२६ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

समाचार

हराएको नागरिकताबाट ठगी गर्ने ३ जना पक्राउ

न्यूजमधेश डेस्क काठमाडौ,२ श्रावण। हराएको नागरिकता दुरूपयोग गरी कम्पनी खोली ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-९ का सुरेश भन्ने २८ वर्षीय प्रदिप कर्मचार्य, मुगु खत्याड गाउँपालिका-११ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका-२ बस्ने २४ वर्षीय विशाल कार्की र मुगु खत्याड गाउँपालिका-८ का २१ वर्षीय […]

न्यूजमधेश डेस्क रौतहट ,२ भाद्र। रौतहटको चन्द्रपुरमा बिहीबार बिहान बसले अटो रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका २ अन्र्तगत पूर्वपश्चिम राजमार्गको लच्कामा काठमाडौंबाट सर्लाही जाँदै गरेको बागमती प्रदेश ०३-००१ख२०१ नम्बरको बसले सर्लाहीबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २-०२-००१ह२१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले […]

न्यूजमधेश डेस्क काठमाडौँ ,२ श्रावण । आज देशका सबैजसो प्रदेशमा वर्षाको सम्भावना छ । दिउँसो लुम्बिनी र कर्णालीका केही र बाँकी प्रदेशका थोरै स्थानमामा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १, मधेश र सुदूरपश्चिमका थोरै तथा अन्य प्रदेशका एक-दुई स्थानमा वर्षाको आँकलन गरिएको छ । शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र […]

न्यूजमधेश डेस्क काठमाडौं,२ श्रावण । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाइएको छ। बैठक आज बिहान १० बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरि बोलाइएको छ। बैठकमा आउँदो मंसिर ४ गतेलाई तय भएको प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल हुने छ। यसअघि बुधबार दिउँसो सिट बाँडफाँट कार्यदलको बैठक बसेको थियो। कार्यदलका संयोजक एवम् कांग्रेस नेता […]

न्यूजमधेश डेस्क टीकापुर ,२ भाद्र। कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ । जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ । टीकापुर अस्पताल र टीकापुर नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी बढेका छन् । टीकापुरका अरविन्द विकको बच्चालाई रुघाखोकी र ज्वरो आयो । बच्चा बिरामी भएपछि बच्चालाई […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१ भाद्र। नेपाल लोकतान्त्रिक पार्टीका महोत्तरी जिल्ला सचिव संजय चौधरीसहित सयौं जना जनमत पार्टीमा प्रवेश गरिएको छ। बुधबार जलेश्वरस्थित जिल्ला समन्वय समितीको सभा हलमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा नेपाल  लोकतान्त्रिक पार्टीका जिल्ला सचीव चौधरीसहित विभिन्न पार्टी परित्याग गरि सयौं जना जनमत पार्टीमा प्रवेश गरेको पार्टीका युवा नेता बिश्वनाथ चौधरीले बताउनुभयो। […]

न्यूजमधेश डेस्क काठमाडौँ ,१ भाद्र। प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक फिर्ता राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको विरोधमा बुधबार काठमाडौंमा युवाहरुले प्रदर्शन गरेका छन् । नागरिकताविहीन संघर्ष समिति नेपालका अध्यक्ष ई.इन्द्रजित साफीको नेतृत्वमा युवाहरुले माइतीघर मण्डलामा नागरिकता विधेयक फिर्ता गरेको विरोधमा प्रदर्शन गरेका हुन् । ‘नेपाली आमाबुबाका सन्तान हामी कसरी अनागरिक सरकार ?’, ‘देशको असल नागरिक […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१ भाद्र । जनकपुरमा दलित महिलाको नेतृत्व विकास ,अर्थपूर्ण सहभागिता र सरोकारवालाको भुमिकाको विषयमा राखिएको संवाद कार्यक्रम सम्पन्न भएको छ। जनकपुरधामस्थित जिल्ला समन्वय समिती धनुषाको सभा हलमा दलित महिला संघ धनुषा अध्यक्ष पल्टी देवि महराको अध्यक्षतामा दलित महिलाको नेतृत्व विकास ,अर्थपूर्ण सहभागिता र सरोकारवालाको भुमिकाको विषयमा संवाद कार्यक्रम सप्पन्न भएका हुन। उक्त कार्यक्रममा […]