अजित कुमार झा इनरुवा ,२ भाद्र । हजारौंलाई घरबारविहीन बनाउने गरी २०६५ साल भदौ २ गते आएको बाढी यसक्षेत्रका सर्वसाधारणका लागि अझै ताजै छ । भत्केको सप्तकोशीको बाँध र त्यसले निम्त्याएको समस्या बाढी पीडितहरूले बिर्सन सकेका छैनन् । त्यही कोशी कहरको आज १३ वर्ष पुगेको छ । यो दिनलाई बाढी प्रभावित क्षेत्रका बासिन्दाले कालो दिनका […]
न्यूजमधेश डेस्क काठमाडौं ,२ भाद्र । जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षले नयाँ दर्ता गर्ने भएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि ठाकुर पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न लागेको हो । ठाकुर पक्षले पार्टीको नाम जनता समाजवादी नेपाल (लोकतान्त्रिक) राख्ने भएको छ । साथै, पार्टीको चुनाव चिन्ह साइकल राख्ने निर्णय […]
न्यूजमधेश डेस्क काठमाडौं ,२ भाद्र । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी विभाजनका लागि अन्तिम तयारीमा जुटेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि नेपाल एमाले फुटाउने तयारीमा लागेका हुन् । नेपालले बनाउन लागेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको श्रोतले जनाएको छ। चुनाव चिन्हको विषयमा भने अझै छलफल भइरहेको […]
न्यूजमधेश डेस्क काठमाडौं ,२ भाद्र । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी छिन्। बुधबार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्। अध्यादेश प्रमाणीकरण भएको जानकारी राष्ट्रपति कार्यलयबाट जारी विज्ञप्तिमा बताईएको छ। दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश सिफारिस गरेको थियो। मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० […]
राजविराज, १ भदौ । भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पर्व रक्षाबन्धन नजिकिएकोले “सबस प्यारा य जगमे रक्षा बन्धनके त्योहार” बोलको मैथिली गीत शर्मा क्रिएसन स्टुडियोले सार्वजनिक गरेको छ । राजविराज बाट सञ्चिालित शर्मा क्रिएसन यूट्युब च्यानलबाट आज (मंगलवार) उक्त गीत सार्वजनिक गरिएको हो । चर्चित गीतकार सरोज मण्डलको लेखन रहेको उक्त गीत केशव कर्ण […]
न्यूजमधेश डेस्क काठमाडौं,१ भाद्र । पछिल्ला चार महिनामा सर्वसाधारणका लागि आठ लाख बढी मास्क नेपाल प्रहरीले वितरण गरेको छ । मास्कको प्रयोग नहुँदा कोभिड–१९ सङ्क्रमण फैलिरहेको जनस्वास्थ्य विज्ञबाट भनाइ सार्वजनिक भएपछि प्रहरीले गएको वैशाख ६ गतेबाट मास्क वितरण अभियान मुलुकभर नै चलाएको थियो । त्यसपछिको पछिल्लो चार महिनामा आठ लाख ५६ हजार ४७३ जनालाई मास्क […]
कमल कुमार मण्डल राजविराज, ३२ श्रावण ।सप्तरीसहित तराई मधेशको विभिन्न ठाउँमा रहेका शिवालयहरुमा पूजा गर्न भक्तजनहरुको घुइँचो लागेको छ । आज साउन महिनाको अन्तिम सोमवारकादिन भएकोले भगवान शिवको पुजापाठगरिनुका साथै उपवास रहेर व्रत समेत बस्ने गरेका छन । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिर, महदेवा गाउँपालिका स्थित अंकुरी महादेव, राजविराज बजार स्थित शिवमन्दिर, कञ्चनरुप नगरपालिका स्थित […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,३२ श्रावण । प्रहरीले सिरहाबाट १० किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेका छ्न । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका वड नम्बर १७ गोविन्दपुरका ४० वर्षीय वागेश्वर चौधरी रहेको छ । इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो । प्रहरीले […]