न्यूजमधेश डेस्क जनकपुरधाम,२१ जेष्ठ । जनमत पार्टीको केन्द्रिय कार्यकारिणी समितीको बैठक सुरु भएको छ। गत बैशाख ३० गतेको सम्पन्न स्थानीय तहको निर्वाचनको समिक्षा बैठक आजबाट जनकपुरधाम स्थित पार्टीका केन्द्रिय सचिवालयको कार्यलयमा सुरु भएका हुन। सो बैठकमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउत ,राष्ट्रिय उपाध्यक्ष अब्दुल खान,कोषाध्यक्ष ई.सुरेन्द्र नारायण यादवसहितको उपस्थिति रहेको सचिवालय प्रमुख राजेश […]
न्यूजमधेश डेस्क सुदूरपश्चिम,२० जेष्ठ । खेती गर्ने समयमा वर्षेनी हुने रासायनिक मलको अभावबाट किसानले हैरानी खेप्नु परेको छ । धान खेतीका लागि यतिबेला खेत खनजोत गरिरहेका कैलाली लगायतका जिल्लाका किसान रासायनिक मलको अभाव हुँदा चिन्तामा छन् । रासायनिक मल, भरपर्दो सिँचाई, र उन्नत बीउको सहज उपलब्धता नहुँदा कृषि उत्पादनमा ह्रास आउने कृषकको भनाइ छ । […]
न्यूजमधेश डेस्क काठमाडौं,२० जेष्ठ । अदालतले एक करोड रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाईएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका १ का ४८ वर्षीय रामेश्वर चौलागाई रहेका छन् । उच्च अदालत पाटनले उनलाई बैकिङ कसुर मुद्दामा यहि ४ वैशाखमा एक करोड रूपैयाँ जरिवाना र एक महिनाको कैद […]
न्यूजमधेश डेस्क काठमाडौं ,२० जेष्ठ । वीरगन्जस्थित नेसलन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत रामजी रामले एमबीबीएस उत्तिर्ण गरेका छन् । एमबिबिएस चौथो वर्षको परीक्षा दिनेक्रमाम परीक्षा हलबाट निकालिएका रामजी रामले अन्तत: एमबीबीएस उत्तिर्ण गरेका हुन् । सरकारले २०७२ सालमा वादी, डोम, मुसहर र चमार गरी चार वटा जातिलाई पैसा तिरेर नि:शुल्क पढाउने कार्यविधि बनाएको थियो । […]
न्यूजमधेश डेस्क काठमाडौं ,२० जेष्ठ। राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत मंगलबार बसेको गठबन्धनको बैठकमा कात्तिक अन्तिम वा मंसिर १० भित्र निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल […]
राजविराज, २० जेष्ठ ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको नगरकार्यपालिका सदस्य पदको निर्वाचनमा जसपा र जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । नगरकार्यपालिकाको सम्पन्न मतपरिणाम अनुसार जसपाबाट ६ र जनमतबाट २ जना निर्वाचित भएका हुन् । दलित वा अल्पसंख्यक खुल्लातर्फ ३ पदका लागि भएको निर्वाचनमा जनमत पार्टीले २ र जसपाले १ सिट जितेको छ । जनमतबाट विरेन्द्र […]
न्यूजमधेश डेस्क काठमाडौं,२० जेष्ठ । संघ सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमूखीकरण दिने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० वैशाखमा भएको निर्वाचनबाट चयन भएर आएका ७५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई दुई दिने अभिमूखीकरण दिन लागेको हो। मन्त्रालयका सहसचिव डा गोपिकृष्ण खनालका अनुसार ‘स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास’सम्बन्धी अभिमूखीकरण दिइने […]
न्यूजमधेश डेस्क महोत्तरी,१९ जेष्ठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–१ स्थित एकडारा माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई आज बेलुका रु ५० हजार घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रधानाध्यापक रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवान रहेको अख्तियार दुरुपायोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ । विद्यालयमा भवन […]