न्युजमधेस डेस्क जनकपुरधाम,९ साउन। धनुषा जिल्लाकाे जनकपुरधाममा बैंकबाट पैसा निकालेर घर फर्किने क्रममा एक महिलाको दुई लाख रुपैयाँ बिच बाटोमै लुटिएको छ । अज्ञात समूहले सोमबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ निवासी शर्मिला यादवको साथबाट रकम लुटेको हो । वडा नम्बर १ मिल्स एरियास्थित एभरेष्ट बैंकबाट रकम निकालेर घर फर्किने क्रममा मोटरसाइकलमा आएका दुईजनाले […]
न्यूजमधेश डेस्क काठमाडाैँ ,९ श्रावण। बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरणअनुसार एक वर्षको अवधिमा रु सवा तीन खर्ब बढी नेपाली बाहिरिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आव २०७८/७९ को तथ्याङ्कअनुसार नेपालले भारतबाट रु तीन खर्ब २० […]
न्यूजमधेश डेस्क काठमाडौं,९ श्रावण। काठमाडौंमा एक जना १८ वर्षीया किशोरी बलात्कृत भएकी छन्। उनलाई बलात्कार गरेको आरोपमा कञ्चनपुर पुनर्वास नगरपालिका–८ घर भएका २४ वर्षीय राकेश विकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। राकेशले ती किशोरीलाई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क मित्रनगरस्थित गेष्ट हाउसमा बलात्कार गरेको प्रहरीले जनाएको छ। उक्त खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले […]
न्यूजमधेश डेस्क काठमाडौं ,९ श्रावण । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले प्रयोग गर्दै आएको गाडी पार्किङ निषेधित क्षेत्रमा रोकेपछि ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । ललितपुरको जाउलाखेलमा ट्राफिक नियम उल्लंघन गर्दै बा२२च २५८३ नम्बरको गाडी पार्किङ गरेपछि ट्राफिक प्रहरीले जरिवाना तिराएको हो । सो गाडी मन्त्री राईनले प्रयोग गर्दै आएको ट्राफिक प्रहरीका […]
न्यूजमधेश डेस्क काठमाडौं,८ श्रावण ।नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्यासी अनिता विन्दूलाई पराजित गर्दै लम्साल विजयी भएका हुन्। त्यस्तै महासचिवमा लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित भए। वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन्।त्यसैगरी केन्द्रिय उपाध्यक्षमा मधेश प्रदेशबाट अनिलकुमार कर्ण विजय भएका हुन। अध्यक्षसँगै प्रेस युनियनका अधिकांश पदमा पनि लम्साल […]
न्यूजमधेश डेस्क काठमाडौं,८ श्रावण ।भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित चोङ्गा गणेश सल्लाघारी दूधपाटी सडक छेउको सल्लाको रूख ढलेर बस र स्कुटर किच्दा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ। आइतबार दिउँसो काठमाडौँबाट यात्रु बोकेर दूधपाटी हुँदै कमलविनायक जाँदै गरेको बा२ख ३५८४ नम्बरको बस र दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१प ३९७८ नम्बरको स्कुटरलाई ढलेको रूखले किच्दा बसमा […]
न्यूजमधेश डेस्क सर्लाही ,८ श्रावण । सर्लाहीको हरिवनबाट नेपाली नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ४० वर्षीय लालमोहन पासवान रहेका छन् । पासवानलाई नेपाली नक्कली नोटसहित हरिवन नगरपालिका–११, हरिवन बजारस्थित कार्की पुस्तक पसल अगाडिबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । पासवानको साथबाट रु ५० […]
न्यूजमधेश डेस्क जनकपुरधाम,९ साउन।जनकपुर उपमहानगरपालिकामा रहेको चर्चित जानकी मन्दिर हिन्दूहरूको आस्थाको केन्द्र हो। रामजानकी मन्दिरको धार्मिक महत्त्वले मात्रै होइन यसको सौन्दर्यकरणले पनि सबैको ध्यान तान्छ। तर, सोही सौन्दर्यकरणको नाममा करोडौंको भ्रष्टाचार भएको पाइएको छ। महालेखा परीक्षकको मधेस प्रदेशले सार्वजनिक गरेको चौथो वार्षिक प्रतिवेदनले जानकी मन्दिर प्रांगणमा मापदण्डविपरीतका गुणस्तरहीन मार्बल प्रयोग गरेको र त्यहाँ करोडौंको अनियमितता […]