२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

शिक्षा

विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउने समयावधि ५ वर्ष हुने बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । बैठकले ‘उमेर, नाम, जात सच्याउने नियमहरू, (तेस्रो संशोधन) २०८०’विद्यार्थीले प्रमाण पत्र पाएको ५ वर्षसम्म नाम, थर र जन्ममिति सच्याउन मिल्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले समयावधि […]

जलेश्वर । महोत्तरीको जलेश्वर-जनकपुर सडकखण्डको परिकौली चौकमा आज बिहान साढे ११ बजे सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जनकपुरको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी (मिट) क्याम्पसबाट विद्यार्थी बोकेर जलेश्वर आउँदै गरेको बा २ ख १५३६ नं को बसले जलेश्वर नगरपालिका- ९ स्थित परिकौली चौकमा ज८प ९२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जलेश्वर नगरपालिका-९ […]

वीरगञ्ज । कानुन पढ्न काठमाडौं जानुपर्ने बाध्यता हट्ने भएको छ। बी एल, एलएलबी पढ्न चाहने विद्यार्थीका लागि अब मधेस विश्वविद्यालयमै पढाइ हुने भएपछि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको हो। वीरगञ्जमा स्थापित मधेस विश्वविद्यालयले यसै वर्षदेखि कानुन र जनप्रशासनको कक्षा सुरु गर्न लागेको छ। विशेष गरी कानुन संकायमा बिए, एलएलबी पढ्न चाहने विद्यार्थीले अब वीरगञ्जमै उक्त […]

काठमाडौं । साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० लाई संघीय संसद्‌मा पेस गर्ने निर्णय गरेको थियो। तर, दुई साता पुग्नैलाग्दा पनि उक्त विधेयक अझै शिक्षा मन्त्रालय र संसद्को विधेयक शाखामा पुग्न सकिरहेको छैन। सम्बन्धित मन्त्रालय र सम्बन्धित क्षेत्रको प्रक्रियामा नपुग्दै बीचमै विधेयकका प्रावधानहरु चुहावटसमेत गरियो। […]

जनकपुरधाम,३१ साउन। मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले मधेश समृद्ध बनाउनको लागि मधेश विश्वविद्यालय सार्थक सावित गर्ने विश्वास लिएको छ्न। मंगलवार विरगंजस्थित रहेको मधेश विश्वविद्यालयको स्थलगत अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री यादवले मधेश विश्वविद्यालय सञ्चालनमा आएसँगै पर्सा जिल्लाको मात्रै नभएर मधेश प्रदेशले नै विकासमा फड्को मार्ने दाबी गरे । वीरगञ्जस्थित मधेश […]

काठमाडौँ,३१ साउन । नेपालका १५ मेयर र ८ उपमेयर भारतमा पढ्दै छन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन सहित १५ जना मेयर र ८ उपमेयर ढल व्यवस्थापनबारे भारतमा पढिरहेका हुन् । नेपाल नगरपालिका सङ्घको पहलमा एडमिनिस्ट्रेसन कलेज अफ हैदराबाद (आस्क) ले उनीहरूलाई पढाइरहेको छ । दिसा, लेदोजन्य फोहोर तथा ढल व्यवस्थापन सम्बन्धी २ दिने सैद्धान्तिक […]

काठमाडौँ,३० साउन। कक्षा १२ मा ४९.०९ प्रतिशत परीक्षार्थी ननग्रेडेड (एनजी) भएका छन् । मंगलबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार कूल परीक्षार्थीमध्ये ४९.०९ प्रतिशत ननग्रेडेड भएका हुन् । जन अनुसार कूल ३ लाख ७२ हजार ६ सय ३७ परीक्षार्थीमध्ये १ लाख ८२ हजार ९ सय २६ विद्यार्थी ननग्रेडेड भएका हुन् । तर, गत वर्षको नतिजाको […]

काठमाडौं,२६ साउन। शिक्षा विधेयकको विरोधमा उत्रिएका निजी विद्यालयहरूले आइतबारदेखि देशव्यापी रुपमा घोषणा गरेको आन्दोलन स्थगित गरेका छन् । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० सरकारले सच्याउने भएपछि विद्यालय सञ्चालकहरूले आन्दोलन स्थगित गरेका हुन् । उक्त विधेयकमा निजी विद्यालयहरूलाई गैरनाफामुलक बनाउने बुँदालाई लिएर विद्यालय सञ्चालकहरूले देशव्यापी आन्दोलन घोषणा गरेका थिए । विद्यालय […]