०३ माघ २०८२, शनिबार
17-01-2026 , Sat
×

समाचार

बाँके र बर्दियाका १०३ सीमास्तम्भ गायव

काशीराम शर्मा,बाँके।बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव छन् । यी सीमास्तम्भ कहाँ गए भन्ने स्पष्ट जानकारी छैन । जसमध्ये मुख्य सात, सहायक नौ […]

न्यूज मधेश,राजबिराज।सप्तरीको डाक्नेश्वरी नगरपालिका १ कबलासी घर भएका मिथिलाका बहुचर्चित युवा गायक सरोज सन्त काठमाडौंमा राष्ट्रिय म्युजिक अवार्डबाट सम्मानित भएका छ्न । संघीय राजधानी काठमाडौंमा नेपाल संगीत उधोग संघ द्वारा राष्ट्रिय म्युजिक अवार्डबाट युवा गायक सम्मानित भएका हुन । नेपाली संगीत उघोग संघ काठमाडौंद्वारा आयोजित कार्यक्रममा नेपाली फिल्म ईन्डस्ट्रीका चर्चित गायक प्रमोद खरेल लगायत सप्तरी […]

न्यूज मधेश,सप्तरी।जिल्लाको बोदेबरसाईन नगरपालिका १ दभारी गाउँबाट प्रहरीले झण्डै एक सय पचास गाँजाको बोट नष्ट गरेका छ्न । ईलाका प्रहरी कार्यालय कडरबोनाका मातहतमा रहेका प्रहरी चौकी सिस्वाबेल्हीबाट प्रसनि दिपेन्द्र कुमार साहको कमाण्डमा खटिएको प्रहरी टोलीले सो परिणामको गाँजाको बोट मंगलबार नष्ट गरीएका हुन । गोप्य सुचनाको आधारमा बोदेबरसाईन नगरपालिका वडा नं.१ दभारी टोल स्थित खेत […]

मनोज बनैता,लहान।धामीझाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा सिरहा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको छ । गाउँघरमा धामीझाँक्रीको काम गर्दै आएका भारतको विहार राज्यको मधुवनी जिल्ला ललमनिया ग्राम बेल्हा पञ्चायत निवासी ४० वर्षीय राजकुमार यादवको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सिरहा नगरपालिका–१२ सारस्वरस्थित कमला नदीको छेउमा कात्तिक २१ गते बिहान शव फेला परेको […]

न्यूज मधेश,नयाँ दिल्ली।भारतको राजस्थान राज्यमा सोमबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण अरु २० जना घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जानकारी दिएका छन् । यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । स्थानीय समय अनुसार विहानको समयमा दुर्घटना भएको […]

न्यूज मधेश,काठमाडौँ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताएका छन् । प्रतिष्ठानले आज आयोजना गरेको ‘दिगो विकासका लक्ष्यहरु कार्यान्वयनका लागि स्थानीय तहको क्षमता विकाससम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन गर्दै स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई सक्षम बनाउन प्रतिष्ठान खोल्न लागिएको जानकारी दिए । मन्त्री पण्डितले स्थानीय तहमा […]

न्यूज मधेश,काठमाडौं।समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव सोमबार नयाँ दिल्ली जाँदैछन् । पार्टीको संघीय परिषद् एवम् केन्द्रीय समिति बैठक सम्पन्न भएलगत्तै उनी साताव्यापी भ्रमणका लागि भारत जान लागेका हुन् । मन्त्री यादवका सल्लाहकार के.के. राईले स्वास्थ्य मन्त्रालयअन्तर्गत औषधि व्यवस्थापन सम्बन्धी कार्यक्रममा भाग लिन उनी भारत जान लागेको बताए । यद्यपि उक्त कार्यक्रमको […]

न्यूज मधेश,बारा।गढीमाई मन्दिरमा एक महिना लाग्ने पञ्चवर्षीय गढीमाई मेला आजबाट सुरु भएको छ । प्रचार बिनानै करोडौं श्रदालु भक्तजन, धार्मिक पर्यटक, लाखौ पशुबलि, भव्य मनोरन्जन सहित हुने मेला दक्षिण एशियाकै ठूलो बाराको गढीमाई मन्दिरमा एक महिनाभर लाग्ने पञ्चवर्षिय गढीमाई मेला मंसिर १ गते आइतबारबाट सुरु भएको छ । लाखौं भक्तजन तथा धार्मिक पर्यटक आउने यो […]