NewsMadhesh Desk Rautahat, May 29: Demonstrations have taken place in Katahariya Bazaar of Rautahat against the government’s hike in prices of petroleum products and cooking LP gas. Activists of the Janmat Party led by Sike Raut and the Good Governance Party led by former DIG Ramesh Kharel staged a protest in Katahariya demanding return of […]
न्यूजमधेश डेस्क रौतहट ,१४ जेष्ठ ।सरकारले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा गरेको मूल्यवृद्धि विरुद्ध रौतहटको कटहरिया बजारमा प्रदर्शन भएको छ । मूल्यवृद्धि फिर्ताको माग सहित सिके राउत नेतृत्वको जनमत पार्टी र पूर्व डीआईजी रमेश खरेल नेतृत्वको सुशासन पार्टीका कार्यकर्ताहरूले कटहरियामा प्रदर्शन गरेका हुन् । हात हातमा प्लेकार्ड बोकेका कार्यकर्ताले सरकार विरुद्ध चर्का नारा […]
न्यूजमधेश डेस्क काठमाडौँ,१३ जेष्ठ । जन्मसिद्ध र एकल आमाका सन्तानहरुलाई नागरिकता दिन सरकार र संसद् जिम्मेवार नभएको भन्दै नागरिकताविहीन संर्घष समिति नेपाल पुनः आन्दोलनमा उत्रने भएको छ । जन्मसिद्ध र एकल आमाका सन्तानहरुले नागरिकता नपाउँदा समस्या परेको भन्दै समितिका अध्यक्ष ई. इन्द्रजित साफीले न्यूजपोलारसँग भन्नुभयाे ‘सक्षम हुदाँहुँदै पनि राज्यले नागरिकताविहीन बनाएकाले आन्दोलनमा उत्रनुको विकल्प छैन […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१३ जेष्ठ । आर्थिक आभावका कारण मुटुरोगी नबालक छोराको उपचार गर्न नसक्दाँ धनुषाको कमला नगरपालिका ३ लगमाका संदिप मुखियाको परिवार चिन्तित बनेका छन् । बिगत पाँच बर्षदेखि मुटुरोगबाट पीडित सात बर्षीय सुरज कुमार मुखियाको उपचारका लागि आवश्यक रकमको जोहो गर्न नसक्दाँ मुखिया परिवार ठुलो चिन्तामा डुबेका हुन् । ‘‘साहुबाट ऋण लिएरै भएपनि विगत […]
न्यूजमधेश डेस्क झापा,१३ जेष्ठ । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन्। हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरुलाई यस वर्षको पनि धानखेतीका लागि पनि मल अभाव भएको हो। धान रोप्दा छर्ने डिएपी मल जिल्लामा अभाव भएको जनाइएको छ। रासायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा खरिद गर्नसमेत […]
न्यूजमधेश डेस्क महोत्तरी,१३ जेष्ठ । महोत्तरीको बर्दिबास नगरपालिकामा अब नगरप्रमुखले प्रयोग गर्दै आएका सरकारी गाडी बिरामी बोक्ने ‘एबुलेन्स’ बन्ने भएको छ। नवनिर्वाचित नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बिहीबार पदभार ग्रहण गर्दै नगरपालिकाको सरकारी गाडी आफ्नो सवारीमा प्रयोग नगर्ने जानकारी दिए। “यसअघि नगरप्रमुखले प्रयोग गर्दै आएको सरकारी गाडी अब विपन्न वर्गका असाहय, बिरामीलाई अस्पताल पु¥याउन प्रयोग गरिने छ”, […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ जेष्ठ । जनकपुरधामको मुटु मानिने रमानन्द चोकबाट दिउँसै एक जनाको मोटरसाइकल चोरी भएको छ । धनुषाको कमला नगरपालिका १ बस्ने जितेन्द्र कुमार मण्डलको प्र.–२–०२–००४प ६१५५ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल चोरी भएको हो । रमानन्द चोकस्थित नैना अस्पताल नजिक राखेर आफ्नो काममा गएको बखत मोटरसाइकल चोरी भएको उनले बताए । दिउँसो […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१२ जेष्ठ ।जनकनन्दिनी गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। आज गाउँपालिका अध्यक्ष दिपिन देव यादवको अध्यक्षतामा नव निर्वाचित जनप्रतिनिधिहरुलाई सपथ ग्रहन गराएको छ।अध्यक्ष यादव मंगलबारनै जनकपुरधाममा सपथ ग्रहन गरेको थिए। शुक्रबार गाउँपालिकाका अध्यक्ष यादवले उपप्रमुख कमला सहगर ,वडाध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहन गराएको हो। सो कार्यक्रममा […]