२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

मधेश विशेष

जनमतले स्ववियू चुनाव एक्लै लड्ने

न्यूजमधेश डेस्क काठमाडौं,१६ फागुन । जनमत पार्टी निकट विद्यार्थी जनमत संघले स्ववियू चुनाव एक्लै लड्ने निर्णय गरेको छ । मंगलबार काठमाडौंमा बसेको विद्यार्थी जनमत संघको केन्द्रीय समिति बैठकले स्ववियू चुनाव एक्लै लड्ने निर्णय गरेको निर्वाचन परिचालन समितिका सभापति बीपी साहले जानकारी दिए । विद्यार्थी जनमत संघ पहिलो पटक स्ववियू निर्वाचनमा सहभागी भइरहेकोले देशभरीका कलेजहरुमा एक्लै […]

न्यूजमधेश डेस्क राजविराज,१० फागुन । सप्तरीकी एक महिलाले एकै पटक तीन सन्तानको जन्म दिएकी छन् । जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर १ रायपुर बस्ने ओम रामकी पत्नी सरस्वती रामले एकै पटक तीन सन्तानको जन्म दिएकी हुन् । सरस्वतीले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना छोरा र एक जना छोरी जन्माएकी छन् । दुई […]

न्यूजमधेश डेस्क वीरगञ्ज,९ फागुन । पछिल्लो समय पर्साको वीरगञ्जस्थित नाका मानव बेचबिखनका लागि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बन्न थालेको छ । मानव तस्करले बेचबिखन गर्ने उद्देश्य राखेर आफैं विवाह गर्ने वा भारतीय नागरिकसँग विवाह गराईदिनेलगायत प्रलोभनमा पारी बालबालिका, किशोरी तथा महिलालाई उक्त नाका हुँदै भारतका विभिन्न सहरमा पुर्‍याउने गरेको पाइएको छ । पर्सामा मानव बेचबिखनको घटनासम्बन्धी […]

न्यूजमधेश डेस्क जनकपुरधाम,८ फागुन।जनमत पार्टी धनुषाले १३ सदस्यीय अटो टेम्पो जनमत संघको क्षेत्रीय समिती गठन गरिएको छ। सोमबार धनुषाको जटहिमा एक कार्यक्रमबिच १३ सदस्यीय अटो टेम्पो जनमत संघको धनुषा क्षेत्र नं.३ स्तरीय क्षेत्रीय समिती गठन गरेका हुन। महादेव साहको नेतृत्वमा १३ सदस्यीय क्षेत्रीय अटो टेम्पो जनमत संघ गठन गरिएको हो।सो समितिको उपाध्यक्षमा मनोज साह ,सचीवमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,८ फागुन।जनताराजको परिकल्पना गरेका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले जनताको घरघरमा गएर योजना मागिरहेको छ। जनमत पार्टीबाट संघीय र प्रदेश सांसदमा सप्तरीबाट निर्वाचित सांसदहरु अहिले आफ्नो क्षेत्रका जनतासँग योजना माग्दै गाउँ नगरमा खटिएका छन् । अध्यक्ष डा.राउतले ‘दलान दलील’ नामक कार्यक्रम संचालन गरेर जनताको मनोकान्छा अनुसार योजनाहरु छनोट गरिएको छ।उनले सप्तरी […]

न्यूजमधेश डेस्क सप्तरी ,५ फागुन।सप्तरीमा पानी परीक्षण घुम्ती सेवा शुरुवात गरेका छन् ।जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा.सीके राउतकाे नेतृत्वमा तिलाठी काेइलाडी गाउँपालिका वडा नं. २ लाैनियाँबाट संघीय खानेपानी तथा ढल व्यवस्थापन आयाेजना अन्तर्गतको पानी परीक्षण प्रयाेगशाला जनकपुरकाे टाेलीद्वारा साे सेवा शुरुवात गरेकाे हाे । शुक्रबार दलान दलिल अभियान अन्तर्गत क्षेत्र नं. २ बाट निर्वाचित मा. […]

न्यूजमधेश डेक्स रौतहट, ४ फागुन । रौतहट जिल्लाको सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षाको लागि खटाइएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करी गराउनमा व्यस्त रहेको देखिएको छ । जिल्लाको बंकुल र नरकटिया एरियाबाट व्यापक रूपमा विभिन्न सामाग्रीहरू ओसारपसार भइरहेको छ । जिल्लाकै दोस्रो छोटी भन्सारको रूपमा बंकुल स्थित रहेको छ । तर त्यहाँ भन्सार कार्यालय भएपनि नेपाल […]

न्यूजमधेश डेक्स दाङ,४ फागुन। दाङका प्रायः गाउँमा इन्धनका लागि ‘गुइँठा’ सुकाएको देखिन्छ । चौधरी समुदायमा यसको प्रयोग बढी हुने भए पनि अन्यको घर आँगनमा समेत गुइँठा देख्न सकिन्छ । दाउराको विकल्पमा गुइँठा प्रयोग गर्ने गरिएको तुलसीपुर–१२ कचिलाकी मिनकुमारी चौधरीले बताउनुभयो । “दाउरा लिन वन जान सकिन्न, यही गुइँठा र अलिकति दाउरा मिसाएर खाना पकाउँछौँ”, उहाँले […]