१२ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

समाचार

नदी कटान रोक्न सामूहिक प्रयास

न्यूजमधेश डेस्क कैलाली ,२३ श्रावण । टीकापुर नगरपालिका–२ मूलपानी नजिक भूराखानी क्षेत्र र वडा नं ५ मा भुराखानीमा कर्णाली नदीले कटान तीव्र पारेको छ । नदी कटान तीव्र भएपछि कटान भइरहेका ठाउँमा तत्काल जैविक तटबन्ध गरिने भएको छ । तटबन्धका लागि टीकापुर नगरपालिका, रानीजमरा कुलरिया सिँचाइ आयोजना, आयोजना अन्तर्गतका समिति, जिल्ला विपद् व्यवस्थापन समिति, नेपाली […]

न्यूजमधेश डेस्क काठमाडौं ,२३ श्रावण । जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष जिल्ला दौडाहामा लागेका छन् । जिल्ला–जिल्ला पुगेर अर्का अध्यक्ष उपेन्द्र यादवको ‘भण्डाफोर गर्ने कार्यक्रम’ ठाकुर–महतो पक्षको छ । सो पक्षले शुक्रबार एकै दिन मधेसका चार जिल्लामा विस्तारित बैठकसमेत ग¥यो । जहाँ ठाकुर–महतो पक्षका शीर्षनेताले सम्बोधन […]

न्यूजमधेश डेस्क काठमाडौं ,२३ श्रावण । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा सञ्चालन हुने सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण फैलने क्रम बढेपछि सम्भावित जोखिम कम गर्ने उद्देश्यले सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए । मुख्यतः निकट […]

न्यूजमधेश डेस्क काठमाडौं, २१ श्रावण । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू एकताबद्ध एमालेकै पक्षमा रहेको बताएका छन्। आफूनिकट केन्द्रीय सदस्यहरुको बैठकमा नेपालले केही विषयमा सहमति भए पनि केही महत्त्वपूर्ण विषयमा वार्ता जारी रहेको बताए। बैठकको अध्यक्षता गरेका नेपालले विश्वासिलो वातावरण नबनेसम्म एकता नहुने स्पष्ट पारे। नेपालको भनाइ उदृत गर्दै नेता रघुजी पन्तले वार्ता […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२० श्रावण। डा सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा महिला जनमत संघ गठन गरिएको छ । बुधबार राजविराज नगरपालिका ९ मा प्रियंका कुमारी सन्तको अध्यक्षतामा भएको एक कार्यक्रमविच २१ सदस्य महिला जनमत संघ सप्तरी जिल्ला कार्यसमिति गठन गरिएको छ । उक्त कार्यक्रमबाट महिला जनमत संघ सप्तरीको अध्यक्षमा रुपा कुमारी मेहतालाई चयन गरेको […]

न्यूजमधेश डेस्क काठमाडौं ,२०  श्रावण । संसदमा विचाराधीन नागरिकता सम्बन्धी विधेयक अविलम्ब पारित गर्न माग गर्दै काठमाडौँ प्रदर्शन गरिएको छ। ‘नागरिकताविहीन नेपालीहरु’ समूहले दबाबमूलक धर्नासँगै विरोध प्रदर्शन र कोणसभा गरेको हो। प्रदर्शनमा सहभागीहरुले संविधानको धारा ११ को उपधारा (३) र (५) छिटोभन्दा छिटो कार्यान्वयन हुनुपर्ने र विगतका दिनमा नागरिकता नपाएर गुमाएको सेवा सुविधाको क्षतिपूर्ति दिनुपर्ने […]

न्यूजमधेश डेस्क सप्तरी,१९ श्रावण ।यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । विगतका वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यस वर्ष […]

न्यूजमधेश डेस्क रुपन्देही, १९ श्रावण । लुम्बिनी प्रदेशमा सरकार परिवर्तनका लागि विपक्षी दलहरुको दौडधुप शुरु भएको छ । यहाँका विपक्षी दलले वर्तमान सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थालेका हुन् । बहुमतको सरकार गठनको माग गर्दै ध्यानाकर्षण गराएका विपक्षी गठबन्धनले सोमबार पुनः संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनको प्रक्रिया अघि बढाउन […]