२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

मधेश विशेष

जनमत पार्टी सप्तरीको समन्वय समितले गरे पदभार तथा सपथ ग्रहण

कमल कुमार मण्डल राजविराज, १३ असार ।विभिन्न पार्टीका कार्यकर्ताहरुद्धारा जनमत पार्टीका कार्यक्रताहरु माथि हुदै आएको दमन, शोशनलाई अब हामीले सहन नसकिने पार्टीका केन्द्रिय सदस्य सुुरेन्द्र मधेशीले बताएका छन् । सप्तरीको राजविराज स्थित निर्माण व्यवसायी संघको हलमा शनिवार आयोजना गरिएको जिल्ला समन्वय समितिका पदाधिकारीको पदभार तथा शपथ ग्रहण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘विभिन्न […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ असार । पशुपतिनाथ मन्दिर परिसरमा राम मन्दिर निर्माण हुने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले आइतवार उक्त मन्दिरको शिलान्यास गरेका छन्। शिलन्यासपछि मन्त्री अरगरियाले पुननिर्मित राम मन्दिरले धार्मिक पर्यटनमा थप टेवा पुग्ने बताए। उनले समयमै निर्माण कार्य सम्पन्न गर्न पनि निर्देशन दिए। मन्दिर पुरातत्व विभागको मापदण्डअनुसार परम्परागत शैलीमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,५ असार ।डा सीके राउत नेतृत्वको जनमत पार्टी धनुषाका नवनियुक्त प्रदाधिकारीहरुको पदभार तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका नव नियुक्त जिल्ला समन्वय समिति धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा सहितका प्रदाधिकारीहरुलाई शुक्रबार जनमत पार्टी धनुषाको कार्यालयमा आयोजित एक कार्यक्रममा पदभार तथा सपथग्रहण गराएका हुन् । त्यसैगरी उपाध्यक्ष उपेन्द्र रोहिता ,राजेन्द्र यादव ,फुल […]

न्यूजमधेश डेस्क जनकपुरधाम,४ असार । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले कमला नदीको निर्मार्णाधिन पुलको निरीक्षण गरेका छन् । मन्त्री भएपछि बुधवार गृहजिल्ला धनुषा आएका मन्त्री आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँग भेटघाट तथा विकास निर्माणका काम कारवाहीबारे जानकारी लिँदै आवश्यक निर्देशन दिइरहेका छन्। यसैक्रममा शुक्रवार मन्त्री अरगरियाले निर्मार्णाधिन धनुषा-सिरहा जोड्ने कमला नदीको पुलको निरीक्षण […]

न्यूजमधेश डेस्क जनकपुरधाम,४ असार । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले दलित बस्तीमा दलालको शिलान्यास गरेपछी स्थानीयमा खुसियाली छाएको छ। विहिबार धनुषाको शहिदरनगर नगरपालिका ३ यदुकोहामा बिहिवार एक कार्यक्रमबीच मन्त्री अरगरियाले पुजापाठ गरि दलानको शिलान्यास गरेका छन् । उक्त दलान ६० लाखको लागतमा निर्माण हुने बताइएको छ । मन्त्री अरगरियाले दलान समयमै र […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ असार। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियालाई बुधबार धनुषामा १०१ किलोको मालाले स्वागत गरिएको छ । मन्त्री यादवलाई जनकपुरधाममा नेता तथा कार्यकर्ताले १०१ किलोको मालाले स्वागत गरेका हुन् । मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला आएका अरगरियालाई जसपाका युवा नेता राजेश यादवले १०१ किलोको मालाले स्वागत गरेका थिए । जसपा महन्थ […]

कमल मण्डल राजविराज, ३१ जेष्ठ । जनमत पार्टीले मनोनित गरिएका जिल्ला समन्वय समितिका पदाधिकारीहरुको नामावली सोमवार सार्वजनिक गरिएका छन् । डा सिके राउत नेतृत्वको उक्त पार्टीको जेष्ठ २२ गते भएको केन्द्रिय कार्यकारिणी समितिको वैठकाका निर्णय अनुसार ६ महिनाका लागि पदाधिकारीहरु मनोनित गरिएको हो । झापा, मोरंग, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३१ जेष्ठ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषा जिल्ला अध्यक्षमा ओमबिक्रम कुशवाहालाई मनोनीत गरेको छ । सोमबार पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले जेष्ठ २२ गते बसेको केन्द्रिय कार्यकारिणी समितीको बैठकबाट निर्णय भए अनुसार ६ महिनाको लागि जनमत पार्टीको जिल्ला समन्वय समिती धनुषा अध्यक्षमा ओमबिक्रम कुशवाहालाई नियुक्त गरेको छ । त्यसैगरी जिल्ला […]