०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

शिक्षा

एसइईको नतिजा सार्वजनिक हुदै , केहीबेरमा सिस्टममा हेर्न मिल्ने

काठमाडौं,२१ असार। एसइईको नतिजा सार्वजनिक गर्ने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए। उनका अनुसार केहीबेरमा सिस्टममा नतिजा हेर्न मिल्नेछ। बोर्डले नतिजाबारे जानकारी दिन केही बेरपछि पत्रकार सम्मेलन गर्दै छ। एसइई परीक्षा गत चैत १७ गतेदेखि २९ सम्म भएको थियो। […]

जनकपुरधाम,११ असार।धनुषामा एक जना प्रधानाध्यापकलाई सरुवा गर्न लागेको खबर विद्यार्थीले पाएपछी विरोध प्रदर्शन गरेका छ्न। जिल्लाको औरही गाउँपालिकाको झिटकहियास्थित रहेको रामजानकी माध्यमिक विद्यालयको प्राधानाध्यापक मदन कुमार महरालाई राजनीति चलखेल गरि विद्यालयबाट सरुवा गर्ने खेल सुरु भएको भन्दै सो विद्यालयमा अध्यनरत विद्यार्थीहरुले आन्दोलनमा उत्रिएका हुन। उनिहरु सोमबार बिहानैदेखि जनकपुरधाम–यदुकूहा सडकखण्डमै पर्ने झिटकहियास्थित विद्यार्थीहरुले आगो बाले प्रदर्शन […]

सर्लाही,१० असार । चन्द्रनगर गाउँपालिकाले स्नातक तहमा अध्ययनरत छोरीलाई नगदसहित सम्मान गरेको छ। ‘बाल विवाहको अन्त्य र उच्च शिक्षामा छोरीको पहुँच वृद्धि अभियान’ अन्तर्गत गाउँपालिकाले कक्षा १२ उतीर्ण गरी स्नातक तहमा भर्ना भएका ७५ जना छोरीलाई शनिबार जनही ११ हजार रुपियाँ बराबरको चेक हस्तान्तरण गरी सम्मान गरेको हो। मधेश प्रदेश सरकारका शिक्षा तथा समाज कल्याण […]

दाङ ,८ असार। दाङमा शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा शान्तिनगर गाउँपालिका-२ का वडा अध्यक्ष पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई बिहीबार दिउँसो कुटपिट गरेको भन्दै वडाध्यक्ष सुनिल वलीलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए। प्रहरीका अनुसार वडाध्यक्ष वलीले बिहीबार दिउँसो गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिवाद हुदा […]

न्यूजमधेश डेस्क नेपालगञ्ज, २६ बैशाख । बाँकेको दुर्गम क्षेत्र नरैनापुर गाउँपालिकाका मदरसा र विद्यालयमा नपुगेरै शिक्षकले तलब बुझ्ने गरेको पाइएको छ । उक्त गाउँपालिकाका विद्यालय र मदरसाको निरीक्षण गर्दा महिनौँसम्म पनि उपस्थित नहुने शिक्षकले तलब बुझिरहेकोलगायतका अन्य विभिन्न अनियमितता पाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको शिक्षा अनुगमन तथा छानबिन समितिका संयोजक कृष्णचन्द्र मौर्यसहितको टोलीले मदरसा र विद्यालयको […]

धीरेन्द्रप्रसाद साह जनकपुरधाम, २३ बैशाख । एक शैक्षिक सत्रमा एउटा विद्यालयमा सामान्य एक/दुई सय नयाँ विद्यार्थी भर्ना हुने गरेको हुन्छ। एक सयभन्दा बढी भर्ना हुन आउने विद्यार्थी सङ्ख्या भएको सामुदायिक विद्यालयभन्दा संस्थागत विद्यालयको नाम आउन सक्छ तर एउटा सामुदायिक विद्यालय जहाँ एक हजारभन्दा बढी विद्यार्थी प्रत्येक शैक्षिक सत्रमा भर्ना भइरहेको सुन्दा आश्चर्य लाग्न सक्छ। विद्यार्थीको […]

जनकपुरधाम,२९ फागुन। धनुषाका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का १० हजार विद्यार्थीहरूलाई स्कुल ब्याग सहितको शैक्षिक किट हस्तान्तरण गर्ने अभियान शुरु गरिएको छ । मधेश प्रदेशका शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री मधेश प्रसाद यादवले जनकपुरधामको सकल कन्या माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमवाट विद्यालयका प्रधानाध्यापकलाई शैक्षिक किट हस्तान्तरण गरेको छ। मधेश प्रदेशको शिक्षा विकास निर्देशनालयले आयोजना […]

न्यूजमधेश डेस्क काठमाडौं ,२१ मङ्सिर । सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट प्राप्त हुने पाँच अर्ब ११ करोड अनुदान स्वीकार्ने भएको छ । सो अनुदानमध्ये फिनल्यान्ड सरकारबाट करिब रु दुई अर्ब ५४ करोड र नर्वे सरकारबाट करिब रु दुई अर्ब ५७ करोड प्राप्त हुनेछ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका […]