१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

राष्ट्रिय

गृह मन्त्रालयले आरतीका परिवारलाई छलफल गर्न बोलायो

काठमाडौं । आरती साहको हत्या भएकोमा न्याय दिन र दोषीलाई कारबाही गर्न माग गर्दै धर्नामा रहेका परिवारजनलाई गृह मन्त्रालयले छलफल गर्न बोलाएको छ । आरतीका बुवा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै गृह मन्त्रालयका शाखा अधिकृत दिनेश न्यौपानेले छलफलका लागि पत्र पठाएको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए । उनका अनुसार साहको […]

जनकपुरधाम । राष्ट्रिय योजना आयोगले १६औँ योजना तय गर्नका लागि प्रदेशगत रूपमा छलफल गर्न सुरु गरेका छ । सातै प्रदेशमा जाने योजना अनुरूप योजना आयोगले छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि पठाएको हो । आयोगले सोमबार मधेस प्रदेशसहितका ठाउँहरूमा छलफल गर्दै छ । मधेस प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेस प्रदेश सरकारका मुख्यमन्त्रीसहित स्थानीय तह र निजी […]

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संसदमा सांसदहरुले बोलेका कुराको ‌कुनै ‌औचित्य नरहने गरेको गुनासो गरेका छन् । आज काठमाडौंमा आयोजित चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष डा. राउतले संसदीय व्यवस्था भनिए पनि सांसदहरुको आवाज नै नसुनिएको बताए । ठूला नेताले भने जे बोले पनि त्यही हुने गरेको उनको भनाइ छ । ‘भन्नलाई संसदीय […]

जनकपुरधाम ।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता साहले विकासको नाममा दलगत स्वार्थभन्दा माथी उठ्न आग्रह गरेकी छन् । कपिलेश्वरनाथ युवा कमिटीले विजयदशमी, दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री साहले दलगत स्वार्थभन्दा माथी उठेर काम नगरेसम्म विकास असम्भव रहेको बताए । उनले देश विकासका लागि दलहरु बिच मात्रै […]

काठमाडौं । सरकारले स्थानीय तहका कर्मचारीलाई वार्ता आउन आह्वान गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आन्दोलनरत कर्मचारीका मागको छलफलबाटै सम्बोधन हुने भएकाले वार्तामा आउन आह्वान गरेको हो । कर्मचारी केन्द्रीय सङ्घर्ष समिति र स्थानीय तह कर्मचारी संयुक्त माग कार्यान्वयन परिचालन समितिले हरेक दिन काठमाडौँको माइतीघरमण्डलदेखि बानेश्वरसम्म प्रदर्शन […]

काठमाडौं । काठमाडौंमा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरिएको छ। शनिबार जनमत पार्टीका पार्टी प्रवेश समन्वय समितिका संयोजक माधव प्रसाद सिंहको अध्यक्षता भएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेसका नेता शेख तुफान,शेख फिरोज,नेकपा एमालेका मो.अफ्ताप ,जनता समाजवादी पार्टी (जसपा)का नवजुल […]

काठमाडौं ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत संयुक्त राज्य अमेरिका भ्रमणबाट नेपाल फिर्ता भएका छन् । शनिबार अध्यक्ष डा.राउतले १२ दिने संयुक्त राज्य अमेरिकामा अध्यन भ्रमणबाट स्वदेश फिर्ता भएका हुन् ।अमेरिका भ्रमणका क्रममा अध्यक्ष डा.राउतले विभिन्न कार्यक्रममा सहभागी भएका थिए।अमेरिकामा बस्ने नेपालीहरुसंग भेटघाट गर्दै अध्यक्ष डा.राउतले नेपालमा रहेका समस्याहरुको विषयमा गहनछ्लफल गरेका छ्न। अध्यक्ष डा.राउत […]

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीलाई तुरुन्त रमाना दिन निर्देशन दिएको छ । रमाना भएर जानुपर्ने धेरै कर्मचारीले हालसम्म पनि रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश र स्थानीय तहलाई रामाना दिन निर्देशन दिएको हो । मन्त्रालयले नियम बमोजिम सरुवा, पदस्थापन, […]