न्यूजमधेश डेस्क महोत्तरी,२९ जेष्ठ । महोत्तरीको नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब आठ लाख नगद बरामद गरेको छ । जिल्लाको सम्सी गाउँपालिका–५ पोखरभिण्डास्थित दशगजा क्षेत्रबाट सशस्त्र प्रहरीले सात लाख पाँच हजार ५५० नगद आज बरामद गरेको हो । सीमावर्ती भारतीय गाउँ गोराहारीबाट मोटरसाइकल चढेर नेपालतर्फ आएका एक व्यक्तिले सीमाक्षेत्रमा सशस्त्र प्रहरीलाई देखेपछि उक्त रकम […]
न्यूजमधेश डेस्क सर्लाही ,२९ जेष्ठ । सर्लाहीको दक्षिणी भेगका ग्रामीण बस्तीमा अझैपनि परम्परागत गुइँठाको प्रयोग भैरहेको छ । नजिक जङ्गल नभएका बस्तीहरुमा पशुचौपायको गोबरबाट गुइँठा बनाएर आगो बाल्ने गरिएको हो । गोडैता, बरहथवा, बसबरिया, चक्रघट्टा, विष्णु, ब्रसदरमुकाम मलङ्गवा सहित कौडेना, बलरा, ह्मपुरी, पर्सा, हरिपूर्वा लगायतका स्थानीय तहको प्रत्येक जसो बस्तीमा अधिकांश स्थानीयले खानाबनाउन गुइँठाको प्रयोग […]
न्यूजमधेश डेस्क राजविराज ,२९ जेष्ठ । सप्तरी प्रहरीले अवैध घरेलु हतियारसहित एक भारतीयलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । बिओपी स्वर्णपट्टीबाट सहायक प्रहरी नायब निरीक्षक चन्द्रबहादुर यसमाली नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले मण्डललाई नेपाल प्रवेश गर्न […]
न्यूजमधेश डेस्क महोत्तरी ,२९ जेष्ठ । आफ्नै भाइको हत्या आरोपमा दाइ र भतिज पक्राउ परेका छन् । लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराका ४५ वर्षीय लक्ष्मण साहको हत्या आरोपमा सहोदर दाजु रामचन्द्र साह र उमेश साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको हो । उमेश मृतक लक्ष्मणका आफ्नै भतिज हुन् । गत बुधबार घरमा कूलदेवताको स्थान र […]
न्यूजमधेश डेस्क सर्लाही ,२९ जेष्ठ । दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नल्याएको भन्दै सर्लाहीमा एक नवदुलहीमाथि निर्घात कुटपिट भएको छ । दाइजोमा ग्यास चुल्हो र सिलिन्डर नल्याएको भन्दै श्रीमान्सहित परिवारका सदस्यले उनीमाथी निर्घात कुटपिट गरेका हुन् । महोत्तरीको सम्सी गाउँपालिका— ६ का रामअश्रय साहकी २१ वर्षीया छोरी अमृताकुमारी साहको गत वैशाख १३ गते सर्लाही […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ जेष्ठ । प्रदेश २ सरकारका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री रामसरोज यादवले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पोखरीमा डुबेर ज्यान गुमाएका बालिकाहरूको परिवारलाई राहत उपलब्ध गराउने घोषणा गरेका छन्। मन्त्री यादवले प्रत्येक पीडित परिवारलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको तर्फबाट १/१ लाख रूपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्। यादवको निर्वाचन क्षेत्रसमेत रहेको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२७ जेष्ठ । पतिको दीर्घायुका लागि मिथिलाञ्चल क्षेत्रका विवाहित महिलाले बटसावित्री पर्व आज हर्षोल्लासका साथ मनाइरहेका छन् । जेठ औंंसीका दिन अटल सौभाग्यको कामना गर्दै वरको रुखमा जलाभिषेक गरी निराहार उपवास बसी मनाइने बटसावित्री पर्व यसवर्ष कोरोना महामारीका अधिकांश महिलाहरु वरको रुखमा नगई घरमै मनाइ रहेका छन् । जेठ कृष्ण चतुर्दशीका दिन चोखा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२६ जेष्ठ । प्रदेश नम्बर २ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका ३ जना मन्त्री थप गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख राजेश अहिराजसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्यमन्त्री राउत र काँग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच भएको सहमति अनुसार कांग्रेका […]