न्यूजमधेश डेस्क जनकपुरधाम,२४ जेष्ठ ।जनमत पार्टीले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा प्रशिक्षण दिने भएको छ। आज सिरहाको लाहानस्थित सुर्य होटलको हलमा ११:३० बजे पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतद्वारा कार्यक्रमको उद्घाटन भई सम्मान तथा प्रशिक्षण हुने जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिएका हुन। जनमत पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले जनता राज निर्माण र पार्टीको […]
न्यूजमधेश डेस्क दाङ ,२४ जेष्ठ । दाङमा एक महिलाले श्रीमानकाे हत्या गरको छन् । अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी घोराही उपमहानगरपालिका–१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान् पङ्कज गुप्ताको हत्या गरेको प्रहरीले जनाएको छ । आज बिहान उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको […]
न्यूजमधेश डेस्क काठमाडौं,२४ जेष्ठ । नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक चार बर्षदेखि संसदमा अड्किएको छ । २०७४ को संघीय चुनाव भएको केही महिनामै (२३ साउन २०७५) मा संसदमा पुगेको यो विधेयक संघीय संसदको कार्यकाल नै सकिन लाग्दा समेत ठोस रुपमा अगाडि बढ्न सकेको छैन । संविधानको धारा ३०४ मा संविधान जारी भएपछि हुने […]
न्यूजमधेश डेस्क काठमाडौं ,२४ जेष्ठ ।भारत सरकारले सन् २०२० मा टिकटकलगायतका विभिन्न चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाएको थियो । भारतमा प्रतिबन्धित हुने एपमा मोबाइल गेम पब्जी पनि थियो । यद्यपि पब्जीमाथिको प्रतिबन्ध भारतले फुकुवा गरिसकेको छ । तर टिकटकलगायतका अन्य चिनियाँ एपहरूले भारतमा फिर्ता हुने समय कुरिरहेका छन्। यसैबीच टिकटकले भारतमा पुनरागमन गर्ने तयारी गरिरहेको छ […]
न्यूजमधेश डेस्क सप्तरी,२४ जेष्ठ । राजविराज नगरपालिकाका नगरप्रमुख भीमराज यादवले राजविराज नगरपालिकाको ४० प्रतिशत घरको नक्सा पास नभएकोले तत्काल नक्सापास गर्न जिल्लावासीलाई आग्रह गरेका छन्। उनले नक्सा पास गर्न नगरमा कर्मचारी परिचालन गरिसकेको बताए । जरिवाना छुट गरे पनि लाग्ने शुल्क छुट नहुने उनको भनाइ छ । ‘नक्सा पास गर्न मानेनन् भने पानी र बत्ती […]
न्यूजमधेश डेस्क काठमाडौं ,२३ जेष्ठ । एक युवकले आफ्नी प्रेमिकासँग झगडा गरे । झगडापछि उनले चालेको कदमले सबैलाई चकित बनाएको छ । वास्तवमा ती युवकले ६० करोडको नोक्सानी गरेका छन् । यो अपराधमा उनलाई प्रहरीले पक्राउ गरेको छ । युवकले आफैंले प्रहरीलाई फोन गरेर यसबारे जानकारी गराएका थिए । घटना अमेरिकाको डलास सहरको हो । […]
न्यूजमधेश डेस्क काठमाडौं ,२१ जेष्ठ ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले स्थानीय तह चुनावमा राज्यशक्तिको व्यापक दुरुपयोग भएको निष्कर्ष निकालेको छ । त्यसका कारण आफ्नो दलले वैशाख ३० को चुनावमा कमजोर प्रदर्शन गरेको लोसपाको निष्कर्ष छ । आज बसेको लोसपाको कार्यकारिणी समितिको बैठले सत्ता गठबन्धनले स्थानय तह निर्वाचनमा व्यापक रुपमा राज्य शक्तिको दुरुपयोग गरेको निष्कर्ष निकालेको समिति […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ जेष्ठ ।धनुषाको ढल्केवरमा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई अयन्त्र सार्नु पर्ने माग राख्दै विद्यालय अगाडि प्रदर्शन भएको छ । महगी भाषाका अभियानी फुलगेन महतोले र उनको सहयोगी विजय दासले प्रदर्शन गरेका हुन् । विद्यालय नजिकै तथा वस्तीको बीचमा स्थापना भएको रामजानकी प्लाटिक फ्याक्ट्रीबाट निस्कने दुर्गन्धका कारण विद्यालय पढन आउने विद्यार्थीको स्वास्थ्यमा गम्भीर […]