०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

स्वास्थ्य

युवा नेता यादबले गरे ५०औं पटक रक्तदान

न्यूजमधेश डेस्क जनकपुरधाम ,२  चैत्र । भनिन्छ रक्तदान नै जीवन दान हो। अर्थात् रगतको दान गर्नु जीवन दान गर्नु सरह सरह मानिन्छ । यो नारा दिइएपनि अहिले पनि कतिपय व्यक्ति रक्तदान गर्न हिच्किचाउँछन्। तर, जनकपुरधामक एक यस्ता युवा छन् जो कमै उमेरमा ५०औं पटकसम्म रक्तादन गर्ने व्यक्तिमा गनिन्छन्। ती हुन्, हनुमान नामले परिचित सीताराम यादव […]

कमलेश ठाकुर जनकपुरधाम,२४ फागुन । २०५६ सालमा धनुषाको रमदैयालाई मेडिकल हब बनाउने बहस शुरू भयो ।कलेजका संस्थापक अध्यक्ष डा। रामानन्द सिन्हाले किसानसँग जमिन दिन आग्रह गरे । किसानले साढे सात विगाह जग्गा प्रतिकट्ठा १५ हजार रुपैयाँका दरले कलेजलाई बेचे । जमिन बच्ने किसानले परिवारका एक जनालाई जागिर दिनुपर्ने शर्त राखे । शर्त स्वीकार गरेर कलेजका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ फागुन । जनकपुरधामस्थित एक क्लिनिकले विरामीलाई ठगी गरेको पाइएको छ । जनकपुर मल्टीस्पेस्लिस्टी क्लिनिकले एक विरामीको डे«सिङ गरेबापत १३ हजार बढी रुपैया लिएको हो । मोटरसाइकल दुर्घटना हुँदा खुट्टामा चोट लागेर उपचार गराइसकेका एक व्यक्ति केहि दिनपछि डे«सिङ गराउने उक्त क्लिनिकमा पुगेका थिए । डाक्टर गोपाल प्रसाद यादवले संचालन गरेका सो […]

न्यूजमधेश डेस्क सिरहा ,१६ फागुन ।नेपाली सेनाले सिरहाको नरहा गाउँपालिकामा शनिबार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ९६१ जना स्थानीयवासी लाभान्वित भएका छन् । महाशिवरात्रि एवं सेना दिवसका अवसरमा जनता वनवाली उच्च माध्यामिक विद्यालय बर्छवामा सञ्चालन गरिएको शिविरबाट ५८२ महिला र ३७९ पुरुषले स्वास्थ्य उपचार सेवा लिएका हुन् । सेनाको २७ बाहिनी र बहादुर शेर गण […]

न्यूजमधेश डेस्क रियाद, २ फागुन। साउदी अरबमा लागू गरिएको प्रतिवन्धात्मक व्यवस्थाहरू अझै केही दिन लागू हुने भएका छन् । कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले लागू गरिएका प्रतिवन्धात्मक व्यवस्थाहरू थप २० दिन लागू हुने भएका हुन् । सरकारले आइतबार प्रतिवन्धात्मक व्यवस्थाहरूको अवधि थप गरिएको घोषणा गरेको समाचारमा जनाइएको छ । साउदी अरबमा भीडभाड गर्न, धेरै […]

न्यूजमधेश डेस्क दोहा ,३० माघ ।कतारमा सामाजिक दूरीलगायतका कोभिड( १९ प्रोटोकलको पालना नगरी भीडभाड गर्ने सफारी मललगायतका ६ ब्यापारिक केन्द्र बन्द गरिदिएको छ । कतारको वाणिज्य र उद्योग मन्त्रालयले केही स्टोर र प्रतिष्ठानहरूले कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएका नियम उल्लंघन गरेपछि कारबाही गरिएको जनाएको छ । मन्त्रालयका अनुसार बन्द गरिएका महल तथा पसलहरूमा पर्ल(कतार, […]

न्यूजमधेश डेस्क वीरगञ्ज ,३० माघ । अस्पताल प्रशासनको लापरवाहिका कारण अहिले वीरगञ्जस्थित नारायणी अस्पताल अस्तव्यस्त बन्दै गएको छ । अस्पतालमा रहेको सीटी स्क्यान, एक्सरे जस्ता सेवा व्यवस्थित नगर्दा उपचारका लागि अस्पताल आएका विरामी चर्को शुल्क तिरेर बाहिरबाट सेवा लिन बाध्य बनेका छन् । निजी क्षेत्रबाट सञ्चालित सीटी स्क्यान तथा एक्सरे सेन्टरबाट अस्पताल प्रशासनलाई कमिशन आउने […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२६ माघ। सामान्यतया महिला गर्भवति भएको ९ महिना पूरा भएपछि शिशुको जन्म हुन्छ। तर, कहिलेकाहिँ समय नपुग्दै शिशु जन्मन्छन्। नेपालमा पनि आमरुपमा ७ महिनामा जन्मेको बच्चालाई भाग्यमानी ठानिन्छ। यद्यपि त्यसको कुनै वैज्ञानिक कारण प्रष्ट छैन। त्यसको मनोसामाजिक अर्थ समय अगावै जन्मिएर बाँच्न सफल भएकोले भाग्यमानी ठानिएको हुनसक्छ। समय नपुग्दै जन्मेका शिशुको शारीरिक र […]