२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

मधेश विशेष

जसपा विभाजनको डिलमा : हेर र पर्खको रणनीतिमा दुवै पक्ष

न्यूजमधेश डेस्क काठमाडौं,१६ जेष्ठ ।जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनको अन्तिम संघारमा पुगेको छ। अध्यक्षहरूबीच स्पष्टीकरण ‘युद्ध’ सुरू भएसँगै जसपा विभाजनको डिलमा पुगेको हो। दुवै अध्यक्षले एक अर्कालाई २४ घण्टाको अल्टिमेटम दिँदै सोधेको स्पष्टीकरणको म्याद आइतबार सकिँदैछ। तर, दुवै जवाफ नदिने ‘मुड’ मा देखिएका छन्। ८ जेठमा जसपा अध्यक्ष उपेन्द्र यादवले तीन दिनको अल्टिमेटम दिँदै […]

न्यूजमधेश डेस्क काठमाडौं, १४ जेष्ठ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा ४३० जना कैदीबन्दीको सजाय माफ गरिन्। मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा २७६ लगायत फौजदारी कसुर ऐन, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, सर्वोच्च अदालतको संयुक्त इजलासबाट मिति ०७७ साउन १९ मा भएको परमादेशलगायतका आधारमा कैदीबन्दीको सजाय माफ गरियो। यस्तो सूचीमा जनता समाजवादी पार्टी (जसपा) का निलम्बित […]

न्यूजमधेश डेस्क काठमाडौं ,१३ जेष्ठ ।प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा पहिलोपटक गरेको संसद् विघटनको विषयमा दुई धार बनेको जनता समाजवादी पार्टी (जसपा) विभाजनको चरणमा प्रवेश गरेको छ। अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले एक–अर्कालाई स्पष्टीकरणपत्र पठाउँदै कारबाहीको तयारी गरेपछि जसपाको संकट विभाजनउन्मुख बनेको खबर आजको नयाँ पत्रिका दैनिकमा दिपेश शाहीले लेखेका छन्। मंगलबार […]

न्यूजमधेश डेस्क काठमाडौं , १२ जेष्ठ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण ९मुत्यु० वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन […]

न्यूजमधेश डेस्क काठमाडौं,११ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन्। पार्टीका मूल्यमान्यता, नीति तथा विधान विपरीत गतिविधि गरेको भन्दै ठाकुरले यादवलाई मंगलबार स्पष्टीकरण सोधेका हुन्। ३ दिनभित्र जवाफ दिन भन्दै ठाकुरले यादवलाई ७ बुँदे स्पष्टीकरण सोधका छन्। संविधानको धारा ७६(५) अनुसार सरकार गठनको पक्रियामा […]

नानीमैया कटवाल सप्तरी ,११ जेष्ठ । हावाहुरी आए भत्किएला झैँ झुप्रो छ । पश्चिममा ६ फिट चौडाइ र ७ फिट लम्बाइ रहेको झ्याल नभएको एउटा कोठा छ । त्यसैमा भान्सा रहेको कोठामा दुई जना सरस्वती नाम गरेकी महिला बस्नु हुन्छ । एउटीको थर दास हो भने अर्कीको चौधरी । दुबैको मुहार हिजोआज मलिन छ । […]

न्यूजमधेश डेस्क काठमाडौं, ११ जेष्ठ ।वैदेशिक रोजगारको सिलसिलामा दुबईमा बस्दै आइरहेका मधेशीहरुले “मधेशी एकता समाज” नामक सामाजिक संस्था गठन गरिएको छ। दुबईमा बस्दै आएका मधेशीहरुले एक कार्यक्रम बिच मुकेश झाको अध्यक्षतामा केन्द्रीय कार्यसमिति गठन गरेका हुन । विदेशमा भएपनि मधेश र मधेशी समुदायका लागि आवाज उठाउने, विभिन्न दु:खसुखमा साथ दिने उद्देश्यका साथ यो संस्थाको स्थापना […]

न्यूजमधेश डेस्क कैलाली ,८ जेष्ठ । दोस्रो लहरको कोभिड–१९ बाट सङ्क्रमित र मृत्यु हुने सङ्ख्यामा वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा एक हजार एकमा नमूना परीक्षण गर्दा पाँच सय ३८ मा भाइरस पुष्टि भएको छ । अस्पतालमा शुक्रबार दुई सय २९ र बिहीबार चार सय ६४ मा सङ्क्रमण पुष्टि भएको […]