२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

स्थानीय

करेन्ट लागेर फरक-फरक स्थानमा दुई जनाको मृत्यु

न्युजमधेस डेस्क जनकपुरधाम, १३ साउन। करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । भक्तपुर र झापामा गरि दुई स्थानमा मृत्यु भएका छन्। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ स्थित निर्माणाधीन घरको रड काट्ने क्रममा मेशिनबाट करेन्ट लागेर रामेछाप घर भएका २६ वर्षीय रोसन बिकको बिहीबार मृत्यु भएको छ । करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको कोरियन अस्पतालमा […]

न्युजमधेस डेस्क काठमाडौ,१३ साउन। माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजामा ग्रेड चित्त नबुझे पुनः परीक्षणका लागि निवेदन दिन सकिने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज सार्वजनिक सुचना जारी गर्दै एसईई २०७८ को साधारण र प्राविधिकतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित परीक्षार्थीले ग्रेड चित्त नबुझे पुनः परीक्षण (रि–टोटलिङ) गराउन सक्ने जनाएको छ । […]

न्युजमधेस डेस्क धनुषा(सबैला)। धनुषा प्रहरीले अवैध काठको गोलियासहित ट्याक्टर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले बुधबार अन्दाजी ५५ क्यूफिट जङ्गली काठका गोलियासहित ज १ त ९३४८ नम्बरको ट्याकटर प्रहरीले बरामद गरेको बताउनुभयो । लुकाइछिपाई ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले भठिहनबाट सो काठ […]

न्युजमधेस डेस्क काठमाडौ,१३ श्रावण।   गत पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पेस गरेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मन्त्रीस्तरीय निर्णयबाट पास भयो। यो निर्देशिकामा भएको व्यवस्थाअनुसार लेडर ग्रेडिङ निर्देशिका, २०७२ खारेज भई विद्यार्थीको मूल्यांकनको आधार ३५ अंक हुन पुग्यो। अर्थात्, ३५ भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीलाई अवर्गीकृत अर्थात् नट […]

  महतोलाई धनुषा बाहेकको क्षेत्रबाट निर्वाचन लड्न दबाब, भित्रि इच्छा धनुषा–३ बाटै लड्ने न्युजमधेस डेस्क जनकपुरधाम,१३ साउन। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गर्ने दिन नजिकिँदै गर्दा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोलाई दबाब बढिरहेको छ । उनलाई धनुषा छाडेर विभिन्न चुनाव क्षेत्रबाट निर्वाचन लड्न दबाब आइरहेको छ । यसअघि धनुषा–३ बाट चुनाव […]

न्युजमधेस डेस्क काठमाडौ,१२ श्रावण। पूर्व राष्ट्रपति डा. रामवरण यादवले देशका नागरिक शिक्षित नभएसम्म राष्ट्र समृद्ध नबन्ने बताएका छन्।उनले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ डिहीगाउँमा नेपाल भोकेशनल एकेडेमीद्वारा नवनिर्मित भोकेशनल सेन्टर बहुउद्देश्यीय भवनको शिलान्यास तथा जग्गा हस्तान्तरण समारोहलाई आज सम्बोधन गर्दै देशमा शिक्षा रोजगारमूलक, उद्देश्यमूलक भई कसरी राष्ट्र निर्माणको भावना जोड्ने भन्ने खालको हुनुपर्ने बताएका हुन्। “जबसम्म शिक्षित […]

न्युजमधेस डेस्क जनकपुरधाम, १२ साउन। धनुषामा प्रहरीको रोहबरमा प्रतिबन्धीत ओरकेष्ट्रा (केटी नाच) नचाइएको छ । धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया गोठ टोलस्थित रहेको निम्न माध्यमिक विद्यालयमै ओरकेष्ट्रा नचाएको भिडियोहरु समाजिक संजालमा सार्वजनिक भएको छ । विद्यालय प्राँगनभित्र सावन मेलामा आयोजना गरिदै आएको ओरकेष्ट्रामा जनप्रतिनीधिहरुले पैसा लगाएका छन् । धनुषामा प्रतिवन्ध रहेको केटी नाच अर्थात […]

न्युजमधेस डेस्क जनकपुरधाम,१२ साउन। जनकपुरधामबाट दिनदहारै पैसा लुटने युवाहरु पक्राउ परेका छन् । बैंकबाट पैसा झिकेर घर फर्किने क्रममा एक महिलाको दुईलाख रुपैयाँ लुटिएको घटनामा संलग्न रहेका दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरि सार्वजानिक गरेको छ । सोमबार दिउँसो धनुषाको सवैला नगरपालिका वडा नम्बर–४ पटेर्वा घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ बस्ने शर्मिला देवी […]