राम सागर मण्डल , जनकपुरधाम,असार १८ गते । धनुषा जिल्लाको पुर्वी क्षेत्रमा रहेको जनकनन्दनी गाउँपालिका-४ खजुरीमा मैत्रीपूर्ण फुटबल टुर्नामेन्टमा आजबाट थाल्नी गरिएको छ। प्रथम गेम धबौली टिमले जितिएका छन ।बुधबारदेखि धनुषाको जनकनन्दनी गाउँपालिका ४ खजुरीमा गैर सरकारी सँस्था उज्वल नेपालको आयोजना तथा महाविर स्पोर्ट क्लब खजुरीको सहयोगमा खेलाइएको मैत्रीपूर्ण खेलमा धबौली टिमले पेनाल्टीमा विजयी भएका […]
अर्जुन साह,जनकपुरधाम,असार १८ गते । धनुषाको सबैला नगरपालिका स्थित रहेको सरस्वती माध्यमिक विद्यालयमा एक कार्यक्रममा विच विद्यार्थीलाई खेलकुद सामाग्री दिएका छन।बिद्यार्थी लाई मनोवल बढाउन र मनोभावना र उत्साहलाई थप बलियो बनाउन सहिदशम्भु स्मृति प्रतिष्ठानले विद्यालयका विद्यार्थी र क्लबलाई खेलकुद सामाग्री तथा पुरस्कार सहयोग गरेका छन।त्यसैगरी फुटबल ,भलिबल ,नेट लगाइएका सामाग्रीहरु दिएका हुन। प्रतिष्ठानका अध्यक्ष रोसन यादबले […]
मनोज बनैता, मल्हनिया , असार १७ गते। विकास निर्माण लगायतका काममा ब्रहमलुट भएको भन्दै स्थानीयले बारम्बार उजुरी दिएपछि । सप्तरीको बलान विहुल गाउँपालिकामा अख्तियारको टोलीले ले छापा मारेको छ । मंगलबार अख्तियार का कार्यालयबाट खटिएका ७ सदस्यीय टोलीले लागातार दुई दिन छापा मारेका हुन । स्थानीयको अनुसार अख्तियारको टोली गाउँपालिका पुग्दा जनप्रतिनिधि तथा कर्मचारीहरू भागाभाग […]
कमल कुमार मण्डल ,राजविराज ,असार १७ गते।सप्तरीमा एक महिलालाई बोक्सीको आरोप लगाएर उनकै भजिताले कुटपिट गरेका छ्न।सोमबार सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडा निवासी ५३ बर्षीया जशोधियादेवी यादवलाई उनका भतिजा नेपाल प्रहरी हबल्दार कमलदेव यादवले बोक्सीको आरोपमा पटक–पटक कुटपिट गर्दै आएका हुन् । पीडित महिलाले सदरमुकाम राजविराजमा पत्रकार सम्मेलन गरी कुटपिटबारे जानकारी गराएकी हुन।त्यसैगरी पीडित […]
कमल कुमार मण्डल,राजविराज ,असार १७ गते। सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका-२ स्थित निर्माण गरिएको झोलुङ्गे पुललाई सोमबार उद्घाटन गरिएको छ ।वस्ती विस्तार हुदै जाँदा बिचमै खाँडो नदिले गर्दा स्थानिय बासिन्दाहरुलाई आवजावत गर्नमा निकै समस्या रहेको थिए। नदिमा आउने बाढिले गर्दा विद्यार्थीहरुलाई विद्यालय जान तथा स्थानियबासिहरुलाई समेत विभिन्न काममा समस्या खेप्नुपरेकाले पुल निर्माण भएपछि स्थानियबासिन्दाहरु खुसियाली […]
झापा,असार १७ गते।आमा बुवा गुमाएकी प्रियंकालाई एशियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बीमा रकम हस्तान्तरण गरेको छ । झापाको शिवसताक्षी नगरपालिका स्थानीय ठेगान घर भइ हाल इटहरी उपमहानगरपालिका वडा नंवर ४ मा आफन्तको संरक्षणमा बस्दै आएकी किशोरी प्रियंका नेपाललाई एशियन लाइफ इटहरी शाखा कार्यालयले बीमा रकम दिएको हो । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा केही वर्ष अघि १ […]