१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

राजनीति

जनमत पार्टी रुपन्देहीको जिल्ला बैठक सम्पन्न

न्यूजमधेश समाचारदाता ,रुपन्देही ।डा सीके राउत नेतृत्वका जनमत पार्टी रुपन्देहीले जिल्ला स्तरीय बैठक सम्पन्न भएको छ। मंगलबार रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका वडा नं.स्थित सुन्डीमा जनमत पार्टीका केन्द्रिय सदस्य एवम रुपन्देही जिल्ला इन्चार्ज भोपेन्द्र प्रसाद यादवको अध्यक्षता जिल्ला स्तरीय बैठक सम्पन्न भएको छ। बैठकबाट अगामी कार्तिक महिनामा जिल्ला अधिवेशन हुने सम्बन्धमा गहन छलफल भएको छ।उक्त बैठकमा […]

जनकपुरधाम । प्रतिनिधि सभा सदस्य सांसद प्रमोद साहको रिहाईको माग गर्दै जनकपुरमा चक्काजाम गरेका छ्न । यात्रुलाई सास्ती दिने हवाई कम्पनीलाई कारवाही गर्नुको साटो त्यसको विरुद्ध आवाज उठाएका सांसद साहलाई पक्राउ गरिएको भन्दै राजपा समर्थकहरुले बुधबार विहान जनकपुरको रामानन्दचौकमा एक घण्टा चक्काजाम गरेर प्रदर्शन गरेका विद्यार्थी नेता दिनेश यादवले जानकारी दिएका हुन। उनीहरुले बुद्ध एयर […]

न्यूजमधेश समाचारदाता ,जनकपुरधाम। सांसद प्रमोद  साहलाई पक्राउ गरेपछि राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा कार्यकर्ताले जनकपुरमा टाइरबालेर प्रदर्शन गरेका छ्न। सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि मंगलबार काठमाडौं विमानस्थलबाट प्रतिनिधि सभा सदस्य सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका साहलाई प्रहरीले अड्डान गरेर जहाजमार्फत् जनकपुर नै लाएको छ।आफ्नो पार्टीका सांसदलाई प्रहरीले […]

न्यूजमधेश समाचारदाता ,काठमाडौ ।जिल्ला अदालत धनुषाद्वारा विमान स्थल स्थित बुद्ध एअरको काउण्टरमा तोडफोड गर्ने प्रतिनिधि सभा सांसद प्रमोद कुमार साहलाई पक्राउ गनए आदेश जारी भए लगतै काठमाडौ विमान स्थलबाट पक्राउ परेका छन् । विमान स्थलमा तोडफोड गर्न सांसद साह विरुद्ध नागरिक उड्यान प्राद्यिकरण जनकपुरधामले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएको थियो । सो जाहेरीपछि […]

न्यूजमधेश समाचारदाता ,नेपालगन्ज । डा सीके राउत नेतृत्वका जनमत पार्टीले “नेतृत्व विकास” सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। सोमबार विष्णु यादवको अध्यक्षतामा बाकेका भेरी होटलको सभाहलमा जिल्लाका भरका प्रमुख नेता तथा कार्यकर्ताहरुको उपस्तिथिमा प्रशिक्षक तथा जनमत पार्टीका केन्द्रिय सदस्य अब्दुल खानले प्रशिक्षण दिएका हुन। अगामी दिनमा जनमत पार्टीको भविष्य सुनिश्चित छ, जनमत पार्टीमात्र […]

न्यूजमधेश समाचारदाता , जनकपुरधाम।समाजवादी पार्टीका प्रमुख सचेत उमाशंकर अरगरियाले भ्रष्टाचार विरुद्ध अभियान चलाउन निर्देश दिएका छन। धनुषाको जनकनन्दनी गाउँपालिका वडा .३ मा शनिबार शुभकामना अदान-प्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक अरगरियाले भने देशमा भ्रष्टाचार बढेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले देशमा ब्याप्त अराजकता बिरुद्ध लड्दै सुशासन कायम गरि संघीयता बचाउने दाइत्व समाजबादी […]

महोत्तरी । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवको चियापान कार्यक्रममा सलिण्डर ग्यास विस्फोट हुँदा चारजना घाइते भएका छन् । शुक्रबार सोनमा गाउपालिका–८ स्थित सिंहाशनीमा आयोजित चियापान कार्यक्रममा ग्यास लिक भएर सिलिण्डर बिस्फोट भएको हो । महोतरीको सोनमा गाउपालिका–८ सिंहासनिमा समाजवदी पाटी नगर कार्य समितिले आयोजना गरेको कार्यक्रममा सहभागिका लागि चिया पकाउदै गरेका चार […]

वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नं.१ का जनताले भोगी रहेको समस्यालाई चाडै समाधान गर्न सांसद प्रदीप यादवले प्रतिबद्धता जनाएको छ। सांसद यादवले आफ्नो निर्वाचन क्षेत्रका जनताका समस्या र गुनासो सुन्न दुइ साता यता देखि सन्चालन गरेको जनता दर्शन अभियान अन्तर्गत आज वीरगन्ज महानगरपालिका-१६ को इनर्वामा स्थानीयसंंग छलफल गरेका हुन। छलफलमा सहभागी इनर्वाका स्थानीयवासीले टोलमा रहेको […]