२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

राजनीति

निर्वाचन आयोगले सोध्यो उमेदवार जुलीलाई स्पष्टीकरण

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ कार्तिक । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेकी नेकपा (एमाले)की नेत्री जुलीकुमारी महतो (महासेठ)लाई स्पष्टीकरण सोधेको छ । २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय धनुषामा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि […]

न्यूजमधेश डेस्क राजविराज ,१३ कार्तिक ।जनता समाजवादी पार्टी परित्याग गर्दै दर्जनौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन । शनिवार सप्तरीको छिन्नमस्ता गाउँपालिका १ मा भेटघाट कार्यक्रममा जसपा ,लोसपासहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् । उनीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा सप्तरी क्षेत्र नं .२ का प्रतिनिधि सभा सदस्यका […]

देवराम प्रसाद यादव सप्तरी ,९ कार्तिक । सप्तरी क्षेत्र नं. २ को प्रदेश सभा (क) मा मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, जनमत पार्टीका युवा नेता सतिशकुमार सिंह र लोसपाका युवा नेता सरोजकुमार मण्डलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुनेभएको छ । मन्त्री साह जसपा–एमाले गठबन्धनबाट, सतिश सिंह जनमत पार्टीबाट तथा सरोज मण्डल सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिनुभएको छ । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीबाट धनुषा निर्वाचन क्षेत्र नं.१ मा प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार दिएका किशोरी साह कमललाई जिताउन जसपा र नेकपा एमालेका दर्जनौं नेताकार्यकर्ता जनमतमा प्रवेश गर्नुभएको छ। जिल्लाको मिथिला बिहारी नगरपालिकामा जसपाका जिल्ला नेता महिन्द्र यादवलगाइत जसपा र नेकपा एमालेका दर्जनौं नेताकार्यकर्ता हरु जनमत पार्टीमा प्रवेश गर्नुभएका […]

न्यूजमधेश डेस्क काठमाडौं ,९ कार्तिक । निर्वाचन आयोगले ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट हटाएको छ । आयोगले निर्वाचन कानून तथा आचारसंहिता उल्लंघन गरी जरिबाना नबुझाएका ३६९ जनासहित ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट हटाएको जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि दलहरु पेस गरेको बन्दसूचीमा नाम भएका ६ हजार ४५७ जना […]

न्यूजमधेश डेस्क काठमाडौं ,९ कार्तिक । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारको नाम प्रतिनिधिसभातर्फको समानुपातिकको बन्दसूचीबाट हटाएको छ । नेपाली कांग्रेसले बन्दसूचीमा समावेश गरेकाे परियारविरुद्ध आयोगमा उजुरी परेपछि नाम हटाएको हो । परियार नेपाल सरकारको लाभको पद प्रधानमन्त्रीको प्रेस सल्लाहकार धारण गरेकाले उनको नाम बन्दसूचीमा रहेकोमा आवश्यक कारबाही गरिपाऊँ भन्दै कविता नेपालीले […]

न्यूजमधेश डेस्क जनकपुरधाम,६ कार्तिक ।जनमत पार्टी धनुषा क्षेत्र नम्बर १ का उम्मेदवारहरुले मधेश आन्दोलनका शहीद ब्रहमदेव ठाकुरको आमासँग आर्शिवाद लिएर चुनावी अभियानको थाली गरेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिस्थित छघरियास्थित शहीद ठाकुरको घरमा जनमत पार्टीका नेता बीपी साह, जिल्ला इन्चार्ज संजय साह, प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साह कमल, प्रदेश (क)का उम्मेदवार ब्रहमदेव महतो, प्रदेश […]

न्यूजमधेश डेस्क जनकपुरधाम,६ कार्तिक ।जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा निर्वाचन क्षेत्र नं.३ का प्रतिनिधि सभाको उम्मेदवार ईन्जिनियर शम्भुनाथ साहले आफू यसक्षेत्रका एकल उम्मेदवार भएकाले आफू जित हाँसिल गर्छु भने दावी गरेका छ्न। उनले न्यूजमधेशसंग कुरा गर्दै आफ्नो क्षेत्रका जनताको जीवनस्तर उकास्नको लागि राजनीतिमा होमिएको हुनाले आफुलाई जनताले मतदिएर जिताउछ भने आफू विश्वत रहेको बताए। […]