अवधेशकुमार झा,सप्तरी ।पूरै बस्ती जलमग्न भएको पीडित पानीमै पाल टाँगेर बस्न बाध्य छन् । पानीको सतह अझै नघटकाले हजारौं विस्थापित परिवारलाई तत्काल राहत पुर्याउन मुस्किल भएको छ । सप्तरी, रौतहट र विराटनगर — शनिबार बिहान ३ बजेको हुँदो हो । बिजलीदेवी सदा अचानक ब्युँझिइन् । घरै जलाम्य भइसकेछ । कोसीको भँगालो कतिखेर खाटमुनि आइपुग्यो, पत्तै पाइनन् । हतारिँदै बालबालिका च्यापेर […]
सिबेन्द्र रोहिता जनकपुरधाम : प्रदेश २ मा भारी बर्षा र बाढीको कारण प्रदेशका ८ जिल्लामा १४ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा ६ जना बालबालिका छन् । सबैभन्दा बढी रौतहटमा ५ जनाको मृत्यु भएको छ । धनुषा, महोत्तरी, बारा र पर्सामा २र२ जनाको तथा सिरहामा १ जनाको मृत्यु भएको छ । उनीहरुको बाढी र […]
मनोज मोरबैता ,जनकपुरधाम।निरन्तरको अविरल वर्षाछि कमला नदिमा आएको बाढीले धनुषा र सिरहाको सिमामा रहेको निर्माणधिन कमला पुलको ९ जना कामदार बिच नदिमै फसेको छ। सिरहा जिल्लाको सिरहा नगरपालिका–६ स्थित रहेको बरेर्वा बसपिट्टा घाटमा निर्माण भईरहेको कमला पुलमा काम गरिरहेको ९ जना हिजो राती अचानक बाढी आएकोले उनिहरु शुक्रबार नै फसेको स्थानीय देवनन्दन यादवले जानकारी गराएको […]
जनकपुरधाम।लगातार मंगलबारदेखि वर्षाले बाढी पहिरोमा मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले तीन लाख रुपैया राहत उपलब्ध गराउने निर्णय भएको छ।निरन्तर पानी परेकोले बाढी प्रदेश २ लगायत देशभरिकै जनजीवन कष्टमै बनाएको छ। आज शनिबार बसेको प्रदेश केविनेटको आकस्मिक बैठक बसेर निर्णय गरिएको छ।प्रदेश २ सरकारले बाढिमा परेर धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै । राहत तथा […]
अमर पासवन ,सिरहा । कमला किनारका बसिन्दाहरु त्रसित बनेका छन । अत्यधिक बर्षाका कारण सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पूर्वी बाँधबाट सिरहा नगरपालिका वडा नम्बर १२ सारश्वर, ६ बसपिटा, ८ महिसोथ, ३ मखनाहा, ४ रमौल, ५ मानपुर र माडर आदी गाउँमा पानी पसेको छ। सिरहा नगरपालिकाको बिभिन्न स्थानहरुमा बाढीआएपछि सर्वसधारणलाई आवतजावतमा कठिनाई भएको […]
जनकपुरधाम । निरन्तर वर्षा भएकोले हिजो रातीदेखि नै जनकपुर विमान स्थल डुमानमा परेको छ।बिहिवार देखि नै लगातार वर्षा भइरहेकोले पानीको चाप बढेकोले विमान स्थल पुर्नरुपमा डुबेको छ। अाइतवार सम्म भारी बर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । सबैलाई सचेत रहन अाग्रह र यस्तो बाढी पहिरो जस्तो बिपदको घडीमा एकअर्कालाई सहयोग […]
आशा अधिकारी , जनकपुरधाम।लगातार वर्षाले जदाल नदिमा बाढी आएकोले जलादको बान्ध भत्केकोले धनुषाको देउरी परवाहा पुर्नरुपमा डुबानमा परेको छ। धनुषा जिल्लाको औरही गाउपालिका वडा न २ स्थित रहेको देउरी परवहा हिजो शुक्रबार दिउँसो २ बजे नै डुवानमा परेको स्थानीय युवा अमन यादवले जानकारी दिएको छ। यादवले भनेको अनुसार हिजो देखीनै देउरी परवहा लगाइत आसपासको गाउहरु […]
ओम बिक्रम कुशवाहा, ढल्केवर ।पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको छ।महोत्तरीको बर्दिवास नगरपालिका स्थित रहेको भप्सी पुल बाढीको कारणले भत्किएको छ। बुधबार देखिनै लगातार वर्षाले आएको बाढिले पुल भत्किदा महेन्द्र राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको महोत्तरी जिल्ला प्रमुख उमेश ढकालले जानकारी गराएको छ । पुल भत्किएपछि बर्दिवास नगरपालिका ५ सशस्त्र प्रहरीको माइस्थान चेकपोष्टतर्फ र रातुखोलातर्फ सयौं गाडीहरु […]