दुई युवकले रक्तदान गरी ज्यान बचाएका छन् । मुलुक लक डाउनमा रहेको बेला रगतको समेत अभाव भएको अवस्थामा यी दुई युवकले सिरहाको सिरहा नगरपालिका १३ फुलबरियाका जितेन्द्र यादवलाई रक्तदान गरेर जीवन बचाएका हुन् । यादव मंगलबार प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएपनि […]

रंजित चौरसिया वीरगंज ,२३ चैत्र ।विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाईरसले नेपाललाई पनि विश्व स्वास्थ्य संगठनले जोखिम पूर्ण राष्ट्रको रुपमा घोषणा गरेको छ । सोही क्रममा नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजका सचिव डा। उदय नारायण सिंहले आज एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनको लागि प्रदेश नं। २ सरकार समक्ष विभिन्न […]

न्यूजमधेस सम्बादाता जनकपुरधाम ,२३ चैत्र।मारवाडी सेवा समितिले अति बिपन्न परिवारलाई राहत सामग्री बितरण गरेकोछ ।समितिले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १५ रामपुर र खजुरी गाउँमा राहत सामग्री वितरण गरेको छ । समितिका अध्यक्ष ललित बजाजले जनाए अनुसार राहत सामग्रीमा चामल, दाल, आलु, सोयाविन, नुन, चाउचाउ, बिस्कुट, साबुन रहेका छन् ।उनले आइतवार बितरण हुने सामग्रीमा खाने तेलपनि […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,२३ चैत्र ।कोरोना भाइरस संक्रमितको संख्या एकै दिन तीनजना बढेपछि सरकारले लकडाउनलाई अझ कडाई गर्ने निर्णय गरेकोछ । मन्त्रीपरिषदको शनिवार साँझ बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्काे प्रदेश, एक जिल्लाबाट अर्काे जिल्ला र एक स्थानीय तहबाट अर्काे स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको छ । कोरोना […]