जीतेन्द्र कुमार राम जनकपुरधाम,१२ जेष्ठ ।स्थानिय सरकार गठन र सन्चालनका लागि गत बैसाख ३० मा सम्पन्न स्थानिय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलेशपथग्रहण १० जेठमा नै लिइसकेपछी पदभार र कार्यभार सम्हाल्ने क्रम अहिले चलिरहेको छ। जिल्लाको सवैला नगरपालिकामा जनताले निर्वाचन प्रक्रियाबाट चुनेको प्रतिनिधि नगरप्रमुख कारिराम यादवले आज बिहिबारपदभार सम्हालेका छन। सवैला नगरपालिकाको कार्यालयमा नगरक्षेत्रभरिकै प्रतिनिधि लगायतको साक्षी […]
न्यूजमधेश डेस्क सप्तरी ,१२ जेष्ठ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले सप्तरीको बलान बिहुल गाउँपालिकाको विद्यालयदेखि कटान क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । जनमत पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिलाई बधाई दिन पुगेका अध्यक्ष डा राउत गाउँपालिकाका वडा कार्यलय, विद्यालय, स्वास्थ्य चौकी र बलान नदिको कटान क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । उनले यी क्षेत्रको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१२ जेष्ठ ।जनकपुरधाममा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका छन् । जनकपुरधाम उपमहानगरपालिकका नवनिर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथिको रुपमा काँग्रेसका पूर्व उपसभापति तथा पूर्व उपप्रधान मन्त्री बिमलेन्द्रनिधिलाई राखेकोले नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका छन् । स्वतन्त्रबाट मेयरमा निर्वाचित मनोजसाह सहित काँग्रेसका निर्वाचित जनप्रतिनिधिले निधिलाई […]
मनोज मोरबैता जनकपुरधाम,१२ जेष्ठ ।धनुषाको कमला नगरपालिकाका नवनिर्वाचित मेयर विशेश्वर यादवले नगरबासीको स्वास्थ्य समस्याको निराकरणको लागि एम्बुलेन्स खरिद गर्ने पहिलो निर्णय गरेको छ। मेयर यादवले पदभार ग्रहण गर्दै कमला नगरपालिकाबासीको स्वास्थ्य समस्याको निराकरणको लागि एम्बुलेन्स खरिद गर्ने पहिलो निर्णय गरेका हुन। मेयर विशेश्वर यादव र उपमेयर शिला देवी मण्डलले पदभार ग्रहण गरेकी छिन् ।मेयर यादवले […]
रन्जन भण्डारी महोत्तरी ,१२ जेष्ठ ।महोत्तरीको एकडारा गाउँपालिकाका स्थानीय बालेन साहलाई स्वागत गर्न आतुर छन् । तत्कालीन एकडारा गाउँकै जमिनदार (महाजन) परिवारका कान्छो छोरा बालेन्द्र काठमाडौं महानगरपालिकाको मेयर बन्ने पक्का भएपछि महोत्तरीस्थित उनको पैतृक गाउँमा स्थानीयहरू खुसीले प्रफुल्ल छन् । बालेनलाई सघाउन र हौसला प्रदान गर्न उनलाई चिनेका बाल्यकालका साथीहरू मतगणना सुरु भएपश्चात् नै काठमाडौं […]
न्यूजमधेश डेस्क काठमाडौं ,१२ जेष्ठ । अभिनेता अक्षय कुमार बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेताको सूचीमा पर्छन्। उनी एक फिल्मबाट झण्डै सयदेखि ११० करोड रुपैंयाँसम्म पारिश्रमिक बुझ्छन्। तर, अहिले भने उनले आफ्नो पारिश्रमिकको दर घटाएका छन् । उनले पारिश्रमिक घटाउने कारण हो—‘बच्चन पाण्डे’को असफलता। यो फिल्म असफल भएपछि अभिनेताले आउदा प्रोजेक्टका लागि पारिश्रमिकमा केही कटौती […]
न्यूजमधेश डेस्क काठमाडौं,१२ जेष्ठ । हाल नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। बिहान प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानमा वर्षा भएको छ। दिउँसो प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ राति […]
न्यूजमधेश डेस्क कपिलवस्तु,१२ जेष्ठ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन । नगर प्रमुखमा कांग्रेस उम्मेदवार अब्दुल कलाम मुसलमानले १० हजार २०० मत प्राप्त गरि चुनाव जितेका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामदास चौधरीले ८ हजार ६६८ मत र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्मेदवार ओंकारनाथ शुक्लले […]