न्यूजमधेश सम्बादाता काठमाडौं, १० चैत। सरकारले कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग जुध्न महत्त्वपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । ७ चैतसम्म ५ सय ७९ जनाको कोरोना परीक्षण गएिको थियो । तीमध्ये सबैमा कोरोना नेगेटिभ नतिजा देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग ९ सय जनाको कोरोना परीक्षण गर्न […]
न्यूजमधेश सम्बादाता काठमाडौँ,९ चैत्र ।सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै आज मात्रै दुई लाख २२ हजारले काठमाडौँ उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज ३३ हजार ८६२ सवारी साधनमा दुई लाख २२ हजार ४०७ यात्रु बाहिरिएका हुन् । यहाँ १३ हजार ७७४ गाडीमा ३६ हजार ३४२ यात्रु […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,९ चैत्र । कोरोना भाइरसका संक्रमितलाई राख्न जनकपुरधामको मणिपाल टिचिङ हस्पिटलको भवनमा आइसोलेसन सेन्टर खोल्ने तयारी भइरहेको छ । शनिवार जनकपुरधामका मेयर लालकिशोर साह, उपमेयर रिता झा र विज्ञहरुको टोलीले उक्त भवनको निरीक्षण गरेको हो । आइसोलेसन सेन्टरका लागि भवन उपयुक्त रहेको विज्ञहरुले बताएका छन् । आइसोलेसन सेन्टरका लागि जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक सहयोग […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,८ चैत्र । समाचार लेखेकै कारण पत्रकारलाई रु एक करोडसम्म जरिवाना गर्ने गरी प्रदेश २ सरकारले ल्याएको संचार सम्बन्धी विधेयकमा सांसदहरुले संशोधन दर्ता गराएका छन् । प्रदेशका आधा दर्जन सांसदहरुले उक्त विधेयक उपर संशोधन दर्ता गराएका हुन् । सत्तारुढका साथै प्रतिपक्षी सांसद समेतले जरिवाना तोकिएका दफाहरु ह्टाउनुपर्नेमा जोड् दिदैं संशोधन दर्ता गराएका […]
न्यूजमधेश सम्बादाता राजविराज,७ चैत्र । ‘अहिले १० दिन मात्रै प्रतिक्षा गर्नुस् । मैले पार्टीका नेताहरुसँग कुरा गरिसकेको छु । तपाईंले आफ्नो रकम पाउनुहुन्छ ।” यो सुनेर अर्काे व्यक्ति जवाफ दिन्छन्, “अलिक चाँडो गरिदिनुस् है, म समस्यामा छु ।” १० दिनको समय दिने व्यक्ति हुन् सप्तरीका गुड्डु भनिने सुरजित सिंह र जवाफ दिने सप्तरीका प्रमुख जिल्ला […]
शहबाज खान कपिलवस्तु,७ चैत्र।कपिलवस्तुको कृष्णनगर नगरपालिकामा उपप्रमुख र निमित्त प्रमुख प्रशासकिय अधिकृत विच विवाद भएको छ । नगरपालिकामा हाल सम्म कुनै पनि विकास निर्माणको काम नभएको तर कागजात मिलाएको भरमा भुक्तानी दिएको र उपमेयरलाई कुनै जानकारी विना टेण्डर गरेको भन्ने विषयमा विवाद भएको हो । उपप्रमुख सबनम खातुनले प्रेस बिज्ञप्ति समेत जारी गरेकी छिन। यस […]
न्यूजमधेश सम्बादाता भक्तपुर, ६ चैत्र।सरकारले आजदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा एसइई स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् । बुधबार दिनभरि परीक्षा केन्द्रको तयारी र विद्यार्थीको सिम्बोल नम्बर प्रत्येक बेञ्चमा टाँसेर परीक्षाको तयारी गरे पनि साँझ सरकारले परीक्षा अनिश्चितकालका लागि स्थगन गरेपछि परीक्षा केन्द्र सुनसान […]
कृष्णा यादब वीरगंज ,५ चैत्र ।कारागारमा अपराधीहरु को राज चल्ने गरेको समाचार प्राप्त भएको छ । जेल प्रशासनलाई मिलाएर चौकीदार बनेकाहरुले कारागारमा ब्रह्मलुट मचाउने गरेका छन् । वीरगंज कारागारमा लागूऔषध मुद्दामा सजाय भोग्दै आएका बिक्की अग्रवालको कारागारमा रजाइ चल्ने गरेको छ । अग्रवालकै इसारामा अर्का कैदी शेख भोलाले ब्रह्मलुट मचाउने गरेका छन् । यतिखेर कारागारका […]