२८ बैशाख २०८१, शुक्रबार
10-05-2024 , Fri
×

मधेस

वीरगन्ज तरकारी तथा फलफूल बजारमा क्यूआर कोडमार्फत् भुक्तानी गर्न सकिने

न्यूजमधेश डेस्क पर्सा ,११ चैत्र । माछापुच्छ्रे बैंकले विरगंज तरकारी तथा फलफूल बजारमा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । विरगंज तरकारी तथा फलफुल बजारमा नेपाल राष्ट्र बैंकका निर्देशक राजनकृष्ण पन्त र वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले व्यापारीहरुलाई क्यूआर स्ट्यान्ड हस्तान्तरण गरे ।

न्यूजमधेश डेस्क राजविराज ,११ चैत्र । सशस्त्र प्रहरीले मंगलबार दिउँसो प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतीय सीमासँग जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित बेल्ही बोर्डर क्षेत्रबाट प्रहरीले लागुऔषधसहित कंचनरुप नगरपालिका ११ बस्ने २२ वर्षिय राजु सरदारलाई पक्राउ गरेको हो । दिउँसो ३ बजेतिर भारतीय बजार कुनौलीबाट पैदलै आइरहेका सरदारमाथी शंका लागेपछि […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१० चैत्र । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले यही चैत २८ गते जनकपुरधामको बाह्रबिघा मैदानमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । महाधिवेशनमा देशभरबाट ५ हजार प्रतिनिधि सहभागी हुने उक्त पार्टीले जनाएको छ । महाधिवेशनमा २५ हजार स्वयंमसेवक परिचालन हुने र विदेशका अतिथिहरु समेत सहभागी हुने बताइएको छ । महाधिववेशनमा सहभागी हुने प्रतिनिधिले […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१० चैत। प्रदेश २ का प्रमुख डा राजेश अहिराजले वरिष्ठ लोकतन्त्रवादी नेता भरत विमल यादवलाई सम्मान गरेका छन् । मंगलबार प्रदेश प्रमुख डा राजेश अहिराजले जनकपुरधामस्थित वरिष्ठ लोकतन्त्रवादी नेता यादवको निवासमै पुगेर पुष्पगुच्छा दिएर खादा ओढाइ सम्मान गरेका छन् । ‘नागरिक सर्वोच्चता नै लोकतन्त्रको आधार हो । समाजका अगुवा नागरिकसँग भेटघाटको कार्यक्रम अन्तर्गत […]

कुलदिप दास ( प्रेम) जनकपुरधाम,१० चैत्र । जनकपुरधामको व्यापार व्यवसायलाई अझै ब्यबस्तिथ गर्दै प्रदेशकै उत्कृष्ट बजार स्थापित गर्ने व्यवसायी मनोज शर्माले बताएका छन । यहिे चैत्र २८ गते हुन लागेको जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावमा कोषाध्यक्ष पदको लागि आफ्नो उम्मेदवारी दिएका शर्माले सो कुरा बताएका हुन । केही बर्ष यता जनकपुरधामका ब्यापारीहरू बोर्डर पारी गएर […]

न्यूजमधेश डेस्क जकपुरधाम ,१० चैत्र । प्रहरीले नगदसहित जुवा खालबाट दुई जनालाई पक्राउ गरेको छ । पर्सा बहुदरमाई नगरपालिका वडा नं.९ बिश्रामपुर बस्ने बेचु साहको मसुरोबारीमा जुवा खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले २ जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले घेरा हाल्ने क्रममा ६-७ जना जुवाडेहरु भागी फरार […]

न्यूजमधेश डेस्क सर्लाही ,१० चैत्र । रङ र अबिरको पर्व होली नजिकिएसँगै प्रदेश २ का जिल्लाहरुमा रौनक शुरुआत भएको छ । होली पर्व आउन हप्ता पन्ध्र दिन बाँकी रहँदै गाउँघरमा राति गुञ्जिने परम्परागत होली गीत अचेल लोप हुँदै गइरहेको छ । वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागुवा ९होली० गीत लोप हुन थालेको जनाउँदै […]

कमलेश ठाकुर जनकपुरधाम,८ चैत्र । लामो समयदेखि प्रदेशसभा बैठक नबस्दा प्रदेश सरकारले चलाउने प्रदेश परिवहन अलपत्र परेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले फागुनभित्रै प्रदेश परिवहन सञ्चालनमा ल्याउने दाबी गरे पनि प्रदेश सभा बैठक नबस्दा परिवहन अलपत्र परेको हो । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले फागुन १ गते पत्रकार सम्मेलन गरी […]